Hosea 10:9
हे इस्राएल, तिमीले गिबाको समयदेखि पाप गर्न शुरू गर्यौ अनि तिनीहरू अझै त्यहाँ पाप गरिरहेका छन्। गिबाले अहिले पनि त्यही दुष्टकाम र पाप गर्दैछ।
Cross Reference
Hosea 1:4
परमप्रभुले होशेलाई भन्नुभयो, “उसको नाउँ यिज्रेल राख। किन? किनभने म चाँडै नै यिज्रेल गल्छिमा भएको हत्याको निम्ति येहूको परिवारलाई सजाय दिनेछु र इस्राएलको परिवारको राज्य अन्त गरिदिनेछु।
Hosea 1:11
तब यहूदाका अनि इस्राएलका मानिसहरू एकैसाथ भेला हुनेछन। तिनीहरूले आफ्ना निम्ति एकजना शासक रोज्नेछन। तिनीहरू त्यस जग्गाबाट फर्किनेछन जहाँ तिनीहरू कैद थिए। साँचै नै यिज्रेलका निम्ति महान कार्य हुनेछ।”
Jeremiah 31:12
इस्राएलका मानिसहरू सियोनको टाकुरामा आउने छन् र खुशीले चिच्याउने छन्। तिनीहरूका अनुहारहरू परमप्रभुको उदारताले चम्किनेछ। असल कुराहरूका बारे जुन परमेश्वरले तिनीहरूलाई दिनुहुन्छ। परमेश्वरले तिनीहरूलाई अन्न, नयाँ दाखरस, भद्राक्षेको तेल, थुमाहरू र गाई-गोरूहरू दिनु हुनेछ। तिनीहरूको हृदय पानीले भिजेको बारी जस्तो हुनेछ। इस्राएलका मानिसहरूलाई सकष्टहरूले अब पिरोलिने छैनन्।
Joel 2:19
परमप्रभुले आफ्ना मानिसहरुलाई उत्तर दिनु भयो। उहाँले भन्नुभयो, “म तिनीहरुका निम्ति अन्नहरु, नयाँ दाखरस र तेल पठाउनेछु। तिमिहरुका निन्ति प्रशस्त हुनेछ। म तिमीहरुलाई अन्य जातिहरुको बिचमा हाँसोको पात्र बनिन दिने छैन।
O Israel, | מִימֵי֙ | mîmēy | mee-MAY |
thou hast sinned | הַגִּבְעָ֔ה | haggibʿâ | ha-ɡeev-AH |
days the from | חָטָ֖אתָ | ḥāṭāʾtā | ha-TA-ta |
of Gibeah: | יִשְׂרָאֵ֑ל | yiśrāʾēl | yees-ra-ALE |
there | שָׁ֣ם | šām | shahm |
they stood: | עָמָ֔דוּ | ʿāmādû | ah-MA-doo |
battle the | לֹֽא | lōʾ | loh |
in Gibeah | תַשִּׂיגֵ֧ם | taśśîgēm | ta-see-ɡAME |
against | בַּגִּבְעָ֛ה | baggibʿâ | ba-ɡeev-AH |
the children | מִלְחָמָ֖ה | milḥāmâ | meel-ha-MA |
iniquity of | עַל | ʿal | al |
did not | בְּנֵ֥י | bĕnê | beh-NAY |
overtake | עַֽלְוָֽה׃ | ʿalwâ | AL-VA |