Genesis 10
21 शेम येपेतका जेठा दाज्यू थिए। शेमका सन्तानहरुमा एक जना एबेर सबै हिब्रु मानिसहरुका पिता थिए।
22 शेमका छोराहरु एलाम, अश्शूर, अर्पक्षद, लूद अराम थिए।
23 अरामका छोराहरु ऊज, हुल, गेतेर अनि मश थिए।
24 अर्पक्षद शेलहका पिता थिए, शेलह एबेरका पिता थिए थिए,
25 एबेर दुइजना छोराहरूका पिता थिए जसमा एकजनाको नाउँ पेलेग थियो। उसलाई पेलेग नाउँ राखिएको कारण उसकै जीवनकालमा पृथ्वी विभक्त भएको थियो। अर्को छोरोको नाउँ योक्तान थियो।
26 योक्तान अल्मोदाद, शेलेप, हसर्मवित र येरह,
27 हदोराम, ऊजाल, दिक्ला,
28 ओबाल, अबमाएल, शबा,
29 ओपीर, हवीला अनि योबाबको पिता थिए। यी सबै मानिसहरु योक्तानका छोराहरू थिए।
30 ती सबै मानिसहरू मेशा र पूर्वमा पहाडी भूमि इलाकामा बसो बास गर्थे। मेशा सापारा भूमितिर पर्थ्यो।
31 ती मानिसहरु शेमको परिवारका थिए। तिनीहरु आफ्नो वंश, परिवार, भाषा, भूमि र राष्टमा गठित थिए।
21 Unto Shem also, the father of all the children of Eber, the brother of Japheth the elder, even to him were children born.
22 The children of Shem; Elam, and Asshur, and Arphaxad, and Lud, and Aram.
23 And the children of Aram; Uz, and Hul, and Gether, and Mash.
24 And Arphaxad begat Salah; and Salah begat Eber.
25 And unto Eber were born two sons: the name of one was Peleg; for in his days was the earth divided; and his brother’s name was Joktan.
26 And Joktan begat Almodad, and Sheleph, and Hazarmaveth, and Jerah,
27 And Hadoram, and Uzal, and Diklah,
28 And Obal, and Abimael, and Sheba,
29 And Ophir, and Havilah, and Jobab: all these were the sons of Joktan.
30 And their dwelling was from Mesha, as thou goest unto Sephar a mount of the east.
31 These are the sons of Shem, after their families, after their tongues, in their lands, after their nations.
Genesis 10 in Tamil and English
21 शेम येपेतका जेठा दाज्यू थिए। शेमका सन्तानहरुमा एक जना एबेर सबै हिब्रु मानिसहरुका पिता थिए।
Unto Shem also, the father of all the children of Eber, the brother of Japheth the elder, even to him were children born.
22 शेमका छोराहरु एलाम, अश्शूर, अर्पक्षद, लूद अराम थिए।
The children of Shem; Elam, and Asshur, and Arphaxad, and Lud, and Aram.
23 अरामका छोराहरु ऊज, हुल, गेतेर अनि मश थिए।
And the children of Aram; Uz, and Hul, and Gether, and Mash.
24 अर्पक्षद शेलहका पिता थिए, शेलह एबेरका पिता थिए थिए,
And Arphaxad begat Salah; and Salah begat Eber.
25 एबेर दुइजना छोराहरूका पिता थिए जसमा एकजनाको नाउँ पेलेग थियो। उसलाई पेलेग नाउँ राखिएको कारण उसकै जीवनकालमा पृथ्वी विभक्त भएको थियो। अर्को छोरोको नाउँ योक्तान थियो।
And unto Eber were born two sons: the name of one was Peleg; for in his days was the earth divided; and his brother’s name was Joktan.
26 योक्तान अल्मोदाद, शेलेप, हसर्मवित र येरह,
And Joktan begat Almodad, and Sheleph, and Hazarmaveth, and Jerah,
27 हदोराम, ऊजाल, दिक्ला,
And Hadoram, and Uzal, and Diklah,
28 ओबाल, अबमाएल, शबा,
And Obal, and Abimael, and Sheba,
29 ओपीर, हवीला अनि योबाबको पिता थिए। यी सबै मानिसहरु योक्तानका छोराहरू थिए।
And Ophir, and Havilah, and Jobab: all these were the sons of Joktan.
30 ती सबै मानिसहरू मेशा र पूर्वमा पहाडी भूमि इलाकामा बसो बास गर्थे। मेशा सापारा भूमितिर पर्थ्यो।
And their dwelling was from Mesha, as thou goest unto Sephar a mount of the east.
31 ती मानिसहरु शेमको परिवारका थिए। तिनीहरु आफ्नो वंश, परिवार, भाषा, भूमि र राष्टमा गठित थिए।
These are the sons of Shem, after their families, after their tongues, in their lands, after their nations.