Genesis 2

fullscreen1 यसरी पृथ्वी, आकाश र तिनीहरुभित्र प्रत्येक वस्तुको सृष्टि पूरा भयो।

fullscreen2 परमेश्वरले आफूले गर्दै गरेको काम पूरा गर्नुभयो। यसर्थ, सातौं दिनमा परमेश्वरले आफ्ना कामहरुबाट विश्राम लिनुभयो।

fullscreen3 परमेश्वरले सातौं दिनलाई आशीर्वाद दिनुभयो र एउटा पवित्र दिन बनाउनु भयो, परमेश्वरले यस दिनलाई एक विशेष दिन मान्नुभयो कारण त्यस दिन उहाँले संसार सृष्टि गर्ने कार्यबाट विश्राम लिनु भयो।

1 Thus the heavens and the earth were finished, and all the host of them.

2 And on the seventh day God ended his work which he had made; and he rested on the seventh day from all his work which he had made.

3 And God blessed the seventh day, and sanctified it: because that in it he had rested from all his work which God created and made.

Genesis 2 in Tamil and English

1 यसरी पृथ्वी, आकाश र तिनीहरुभित्र प्रत्येक वस्तुको सृष्टि पूरा भयो।
Thus the heavens and the earth were finished, and all the host of them.

2 परमेश्वरले आफूले गर्दै गरेको काम पूरा गर्नुभयो। यसर्थ, सातौं दिनमा परमेश्वरले आफ्ना कामहरुबाट विश्राम लिनुभयो।
And on the seventh day God ended his work which he had made; and he rested on the seventh day from all his work which he had made.

3 परमेश्वरले सातौं दिनलाई आशीर्वाद दिनुभयो र एउटा पवित्र दिन बनाउनु भयो, परमेश्वरले यस दिनलाई एक विशेष दिन मान्नुभयो कारण त्यस दिन उहाँले संसार सृष्टि गर्ने कार्यबाट विश्राम लिनु भयो।
And God blessed the seventh day, and sanctified it: because that in it he had rested from all his work which God created and made.