Ezekiel 37:26
म तिनीहरूसित एक शान्ति करार बाँध्नेछु। यो सन्धि सधैं रहिरहनेछ। म तिनीहरूलाई तिनीहरूको देश दिनेछु। म तिनीहरूको संख्या वृद्धि गर्नेछु। म मेरो पवित्र स्थानलाई तिनीहरूको विषयमा सदा-सर्वदा राख्नेछु।
Proverbs 6 in Tamil and English
1 हे मेरो छोरो! यदि तिमी छिमेकीको ऋणको लागि जमानी बसेको भए अथवा त्यसले आफ्नो ऋण तिर्न नसकेकोमा आफूले तिर्ने वचन दिएको भए,
My son, if thou be surety for thy friend, if thou hast stricken thy hand with a stranger,
2 तिमी तब जालमा फँस्यौ, तिमी आफ्नै प्रतिज्ञामा आफैं पक्राउ पर्यौ।
Thou art snared with the words of thy mouth, thou art taken with the words of thy mouth.
3 तिमी तिम्रै छिमेकीको नियन्त्रणमा पर्यौ, यसकारण फेरि पनि जाऊ अनि तिम्रो छिमेकिसंग क्षमा माग।
Do this now, my son, and deliver thyself, when thou art come into the hand of thy friend; go, humble thyself, and make sure thy friend.
4 अलिकति समय पनि नपर्ख अथवा नसुत।
Give not sleep to thine eyes, nor slumber to thine eyelids.
5 मृग एउटा सिकारीबाट भागे झैं अथवा त्यो एउटा चरा जालबाट उम्के झैं तिमी आफैंलाई रक्षा गर।
Deliver thyself as a roe from the hand of the hunter, and as a bird from the hand of the fowler.
6 हे अल्छी मानिस हो, तिमी एक कमिला झैं मेहनती हुनु पर्छ। हेर, कमिलाले कति मेहनत गर्छ, यसर्थ कमिलाबाट सिक।
Go to the ant, thou sluggard; consider her ways, and be wise:
7 कमिलाहरूका कुनै सेनाध्यक्ष, पदाधिकारी या शासक हुँदैन।
Which having no guide, overseer, or ruler,
8 तर ग्रीष्म ऋतुमा कमिलाले आफ्नो निम्ति खाना बटुल्छ, जम्मा गरेर राख्छ र कटनीको समयमा त्यसको निम्ति प्रशस्त खाना रहन्छ।
Provideth her meat in the summer, and gathereth her food in the harvest.
9 हे अल्छी मानिसहरू हो! कहिले सम्म पल्टि रहन्छौ? कहिले तिमीहरू आफ्नो निन्द्राबाट उठ्छौ।
How long wilt thou sleep, O sluggard? when wilt thou arise out of thy sleep?
10 अल्छे मानिसले भन्छ, “केही क्षणको निम्ति अझ सुतौं। हामी एक छिन सुतौं, हाम्रा हातहरूलाई केही क्षण आराम दिऊँ।”
Yet a little sleep, a little slumber, a little folding of the hands to sleep:
11 अनि उसको गरिबी एउटा डाँकू झैं, आँउछ र उसको अभाव एक हत्यारा झैं आउँछ।
So shall thy poverty come as one that travelleth, and thy want as an armed man.
12 एक दुष्ट अनि नीच मानिस जहाँ गएता पनि झूटो बोल्छ अनि
A naughty person, a wicked man, walketh with a froward mouth.
13 उसले मानिसहरूलाई छक्याउँन आँखा झिम्क्याउँछ खुट्टा हल्लाएर तथा हातको औली द्वारा इशारा गर्छ।
He winketh with his eyes, he speaketh with his feet, he teacheth with his fingers;
14 उसको विचार छलपूर्ण हुन्छ, उसले खराब योजनाहरू बनाउँछ, उसले सबै समयमा तर्क गर्छ।
Frowardness is in his heart, he deviseth mischief continually; he soweth discord.
15 तर अचानक बिपदले उसलाई आघात पार्छ, उसलाई चोट लाग्छ अनि यस चोटबाट ऊ निको हुने छैन।
Therefore shall his calamity come suddenly; suddenly shall he be broken without remedy.
16 परमेश्वरले छ वटा कुराहरूलाई घृणा गर्नुहुन्छ, सात वटा जो घृणित छन्।
These six things doth the Lord hate: yea, seven are an abomination unto him:
17 आँखाहरू जसले मानिसलाई घमण्डी दर्शाउँछ, जिब्राहरू जसले झूटो बोल्छ, हातहरू जसद्वारा निर्दोष मानिसको हत्या गर्छ, हृदय जहाँ दुष्ट कर्म गराउने योजनाहरू बनिन्छन् गोडाहरू जुन दुष्ट कर्मको निम्ति दौडन्छन्।
A proud look, a lying tongue, and hands that shed innocent blood,
18 त्यो मानिस जसले अदालतमा झूटो बोल्छ। त्यो मानिस जो दाज्यू भाइहरूको बीचमा झगडा लगाउँछ।
An heart that deviseth wicked imaginations, feet that be swift in running to mischief,
19 नीतिवचन तथा अरू कही पनि जहाँ सात कुराहरू भनिएकोछ, ती सात कुराहरू यी नै भनी कुनै निश्चय छैन। तर सात भन्दा धेरै नै भनिएकोछ। जहाँ सात होइन आठ भनिन्छ, त्यसको अर्थ धेरै भन्दा पनि अझ धेरै मानिनु पर्छ।
A false witness that speaketh lies, and he that soweth discord among brethren.
20 हे मेरो छोरो, आफ्नो बाबुको आज्ञाहरू ग्रहण गर अनि तिम्री आमाले दिएको शिक्षाहरूलाई इन्कार नगर।
My son, keep thy father’s commandment, and forsake not the law of thy mother:
21 उनीहरूले भनेका वचनहरू सधैं हृदयमा राख, तिनीहरूलाई तिम्रो गला वरिपरि बाँधेर राख।
Bind them continually upon thine heart, and tie them about thy neck.
22 जब तिमी अगि बढने छौ त्यति बेला ती वचनहरूले तिम्रो मार्गदर्शन गर्नेछ। जब तिमी सुत्छौ, तिनीहरूले तिम्रो रक्षा गर्नेछन् र जब तिमी जाग्छौ ती बचनहरू तिमीसित कुरा गर्नेछन्।
When thou goest, it shall lead thee; when thou sleepest, it shall keep thee; and when thou awakest, it shall talk with thee.
23 किनभने यी आज्ञाहरू चाँहि बत्ती र यी शिक्षाहरू चाँहि ज्योति हुन्। तिम्रा आमा बाबुका शिक्षाहरूले तिमीलाई सही मार्गमा डोर्याउँनेछ। ती शिक्षाहरूले तिम्रो जीवन सुधार्नेछ अनि जीवनको सही मार्गमा हिँडन तिमीलाई प्रशिक्षण दिनेछन्।
For the commandment is a lamp; and the law is light; and reproofs of instruction are the way of life:
24 तिनीहरूको शिक्षाले तिमीलाई अपवित्र आइमाईकहाँ जानु अवरोध पुर्याउनेछ अनि व्यभिचारी स्त्रीको चिप्ल्याईबाट बाँच्नेछौ।
To keep thee from the evil woman, from the flattery of the tongue of a strange woman.
25 उसको सुन्दरताको इच्छा तिम्रो मनमा नगर अनि उसको आँखाको जादूमा बन्दी नबन।
Lust not after her beauty in thine heart; neither let her take thee with her eyelids.
26 एउटी वेश्याले तिमीबाट एक टुक्रा रोटीको दाम लिनु सक्छे, तर अर्काकी पत्नीले तिम्रो जीवन नै ध्वंश गरिदिन्छे।
For by means of a whorish woman a man is brought to a piece of bread: and the adulteress will hunt for the precious life.
27 जल्दै गरेको आगो के एउटा मानिसले उसको काखमा राख्दा उसको लुगा चाहि जल्दैन?
Can a man take fire in his bosom, and his clothes not be burned?
28 एउटा मानिस बल्दै गरेको कोइला माथि हिडन सक्छ अनि उसको खुट्टा चाहि जल्दैन के यस्तो हुन सक्छ?
Can one go upon hot coals, and his feet not be burned?
29 जो कोही मानिसको लागि पनि त्यस्तै हुन्छ जब ऊ अन्य मानिसको पत्नीसित ओछ्यानमा सर्म्पक राख्छ। त्यस मानिसले दुःख भोग्ने छ।
So he that goeth in to his neighbour’s wife; whosoever toucheth her shall not be innocent.
30 कुनै चोर भोकले चुर भएर यदि आफ्नो ज्यान बचाउनको निम्ति चोरी गर्यो भने, मानिसहरूले त्यसको त्यति निन्दा गर्दैनन।
Men do not despise a thief, if he steal to satisfy his soul when he is hungry;
31 तर पनि त्यो मानिस चोर्दै गर्दा पक्राउ पर्यो भने उसले चोरी गरेको परिणाम भन्दा सात गुणा वेशी तिर्नु पर्छ, चाहे यसरी तिर्नु पर्दा उसको घरको सम्पूर्ण सम्पत्ति नै किन शेष नहोस्।
But if he be found, he shall restore sevenfold; he shall give all the substance of his house.
32 तर जो मानिसले अर्काको पत्नीसित यौन सम्बन्ध राख्छ त्यसको विवेक हुँदैन उसले आफ्नै मात्र विनाश ल्याउँछ।
But whoso committeth adultery with a woman lacketh understanding: he that doeth it destroyeth his own soul.
33 उसले पिटाइ अनि बेइज्जत पाउँछ, अनि उसको नराम्रो नाम कहिले टाढा जाँदैन।
A wound and dishonour shall he get; and his reproach shall not be wiped away.
34 त्यस पर स्त्रीको लोग्ने ईर्ष्याले क्रोध जगाउँछ अनि जब उसले त्यस मानिसमाथि बदलाको भाव राख्छ तब उसको हृदयमा त्यो मानिसप्रति दया कहिल्यै जाग्दैन।
For jealousy is the rage of a man: therefore he will not spare in the day of vengeance.
35 त्यस स्त्रीको लोग्नेले कुनै प्रकारको क्षतिपूर्ति ग्रहण गर्दैन जति सुकै पैसादिएर पनि त्यसलाई मनाउन सकिंदैनँ।
He will not regard any ransom; neither will he rest content, though thou givest many gifts.
Moreover I will make | וְכָרַתִּ֤י | wĕkārattî | veh-ha-ra-TEE |
covenant a | לָהֶם֙ | lāhem | la-HEM |
of peace | בְּרִ֣ית | bĕrît | beh-REET |
be shall it them; with | שָׁל֔וֹם | šālôm | sha-LOME |
an everlasting | בְּרִ֥ית | bĕrît | beh-REET |
covenant | עוֹלָ֖ם | ʿôlām | oh-LAHM |
with | יִהְיֶ֣ה | yihye | yee-YEH |
place will I and them: | אוֹתָ֑ם | ʾôtām | oh-TAHM |
them, and multiply | וּנְתַתִּים֙ | ûnĕtattîm | oo-neh-ta-TEEM |
set will and them, | וְהִרְבֵּיתִ֣י | wĕhirbêtî | veh-heer-bay-TEE |
sanctuary my | אוֹתָ֔ם | ʾôtām | oh-TAHM |
in the midst | וְנָתַתִּ֧י | wĕnātattî | veh-na-ta-TEE |
of them for evermore. | אֶת | ʾet | et |
מִקְדָּשִׁ֛י | miqdāšî | meek-da-SHEE | |
בְּתוֹכָ֖ם | bĕtôkām | beh-toh-HAHM | |
לְעוֹלָֽם׃ | lĕʿôlām | leh-oh-LAHM |