Genesis 42:17
त्यसपछि यूसुफले तिनीहरूलाई तीन दिनसम्म झ्यालखानमा राखे।शिमोनलाई बन्धक झैं राख्यो
Genesis 42:17 in Other Translations
King James Version (KJV)
And he put them all together into ward three days.
American Standard Version (ASV)
And he put them all together into ward three days.
Bible in Basic English (BBE)
So he put them in prison for three days.
Darby English Bible (DBY)
And he put them in custody three days.
Webster's Bible (WBT)
And he put them all together into custody three days.
World English Bible (WEB)
He put them all together into custody three days.
Young's Literal Translation (YLT)
and he removeth them unto charge three days.
| And together all them put he | וַיֶּֽאֱסֹ֥ף | wayyeʾĕsōp | va-yeh-ay-SOFE |
| into | אֹתָ֛ם | ʾōtām | oh-TAHM |
| ward | אֶל | ʾel | el |
| three | מִשְׁמָ֖ר | mišmār | meesh-MAHR |
| days. | שְׁלֹ֥שֶׁת | šĕlōšet | sheh-LOH-shet |
| יָמִֽים׃ | yāmîm | ya-MEEM |
Cross Reference
Genesis 40:4
प्रमुखले ती दुइजनालाई यूसुफको हेरचाहमा राखि दिनुभयो। तिनीहरू यस झ्यालखानामा केही दिन थिए।
Genesis 40:7
यूसुफले सोध्यो, “आज तिमीहरू किन चिन्तित देखिन्छौ?”
Genesis 41:10
तपाईं म र रोटी पकाउनेसित दिक्कहुनु भएको थियो अनि हामीलाई प्रमुख रक्षकको घरमा कैदी बनाउनु भयो।
Leviticus 24:12
मानिसहरूले त्यस मानिसलाई कैदी झैं पक्रिए अनि स्पष्ट न्यायको निम्ति परमप्रभुको आज्ञाको लागि पर्खे।
Psalm 119:65
परमप्रभु, तपाईंले आफ्नो दासको लागि असल काम गर्नुभयो। तपाईंले वचन दिएकै अनुसार काम गर्नुभयो।
Isaiah 24:22
धेरै मानिसहरू एक साथ भेला गराईनेछन्। ती मध्ये केही खाल्डोमा फ्याँकिनेछन्। अनि केही कैद हुनेछन्। तर अन्तमा धेरै समय पछि तिनीहरूको न्याय गरिनेछ।
Acts 4:3
यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई पक्रे अनि जेलमा थुनामा राखे। रात परिसकेको थियो, यसैले तिनीहरूले पत्रुस र यूहन्नालाई अर्को दिन सम्म जेलमा राखे।
Acts 5:18
तिनीहरूले प्रेरितहरूलाई पक्रे अनि जेलमा थुने।
Hebrews 12:10
हाम्रा संसारिक पिताहरूले हामीहरूलाई उनीहरूले उचित सम्झेको अनुशासनको निम्ति केही समयको लागि सजाय दिए। तर उहाँ जस्तै पवित्र हुनलाई हाम्रा आत्मिक पिताले हामीलाई अनुशासित गराउँनु हुन्छ।