Sign in / My account

Genesis 42:22 Image in Nepali

त्यसपछि रूबेनले तिनीहरूलाई भने, “मैले त्यस केटोलाई नराम्रो केही नगर्नु भनी तिमीहरूलाई भनेको थिएँ। तर तिमीहरूले मेरो सल्लाह मानेनौ। यसर्थ अहिले उसको मृत्युको सट्टामा हामी दण्ड भोगिरहेका छौं।”

त्यसपछिरूबेनलेतिनीहरूलाईभने,“मैलेत्यसकेटोलाईनराम्रोकेहीनगर्नुभनीतिमीहरूलाईभनेकोथिएँ।तरतिमीहरूलेमेरोसल्लाहमानेनौ।यसर्थअहिलेउसकोमृत्युकोसट्टामाहामीदण्डभोगिरहेकाछौं।”
Click consecutive words to select a phrase. Click again to deselect.

Genesis 42:22 Picture in Nepali