Isaiah 21

fullscreen13 अरब बारे एउटा शोक सन्देश ददानका मरूभूमिका यात्री समूहले! अरब मरूभूमिको रूखहरूमाझ रात बिताए।

fullscreen14 तेमाका मानिसहरू तिमीहरूले तिर्खाको केही यात्रीहरूलाई पानी अनि भोजन दियौ।

fullscreen15 ती मानिसहरू जो मारिनलाई तयार थिए तरवारबाट भागि रहेका थिए। तिनीहरू धनुबाट भागि रहेका थिए। जो छोडिनलाई तयार थिए, तिनीहरू कठिन साथ युद्ध भूमिबाट भागिरहेका थिए।

fullscreen16 परमप्रभु, मेरो मालिक, ती हुने कुराहरू मलाई बताउनु भयो। परमप्रभुले भन्नुभयो, “एक वर्ष भित्रमा ज्यालामा काम गर्ने नोकरले समय गने जस्तै केदारको सम्पूर्ण गौरव जानेछ।

13 The burden upon Arabia. In the forest in Arabia shall ye lodge, O ye travelling companies of Dedanim.

14 The inhabitants of the land of Tema brought water to him that was thirsty, they prevented with their bread him that fled.

15 For they fled from the swords, from the drawn sword, and from the bent bow, and from the grievousness of war.

16 For thus hath the Lord said unto me, Within a year, according to the years of an hireling, and all the glory of Kedar shall fail:

Isaiah 21 in Tamil and English

13 अरब बारे एउटा शोक सन्देश ददानका मरूभूमिका यात्री समूहले! अरब मरूभूमिको रूखहरूमाझ रात बिताए।
The burden upon Arabia. In the forest in Arabia shall ye lodge, O ye travelling companies of Dedanim.

14 तेमाका मानिसहरू तिमीहरूले तिर्खाको केही यात्रीहरूलाई पानी अनि भोजन दियौ।
The inhabitants of the land of Tema brought water to him that was thirsty, they prevented with their bread him that fled.

15 ती मानिसहरू जो मारिनलाई तयार थिए तरवारबाट भागि रहेका थिए। तिनीहरू धनुबाट भागि रहेका थिए। जो छोडिनलाई तयार थिए, तिनीहरू कठिन साथ युद्ध भूमिबाट भागिरहेका थिए।
For they fled from the swords, from the drawn sword, and from the bent bow, and from the grievousness of war.

16 परमप्रभु, मेरो मालिक, ती हुने कुराहरू मलाई बताउनु भयो। परमप्रभुले भन्नुभयो, “एक वर्ष भित्रमा ज्यालामा काम गर्ने नोकरले समय गने जस्तै केदारको सम्पूर्ण गौरव जानेछ।
For thus hath the Lord said unto me, Within a year, according to the years of an hireling, and all the glory of Kedar shall fail: