Index
Full Screen ?
 

Ezekiel 24:25 in Nepali

Ezekiel 24:25 Nepali Bible Ezekiel Ezekiel 24

Ezekiel 24:25
“हे मानिसको छोरा! म त्यो सुरक्षित भूमि यरूशलेम मानिसहरूबाट लिनेछु। त्यो सुन्दर भूमिले तिनीहरूलाई आनन्दित पारिरहेछ। तिनीहरूले त्यो स्थान हेर्न मन पराउँछन्। तिनीहरूले साँच्चै त्यो स्थानलाई प्रेम गर्छन्। तर त्यस समय म शहर अनि तिनीहरूको नानीहरू तिनीहरूबाट लिन्छु।

Also,
thou
וְאַתָּ֣הwĕʾattâveh-ah-TA
son
בֶןbenven
of
man,
אָדָ֔םʾādāmah-DAHM
not
it
shall
הֲל֗וֹאhălôʾhuh-LOH
day
the
in
be
בְּי֨וֹםbĕyômbeh-YOME
when
I
take
קַחְתִּ֤יqaḥtîkahk-TEE

them
from
מֵהֶם֙mēhemmay-HEM
their
strength,
אֶתʾetet
joy
the
מָ֣עוּזָּ֔םmāʿûzzāmMA-oo-ZAHM
of
their
glory,
מְשׂ֖וֹשׂmĕśôśmeh-SOSE

תִּפְאַרְתָּ֑םtipʾartāmteef-ar-TAHM
desire
the
אֶתʾetet
of
their
eyes,
מַחְמַ֤דmaḥmadmahk-MAHD
set
they
whereupon
that
and
עֵֽינֵיהֶם֙ʿênêhemay-nay-HEM
their
minds,
וְאֶתwĕʾetveh-ET
their
sons
מַשָּׂ֣אmaśśāʾma-SA
and
their
daughters,
נַפְשָׁ֔םnapšāmnahf-SHAHM
בְּנֵיהֶ֖םbĕnêhembeh-nay-HEM
וּבְנוֹתֵיהֶֽם׃ûbĕnôtêhemoo-veh-noh-tay-HEM

Cross Reference

Ezekiel 24:21
इस्राएलको घरानालाई भन्नु, परमप्रभु मेरो मालिकले भन्नुभयो, ‘हेर, म मेरो स्थानलाई नष्ट गर्नेछु। तिमीहरूलाई त्यसको घमण्ड छ अनि तिमीहरूले यसको विषयमा प्रशंसाको गीत गाउँछौ। तिमीले त्यो स्थान हेर्न मन पराउँनेछौ। तिमी साँच्चै त्यो ठाँउलाई प्रेम गर्छौ। तर म त्यो ठाँउ नष्ट पार्नेछु अनि तिमीले त्यागेका नानीहरू मारिनेछन्।

Psalm 48:2
परमेश्वरको पवित्र शहर यस्तो आनन्दमय उचाइमा छ! यसले पृथ्वीभरिका मानिसहरूलाई आनन्द दिन्छ! सियोन पर्वत परमेश्वरको साँचो पर्वतहो, यो महान् राजाको शहर हो।

Psalm 50:2
सियोनबाट चम्किरहने परमेश्वर परम सुन्दर हुनुहुन्छ।

Jeremiah 11:22
सेनाहरूका परमप्रभुले भन्नुभयो, “म तिनीहरूलाई दण्ड दिनेछु। जवान मानिसहरू युद्धमा मर्नेछन्। तिनीहरूका छोरा-छोरीहरू भोकै मर्नेछन्।

Deuteronomy 28:32
“तिमीहरूका छोरा-छोरीहरूलाई अरू जातिका मानिसहरूले लैजाने छन्। तिमीहरू आफ्नो छोरा-छोरीहरू आँउछन् कि भनी दिनभरि आखाँ टट्याउञ्जेल बाटो हेर्नेछौ तर तिमीहरूले पाउने छैनौ। परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुने छैन।

Psalm 122:1
म अत्यन्त खुशी थिएँ जब मानिसहरूले यसो भने, “परमप्रभुको मन्दिर तर्फ जाऊ आऊ।”

Jeremiah 7:4
कतिपय मानिसहरूले झूटो कुराहरू गर्छन त्यो विश्वास नगर। तिनीहरू भन्छन्, “यो परमप्रभुको मन्दिर हो, परमप्रभुको मन्दिर, परमप्रभुको मन्दिर हो।”

Jeremiah 52:10
रिब्लामा बाबेलका राजाले सिदकियाहको छोरोहरू तिनको उपस्थितिमा मारिदिए। सिदकियाहलाई उनका छोराहरू उपस्थितिमा मारिएको हेर्न वाध्य पारि्यो। तिनीहरूले यहूदाका सारा हाकिमहरूलाई पनि मारिदिए।

Chords Index for Keyboard Guitar