Hosea 1:2 Image in Nepali
परमप्रभुबाट होशेलाई नै यो पहिलो वचन थियो। परमप्रभुले भन्नुभयो, “जाऊ, गएर एउटी वेश्यालाई पत्नी बनाऊ र त्यसको वेश्यावृतिबाट जन्मिएको सन्तानलाई आफ्नो बनाऊ किन? किनभने यस देशका मानिसहरूले वेश्याहरू जस्तै काम गर्छन्। तिनीहरू परमप्रभुदेखि अविश्वासी भइरहेका छन्।”
परमप्रभुबाटहोशेलाईनैयोपहिलोवचनथियो।परमप्रभुलेभन्नुभयो,“जाऊ,गएरएउटीवेश्यालाईपत्नीबनाऊरत्यसकोवेश्यावृतिबाटजन्मिएकोसन्तानलाईआफ्नोबनाऊकिन?किनभनेयसदेशकामानिसहरूलेवेश्याहरूजस्तैकामगर्छन्।तिनीहरूपरमप्रभुदेखिअविश्वासीभइरहेकाछन्।”
Hosea 1:2 Picture in Nepali