Bible

Genesis 19:33 Image in Nepali

त्यस रात यी दुइ दिदी-बहिनीहरूले आफ्नो पितालाई मद्य दिएर पूरा मताए। तब दिदी चाँहि आफ्नो पिताको ओछ्यानमा गई अनि उनीसित सहवास गरी। लूत यति मातेका थिए कति बेला छोरी आई र गई उनलाई थाहा भएन।

त्यसरातयीदुइदिदी-बहिनीहरूलेआफ्नोपितालाईमद्यदिएरपूरामताए।तबदिदीचाँहिआफ्नोपिताकोओछ्यानमागईअनिउनीसितसहवासगरी।लूतयतिमातेकाथिएकतिबेलाछोरीआईगईउनलाईथाहाभएन।
Click consecutive words to select a phrase. Click again to deselect.

Genesis 19:33 Picture in Nepali