Isaiah 3:16 Image in Nepali
परमप्रभु भन्नुहुन्छ, “सियोनका स्त्रीहरू अत्यन्त अहंकारी भएका छन्। तिनीहरू शिर ठाडो पारेर वरिपरि हिडिरहन्छन्, मानौ अरू भन्दा तिनीहरू असल हुन्। ती स्त्रीहरू आँखाहरू झिम्काउँदै हिँडिरहन्छन्। तिनीहरू आफ्ना पायलहरू झन्काउँदै स्वाङ्ग पारेर वरिपरि नाँच्दै घुमिहिँड्छन्।”
परमप्रभुभन्नुहुन्छ,“सियोनकास्त्रीहरूअत्यन्तअहंकारीभएकाछन्।तिनीहरूशिरठाडोपारेरवरिपरिहिडिरहन्छन्,मानौअरूभन्दातिनीहरूअसलहुन्।तीस्त्रीहरूआँखाहरूझिम्काउँदैहिँडिरहन्छन्।तिनीहरूआफ्नापायलहरूझन्काउँदैस्वाङ्गपारेरवरिपरिनाँच्दैघुमिहिँड्छन्।”
Isaiah 3:16 Picture in Nepali