Sign in / My account

Isaiah 24:18 Image in Nepali

मानिसहरूले भयको बारेमा सुन्नेछन् र भयभीत हुनेछन्। कतिपय मानिसहरू भाग्नेछन, तर तिनीहरू खाडलहरूमा जाकिनेछन्। पासोहरूमा अल्झिने छन्। ती मध्ये कतिजना खाडलहरूबाट उक्लिनेछन, तर तिनीहरू फेरि अर्को पासोमा अल्झिनेछन्।” स्वर्गमा भएका प्रवेशद्वारहरू बाढी झैं खुलिने छन् अनि बाढीहरू प्रारम्भ हुनेछ। पृथ्वीको जगहरू हल्लन्छन्।

मानिसहरूलेभयकोबारेमासुन्नेछन्भयभीतहुनेछन्।कतिपयमानिसहरूभाग्नेछन,तरतिनीहरूखाडलहरूमाजाकिनेछन्।पासोहरूमाअल्झिनेछन्।तीमध्येकतिजनाखाडलहरूबाटउक्लिनेछन,तरतिनीहरूफेरिअर्कोपासोमाअल्झिनेछन्।”स्वर्गमाभएकाप्रवेशद्वारहरूबाढीझैंखुलिनेछन्अनिबाढीहरूप्रारम्भहुनेछ।पृथ्वीकोजगहरूहल्लन्छन्।
Click consecutive words to select a phrase. Click again to deselect.

Isaiah 24:18 Picture in Nepali