Genesis 9

fullscreen18 जहाजबाट निस्केका नूहका छोराहरु शेम, हाम र येपेत थिए (हाम कनानका पिता थिए)

fullscreen19 यी तिनै जना नूहका छोराहरु थिए र यी तीन जनाका सन्तानहरुले नै यो पृथ्वी भरियो।

fullscreen20 नूह नै दाखको खेती गर्ने पहिलो खेतीवाला थिए।

fullscreen21 नूहले दाखरस बनाएर पिए अनि माते र उनी पालभित्र सुतिरहे। नूहले कुनै लुगा लगाएका थिएनन्।

fullscreen22 कनानका बाबु हामले आफ्नो बाबु न्‌हलाई नाङ्गै सुतिरहेको देख्यो र त्यो बाहिर आएर आफ्नो दुवै दाज्यूहरुलाई बाबु नाङ्गै सुतिरहेको कुरो सुनायो। तब शेम र येपेतले एउटा कोट लिएर दुबैजनाको कुममा राखी पछिल्तिरवाट हिंडेर आफ्नो बाबुको नाङ्गो शरीर ढाकिदिए।

fullscreen23 तिनीहरु पछिल्तिर फर्केका थिए र तिनीहरुले बाबुलाई नाङ्गो देखेनन्।

fullscreen24 जब नूह मद्य निद्राबाट बिउँझिए उसको कान्छो छोरोले के गरेको थियो थाहा पाए।

fullscreen25 तब नूहले भने, “कनानलाई सराप लागोस्, ऊ आफ्ने दाज्यू-भाइहरुको कमारो हुनेछ।”

fullscreen26 तब नूहले भने, “शेमका परमप्रभु परमेश्वर, धन्यका होऊन् कनान उनको दास बनियोस्।

fullscreen27 परमेश्वरले येपेतको विकास गराई दिऊन्, अनि येपेत शेमको पालहरुमा बसोस् अनि कनान उसको कमारा होस्।”

fullscreen28 नूह जल प्रलयपछि 350 वर्ष बाँचे र मरे।

18 And the sons of Noah, that went forth of the ark, were Shem, and Ham, and Japheth: and Ham is the father of Canaan.

19 These are the three sons of Noah: and of them was the whole earth overspread.

20 And Noah began to be an husbandman, and he planted a vineyard:

21 And he drank of the wine, and was drunken; and he was uncovered within his tent.

22 And Ham, the father of Canaan, saw the nakedness of his father, and told his two brethren without.

23 And Shem and Japheth took a garment, and laid it upon both their shoulders, and went backward, and covered the nakedness of their father; and their faces were backward, and they saw not their father’s nakedness.

24 And Noah awoke from his wine, and knew what his younger son had done unto him.

25 And he said, Cursed be Canaan; a servant of servants shall he be unto his brethren.

26 And he said, Blessed be the Lord God of Shem; and Canaan shall be his servant.

27 God shall enlarge Japheth, and he shall dwell in the tents of Shem; and Canaan shall be his servant.

28 And Noah lived after the flood three hundred and fifty years.

Genesis 9 in Tamil and English

18 जहाजबाट निस्केका नूहका छोराहरु शेम, हाम र येपेत थिए (हाम कनानका पिता थिए)
And the sons of Noah, that went forth of the ark, were Shem, and Ham, and Japheth: and Ham is the father of Canaan.

19 यी तिनै जना नूहका छोराहरु थिए र यी तीन जनाका सन्तानहरुले नै यो पृथ्वी भरियो।
These are the three sons of Noah: and of them was the whole earth overspread.

20 नूह नै दाखको खेती गर्ने पहिलो खेतीवाला थिए।
And Noah began to be an husbandman, and he planted a vineyard:

21 नूहले दाखरस बनाएर पिए अनि माते र उनी पालभित्र सुतिरहे। नूहले कुनै लुगा लगाएका थिएनन्।
And he drank of the wine, and was drunken; and he was uncovered within his tent.

22 कनानका बाबु हामले आफ्नो बाबु न्‌हलाई नाङ्गै सुतिरहेको देख्यो र त्यो बाहिर आएर आफ्नो दुवै दाज्यूहरुलाई बाबु नाङ्गै सुतिरहेको कुरो सुनायो। तब शेम र येपेतले एउटा कोट लिएर दुबैजनाको कुममा राखी पछिल्तिरवाट हिंडेर आफ्नो बाबुको नाङ्गो शरीर ढाकिदिए।
And Ham, the father of Canaan, saw the nakedness of his father, and told his two brethren without.

23 तिनीहरु पछिल्तिर फर्केका थिए र तिनीहरुले बाबुलाई नाङ्गो देखेनन्।
And Shem and Japheth took a garment, and laid it upon both their shoulders, and went backward, and covered the nakedness of their father; and their faces were backward, and they saw not their father’s nakedness.

24 जब नूह मद्य निद्राबाट बिउँझिए उसको कान्छो छोरोले के गरेको थियो थाहा पाए।
And Noah awoke from his wine, and knew what his younger son had done unto him.

25 तब नूहले भने, “कनानलाई सराप लागोस्, ऊ आफ्ने दाज्यू-भाइहरुको कमारो हुनेछ।”
And he said, Cursed be Canaan; a servant of servants shall he be unto his brethren.

26 तब नूहले भने, “शेमका परमप्रभु परमेश्वर, धन्यका होऊन् कनान उनको दास बनियोस्।
And he said, Blessed be the Lord God of Shem; and Canaan shall be his servant.

27 परमेश्वरले येपेतको विकास गराई दिऊन्, अनि येपेत शेमको पालहरुमा बसोस् अनि कनान उसको कमारा होस्।”
God shall enlarge Japheth, and he shall dwell in the tents of Shem; and Canaan shall be his servant.

28 नूह जल प्रलयपछि 350 वर्ष बाँचे र मरे।
And Noah lived after the flood three hundred and fifty years.