Ezekiel 39:24
उनीहरूले पाप गरे अनि आफैलाई अपवित्र बनाए। यसकारण मैले उनीहरूलाई त्यो कामको निम्ति दण्ड दिएँ, जुन उनीहरूले गरे। यसकारण मैले मेरो अनुहार तिनीहरूबाट लुकाए।”
Cross Reference
मत्ती 27:55
क्रूस देखि धेरै टाढा बसेर धेरै आईमाईहरू पनि हेरिरहेका थिए। ती आईमाईहरूनै गालीलदेखि येशूको साथ देखरेख गर्न उहाँसंगै आएका थिए।
लूका 8:2
त्यहाँ उहाँसंग यस्ता स्त्रीहरु पनि थिए जो रोग तथा दुष्ट आत्माबाट छुटकारा भएका थिए। तिनीहरू माझ एउटी मरीयम नाउँ भएकी स्त्री पनि थिई। त्यो मग्दलिनी शहरको वासिन्दा थिई। उसकोबाट सातवटा भूतहरू निकालिएको थियो।
According to their uncleanness | כְּטֻמְאָתָ֥ם | kĕṭumʾātām | keh-toom-ah-TAHM |
transgressions their to according and | וּכְפִשְׁעֵיהֶ֖ם | ûkĕpišʿêhem | oo-heh-feesh-ay-HEM |
done I have | עָשִׂ֣יתִי | ʿāśîtî | ah-SEE-tee |
unto them, and hid | אֹתָ֑ם | ʾōtām | oh-TAHM |
my face | וָאַסְתִּ֥ר | wāʾastir | va-as-TEER |
from them. | פָּנַ֖י | pānay | pa-NAI |
מֵהֶֽם׃ | mēhem | may-HEM |