Genesis 43:11 Image in Nepali

त्यसपछि तिनीहरूका बाबु इस्राएलले भने, “यदि यो सही रूपमा नै साँचो हो भने, तब बिन्यामीनलाई तिमीहरूसँगै लिएर जाऊ। तर त्यस शासकको निम्ति केही उपहारहरू लैजाऊ। हामीले आफ्नो भूमिमा उब्जाएका चीजहरूबाट केही लिएर जाऊ। केही सुगन्धित मसला, अलिकती मह, अलिकता, सुगन्धित लेप, मूर्र, पेक्ता, र हाडे-बदाम लिएर जाऊ।

त्यसपछितिनीहरूकाबाबुइस्राएललेभने,“यदियोसहीरूपमानैसाँचोहोभने,तबबिन्यामीनलाईतिमीहरूसँगैलिएरजाऊ।तरत्यसशासककोनिम्तिकेहीउपहारहरूलैजाऊ।हामीलेआफ्नोभूमिमाउब्जाएकाचीजहरूबाटकेहीलिएरजाऊ।केहीसुगन्धितमसला,अलिकतीमह,अलिकता,सुगन्धितलेप,मूर्र,पेक्ता,हाडे-बदामलिएरजाऊ।
Click consecutive words to select a phrase. Click again to deselect.

Genesis 43:11 Picture in Nepali