Genesis 31:42 Image in Nepali
तर मेरा पुर्खाहरूका परमेश्वर, अब्राहामका परमेश्वर अनि इसहाकको परमेश्वरको डर मसित थियो। यदि परमेश्वर मसित नहुनु भएको भए तिमीले मलाई रित्तो हात फर्काइ दिनेथ्यौ। मैले भोगेको कष्ट परमेश्वरले देख्नु भयो, मैले गरेको काम परमेश्वरले देख्नु भयो, अनि हिजो राती परमेश्वरले प्रमाणित गर्नु भयो कि म सही छु।”
तरमेरापुर्खाहरूकापरमेश्वर,अब्राहामकापरमेश्वरअनिइसहाककोपरमेश्वरकोडरमसितथियो।यदिपरमेश्वरमसितनहुनुभएकोभएतिमीलेमलाईरित्तोहातफर्काइदिनेथ्यौ।मैलेभोगेकोकष्टपरमेश्वरलेदेख्नुभयो,मैलेगरेकोकामपरमेश्वरलेदेख्नुभयो,अनिहिजोरातीपरमेश्वरलेप्रमाणितगर्नुभयोकिमसहीछु।”
Genesis 31:42 Picture in Nepali