Bible

Isaiah 34:16 Image in Nepali

परमप्रभुको पुस्तकमा हेर! पढ, त्यहाँ के लेखिएको छ। केही पनि हराएको छैन्। यो पुस्तकमा लेखिएको छ कि ती पशुहरू भेला हुनेछन्। परमेश्वरले भन्नुभयो उहाँले तिनीहरूलाई त्यहाँ एकै साथ भेला गर्नुहुनेछ। यसकारण परमेश्वरको आत्मा तिनीहरूसँग मिल्नेछ।

परमप्रभुकोपुस्तकमाहेर!पढ,त्यहाँकेलेखिएकोछ।केहीपनिहराएकोछैन्।योपुस्तकमालेखिएकोकितीपशुहरूभेलाहुनेछन्।परमेश्वरलेभन्नुभयोउहाँलेतिनीहरूलाईत्यहाँएकैसाथभेलागर्नुहुनेछ।यसकारणपरमेश्वरकोआत्मातिनीहरूसँगमिल्नेछ।
Click consecutive words to select a phrase. Click again to deselect.

Isaiah 34:16 Picture in Nepali