Exodus 25

1 परमप्रभुले मोशालाई भन्नु भयो,

2 “इस्राएलीहरूलाई मेरो निम्ति उपहारहरू ल्याउनु भन। प्रत्येक मानिसले हृदयबाट निश्चय गर्नु पर्छ ऊ मलाई के दिनु चाहन्छ। मेरो निम्ति उपहारहरू ग्रहण गर।

3 ती मानिसहरूबाट तिमीले ग्रहण गर्नु पर्ने उपहारको सूची यस प्रकार छन् सुन, चाँदी अनि काँसा,

4 निलो, बैजनी अनि रातो सुतीको धागो, मलमलको कपडा, बाख्राको भुत्ला।

5 रातो रंगले रंगाएको भेडाको छाला अनि नरम चर्म, बबुलको काठ।

6 बत्तिको निम्ति तेल, अभिषेक तेलको निम्ति मसला, अनि सुगन्धित धूपको लागि मसला।

7 अनि एपोद को निम्ति बहमूल्य रत्नहरू र न्यायको थैली।”

8 परमेश्वरले अझ भन्नु भयो, “मानिसहरूले मेरो निम्ति पवित्र स्थान बनाउन सक्छन अनि म तिनीहरूमाझ बस्न सक्छु।

9 त्यो पवित्र पाल र त्यस भित्रका प्रत्येक चीज कस्तो देखिनु पर्छ म तिमीलाई बताउँछु। प्रत्येक चीज मैले तिमीलाई देखाए जस्तै बनाऊ।

10 “बबुल काठको एउटा सन्दूक बनाऊ। यो पवित्र सन्दूक दुइ हात आधा लामो अनि एक हात आधा चौंडाइ र एक हात आधा उचाइँको हुनुपर्छ।

11 यो सन्दूकको भित्र अनि बाहिर शुद्ध सुनले मोहोर्नु पर्छ। सन्दूकको बाहिर वरिपरि सुनको घेरा बनाउनु पर्छ।

12 सुनको चारवटा मुन्द्रीहरू बनाऊ अनि सन्दूकको प्रत्येक सुरमा दुइ दुइवटा मुन्द्रीहरू लगाइदेऊ।

13 बबुल काठको डण्डाहरू बनाऊ अनि तिनीहरूलाई सुनले मोहोरी देऊ।

14 सन्दूकको दुवैतिरको मुन्द्रीहरूमा डण्डा हाल अनि यिनको सहायताले त्यसलाई बोक।

15 ती मुन्द्रीहरूबाट डण्डा बाहिर ननिकाल ती डण्डाहरूलाई मुन्द्रीमा नै रहन देऊ।

16 “मैले दिंदै गरेको करार त्यस सन्दूकभित्र राख।

17 त्यसपछि दुइ हात आधा लामो अनि एक हात आधा चौढाईको शुद्ध सुनको एउटा ढकनी बनाऊ।

18 “अनि मार्तेलले पिटेर सुनलाई दुइवटा करूब दूतहरू बनाऊ। अनि दुवैलाई ढकनीकोमाथि छेउ छेउमा लगाई देऊ।

19 एउटा करूब एक छेउमा अनि अर्कोलाई अर्को छेउमा राख। अनि ढकनी र दूतहरू यस्तो यस प्रकारले जोडनु पर्छ तिनीहरू एउटै टुक्राले बनिएको जस्तो होस्।

20 करूब दूतहरू एक अर्कापट्टि फर्किएको हुनुपर्छ अनि तिनीहरूका पखेटाहरू ढकनीमाथि फैलिएको हुनुपर्छ।

21 म तिमीलाई करार पत्र दिन्छु र त्यो तिमीले सन्दूक भित्र ढकनी लगाएर राख्नु पर्छ।

22 जब म तिमीलाई भेटछु, करारको सन्दूकमाथि राखिएको करूब स्वर्गदूत बीचबाट तिमीसित कुरा गर्नेछु। त्यही स्थानबाट इस्राएली मानिसहरूलाई म आफ्नो आज्ञाहरू दिनेछु।

23 “दुइ हात आधा लमाई, एक हात आधा चौढाइ, र एक हात आधा उचाइ भएको एउटा बबुल काठको टेबल बनाऊ।

24 टेबललाई शुद्ध सुनले मोहोर अनि चारैतिर सुनको बिट लगाएर सुसज्जित गर।

25 तब चार औलो फराकिलो घेरा बनाऊ र त्यसको वरिपरि सुनको घेरा लगाऊ।

26 त्यसपछि चारवटा सुनको कुण्डलहरू बनाएर टेबलको खुट्टा भएका चार कुनामा राख।

27 टेबलको चारै तिर घेरामा मुन्द्रीहरू लगाऊ। मुन्द्रीमा डण्डाहरू लगाऊ अनि यसलाई टेबल बोक्न प्रयोग गर।

28 डण्डाहरू बनाउन बबुलको काठ प्रयोग गर अनि त्यसलाई सुनले मोहोर। ती डण्डाहरू टेबल बोक्नमा प्रयोग गर।

29 शुद्ध सुनको थाल, धुपौरो, गाग्रो तथा भाँडाहरू बनाऊ। गाग्रो र भाँडाहरू पेय बलिहरू चढाउँदा खन्याउन प्रयोग गरिनेछ।

30 टेबलमाथि मलाई विशेष रोटी चढाऊ त्यो रोटी संधै त्यहाँ मेरोअघि हुनु पर्छ।

31 “त्यसपछि तिमीले एउटा सामदान बनाउनु पर्छ। सामदानको डण्डा र आधार अकबरी सुनकै बनाउनु पर्छ। शुद्ध सुनको फूल, फूलका कोपिलाहरू, र पत्रहरू बनाऊ र यी सबैलाई एकै ठाउँमा जोड।

32 “त्यस सामदानका छःवटा हाँगाहरू हुनुपर्छ एक पट्टि तीनवटा अर्कोपट्टि तीनवटा।

33 प्रत्येक हाँगामा तीनवटा फूलहरू हुनु पर्छ। यी फूलहरू, पत्र तथा कोपिलाहरू बदामको फूल जस्तै बनाऊ।

34 सामदानमाथि अझ चारवटा फूलका पत्तीहरू बनाऊ। यी फूलहरूका कोपिला र पत्रहरू पनि बदामका फूल जस्तै हुनु पर्छ।

35 सामदानमाथि हाँगाहरूको तीन एकको जोडीमा, यी बीचमा यी फूलहरू एक-एकवटा लगाऊ।

36 कोपिलाका, पत्रहरू अनि सम्पूर्ण सामदान शुद्ध सुनले बनिएको हुनुपर्छ। यिनीहरू सबै एउटा सुनको टुक्राबाट मार्तोलले पिटेर बनाएको हुनुपर्छ।

37 तब सामदानमाथि राख्ने सातबटा दियाहरू बनाऊ अनि यिनले अघिल्लो भागको क्षेत्रमा ज्योति दिऊन्।

38 चिम्टा र तावाहरू शुद्ध सुनको बनाउनु पर्छ।

39 एक तोडाशुद्ध सुन चलाएर सामदान अनि यसमा चलाउनको निम्ति अरू सहयोगी चीजहरू बनाउनु पर्छ।

40 चीजहरू मैले तिमीलाई पर्वतमाथि देखाएको नमूना जस्तै हुनु पर्छ।”

1 And the Lord spake unto Moses, saying,

2 Speak unto the children of Israel, that they bring me an offering: of every man that giveth it willingly with his heart ye shall take my offering.

3 And this is the offering which ye shall take of them; gold, and silver, and brass,

4 And blue, and purple, and scarlet, and fine linen, and goats’ hair,

5 And rams’ skins dyed red, and badgers’ skins, and shittim wood,

6 Oil for the light, spices for anointing oil, and for sweet incense,

7 Onyx stones, and stones to be set in the ephod, and in the breastplate.

8 And let them make me a sanctuary; that I may dwell among them.

9 According to all that I shew thee, after the pattern of the tabernacle, and the pattern of all the instruments thereof, even so shall ye make it.

10 And they shall make an ark of shittim wood: two cubits and a half shall be the length thereof, and a cubit and a half the breadth thereof, and a cubit and a half the height thereof.

11 And thou shalt overlay it with pure gold, within and without shalt thou overlay it, and shalt make upon it a crown of gold round about.

12 And thou shalt cast four rings of gold for it, and put them in the four corners thereof; and two rings shall be in the one side of it, and two rings in the other side of it.

13 And thou shalt make staves of shittim wood, and overlay them with gold.

14 And thou shalt put the staves into the rings by the sides of the ark, that the ark may be borne with them.

15 The staves shall be in the rings of the ark: they shall not be taken from it.

16 And thou shalt put into the ark the testimony which I shall give thee.

17 And thou shalt make a mercy seat of pure gold: two cubits and a half shall be the length thereof, and a cubit and a half the breadth thereof.

18 And thou shalt make two cherubims of gold, of beaten work shalt thou make them, in the two ends of the mercy seat.

19 And make one cherub on the one end, and the other cherub on the other end: even of the mercy seat shall ye make the cherubims on the two ends thereof.

20 And the cherubims shall stretch forth their wings on high, covering the mercy seat with their wings, and their faces shall look one to another; toward the mercy seat shall the faces of the cherubims be.

21 And thou shalt put the mercy seat above upon the ark; and in the ark thou shalt put the testimony that I shall give thee.

22 And there I will meet with thee, and I will commune with thee from above the mercy seat, from between the two cherubims which are upon the ark of the testimony, of all things which I will give thee in commandment unto the children of Israel.

23 Thou shalt also make a table of shittim wood: two cubits shall be the length thereof, and a cubit the breadth thereof, and a cubit and a half the height thereof.

24 And thou shalt overlay it with pure gold, and make thereto a crown of gold round about.

25 And thou shalt make unto it a border of an hand breadth round about, and thou shalt make a golden crown to the border thereof round about.

26 And thou shalt make for it four rings of gold, and put the rings in the four corners that are on the four feet thereof.

27 Over against the border shall the rings be for places of the staves to bear the table.

28 And thou shalt make the staves of shittim wood, and overlay them with gold, that the table may be borne with them.

29 And thou shalt make the dishes thereof, and spoons thereof, and covers thereof, and bowls thereof, to cover withal: of pure gold shalt thou make them.

30 And thou shalt set upon the table shewbread before me alway.

31 And thou shalt make a candlestick of pure gold: of beaten work shall the candlestick be made: his shaft, and his branches, his bowls, his knops, and his flowers, shall be of the same.

32 And six branches shall come out of the sides of it; three branches of the candlestick out of the one side, and three branches of the candlestick out of the other side:

33 Three bowls made like unto almonds, with a knop and a flower in one branch; and three bowls made like almonds in the other branch, with a knop and a flower: so in the six branches that come out of the candlestick.

34 And in the candlestick shall be four bowls made like unto almonds, with their knops and their flowers.

35 And there shall be a knop under two branches of the same, and a knop under two branches of the same, and a knop under two branches of the same, according to the six branches that proceed out of the candlestick.

36 Their knops and their branches shall be of the same: all it shall be one beaten work of pure gold.

37 And thou shalt make the seven lamps thereof: and they shall light the lamps thereof, that they may give light over against it.

38 And the tongs thereof, and the snuffdishes thereof, shall be of pure gold.

39 Of a talent of pure gold shall he make it, with all these vessels.

40 And look that thou make them after their pattern, which was shewed thee in the mount.

Luke 19 in Tamil and English

1 ଯୀଶୁ ଯିରୀହାେ ନଗର ଦଇେ ଯାଉଥିଲେ।
And Jesus entered and passed through Jericho.

2 ଯୀରୀହୋ ରେ ଜଖିୟ ବୋଲି ଜଣେ ଲୋକ ଥିଲେ। ସେ ଜଣେ ପ୍ରଧାନ କରଆଦାୟକାରୀ ଥିଲେ ଓ ସେ ବହୁତ ଧନୀ ଥିଲେ।
And, behold, there was a man named Zacchaeus, which was the chief among the publicans, and he was rich.

3 ସେ ଯୀଶୁଙ୍କୁ ଦେଖିବାକୁ ଚାହୁଁଥିଲେ। ଆହୁରି ମଧ୍ଯ ଅନକେ ଲୋକ ଯୀଶୁଙ୍କୁ ଦେଖିବାକୁ ଚାହୁଁଥିଲେ। ଜଖିୟ ଏତେ ବାଙ୍ଗରା ଥିଲେ ଯେ, ଲୋକଙ୍କ ଭିତ ରେ ଥାଇ ଯୀଶୁଙ୍କୁ ଦେଖି ପାରିବା ସମ୍ଭବ ନଥିଲା।
And he sought to see Jesus who he was; and could not for the press, because he was little of stature.

4 ତେଣୁ ଯେଉଁବାଟେ ଯୀଶୁ ଆସିବେ ବୋଲି ସେ ଜାଣିଥିଲେ, ସଭେଳି ଗୋଟିଏ ସ୍ଥାନକୁ ସେ ଦୌଡିଗଲେ। ଯୀଶୁଙ୍କୁ ଦେଖି ପାରିବା ପାଇଁ ସେ ଗୋଟିଏ ଡିମ୍ବିରି ଗଛ ରେ ଚଢିଗଲେ।
And he ran before, and climbed up into a sycomore tree to see him: for he was to pass that way.

5 ଯୀଶୁ ସହେି ସ୍ଥାନକୁ ଆସିଲେ। ସେ ଉପରକୁ ଚାହିଁଲେ, ସେ ଜଖିୟଙ୍କୁ ଗଛ ଉପରେ ଦେଖିଲେ। ଯୀଶୁ ତାହାଙ୍କୁ କହିଲେ, ଜଖିୟ! ଶୀଘ୍ର ତଳକୁ ଆସ, ମୁଁ ଆଜି ନିଶ୍ଚୟ ତୁମ୍ଭ ଘ ରେ ରହିବି।
And when Jesus came to the place, he looked up, and saw him, and said unto him, Zacchaeus, make haste, and come down; for to day I must abide at thy house.

6 ତା'ପରେ ଜଖିୟ ଖୁବ୍ ଶୀଘ୍ର ତଳକୁ ଓହ୍ଲାଇ ଆସିଲେ। ଅତ୍ଯନ୍ତ ଖୁସି ରେ ସେ ଯୀଶୁଙ୍କୁ ନିଜ ଘ ରେ ସ୍ବାଗତ କଲେ।
And he made haste, and came down, and received him joyfully.

7 ସମସ୍ତେ ଏକଥା ଦେଖିଲେ। ସମାନେେ ଅଭିଯୋଗ କରିବାକୁ ଆରମ୍ଭ କଲେ, ଦେଖ, କେଉଁ ଭଳି ଲୋକ ସହିତ ଯୀଶୁ ରହୁଛନ୍ତି। ଜଖିୟ ଗୋଟିଏ ପାପୀ।
And when they saw it, they all murmured, saying, That he was gone to be guest with a man that is a sinner.

8 ଜଖିୟ ପ୍ରଭୁଙ୍କୁ କହିଲେ, ମୁଁ ଭଲ କାମ କରିବାକୁ ଇଚ୍ଛା କରୁଛି। ମୁଁ ମାେ ଧନର ଅଧା ଗରିବଙ୍କୁ ବାଣ୍ଟି ଦବେି। ମୁଁ ଯଦି କାହାରିକୁ ଠକିଥାଏ, ତବେେ ସହେି ଲୋକକୁ ଚାରିଗୁଣ ଧନ ଫରୋଇ ଦବେି।
And Zacchaeus stood, and said unto the Lord; Behold, Lord, the half of my goods I give to the poor; and if I have taken any thing from any man by false accusation, I restore him fourfold.

9 ଯୀଶୁ କହିଲେ, ଏ ଲୋକଟି ପ୍ରକୃତ ରେ ଜଣେ ଭଲ ମଣିଷ। ସେ ଅବ୍ରହାମଙ୍କର ଉପୟୁକ୍ତ ସନ୍ତାନ। ତେଣୁ ଆଜି ସେ ନିଜ ପାପରୁ ଉଦ୍ଧାର ପାଇଗଲେ।
And Jesus said unto him, This day is salvation come to this house, forsomuch as he also is a son of Abraham.

10 ମନୁଷ୍ଯପୁତ୍ର ହଜି ଯାଇଥିବା ଲୋକମାନଙ୍କୁ ଖାଜେିବାକୁ ଓ ସମାନଙ୍କେୁ ରକ୍ଷା କରିବାକୁ ଆସିଛନ୍ତି।
For the Son of man is come to seek and to save that which was lost.

11 ଯୀଶୁ ୟିରୂଶାଲମର ପାଖାପାଖି ଆସିଗଲେ। କେତକେ ଲୋକ ଭବିଲେ ଯେ ପରମେଶ୍ବରଙ୍କ ରାଜ୍ଯ ଶୀଘ୍ର ଆସିୟିବ।
And as they heard these things, he added and spake a parable, because he was nigh to Jerusalem, and because they thought that the kingdom of God should immediately appear.

12 ଲୋକମାନେ ଏହି କଥା ଭାବୁଥିବା ଯୀଶୁ ଜାଣି ପାରିଲେ। ତେଣୁ ସେ ଲୋକମାନଙ୍କୁ ଏହି ଦୃଷ୍ଟାନ୍ତଟି କହିଲେ: ଜଣେ ଅତି ମାନ୍ଯଗଣ୍ଯ ବ୍ଯକ୍ତି ରାଜା ହବୋ ପାଇଁ କୌଣସି ଏକ ଦ୍ବର ରାଜ୍ଯକୁ ୟିବାକୁ ପ୍ରସ୍ତୁତ ହେଉଥିଲେ। ତା'ପରେ ସେ ଫରେିଆସି ନିଜ ଲୋକମାନଙ୍କ ଉପରେ ଶାସନ କରିବାକୁ ଯୋଜନା କଲେ।
He said therefore, A certain nobleman went into a far country to receive for himself a kingdom, and to return.

13 ସେ ନିଜର ଦଶ ଜଣ ଚାକରଙ୍କୁ ଡାକିଲେ। ସେ ପ୍ରେତ୍ୟକକ ଚାକରଙ୍କୁ ଗୋଟିଏ ଗୋଟିଏ ଟଙ୍କା ଥଳି ଦେଲେ। ସେ କହିଲେ, 'ମୁଁ ଫରେିବା ପର୍ୟ୍ଯନ୍ତ ଏହି ଟଙ୍କା ରେ ବ୍ଯବସାୟ କର।'
And he called his ten servants, and delivered them ten pounds, and said unto them, Occupy till I come.

14 ସହେି ବ୍ଯକ୍ତିଙ୍କୁ ସେ ରାଜ୍ଯର ନାଗରିକମାନେ ଘୃଣା କରୁଥିଲେ। ତେଣୁ ସମାନେେ ତାହାଙ୍କ ପଛ ରେ ଦଳେ ଲୋକଙ୍କୁ ସଠାେକୁ ପଠାଇଲେ। ସଠାେକୁ ଯାଇ ଏହି ଦଳର ଲୋକମାନେ କହିଲେ, 'ଆମ୍ଭେ ଚାହୁଁନା ଯେ, ସହେି ବ୍ଯକ୍ତି ଆମ୍ଭମାନଙ୍କର ରାଜା ହୁଅନ୍ତୁ।'
But his citizens hated him, and sent a message after him, saying, We will not have this man to reign over us.

15 ତଥାପି ସେ ରାଜା ହାଇଗେଲେ। ତା'ପରେ ସେ ଘରକୁ ଫରେି ଆସିଲେ। ତା'ପରେ ସେ କହିଲେ, ' ଯେଉଁ ଚାକରମାନଙ୍କୁ ମୁଁ ମାରେଟଙ୍କା ଦଇେଥିଲି ସମାନଙ୍କେୁ ଡାକ, ମୁଁ ଜାଣିବାକୁ ଚାହୁଁଛି ଯେ, ସହେି ଟଙ୍କା ରେ ସମାନେେ ଆଉ କେତେ ଅଧିକ ଲାଭ କରିଛନ୍ତି।'
And it came to pass, that when he was returned, having received the kingdom, then he commanded these servants to be called unto him, to whom he had given the money, that he might know how much every man had gained by trading.

16 ପ୍ରଥମେ ଚାକର ଜଣକ ଆସି କହିଲା, 'ଆଜ୍ଞା, ଆପଣ ମାେତେ ଦଇେଥିବା ଟଙ୍କା ଥଳିଟିକୁ ବ୍ଯବହାର କରି ମୁଁ ଦଶ ଥଳି ଅଧିକ ଟଙ୍କା ଅର୍ଜନ କରିଛି।'
Then came the first, saying, Lord, thy pound hath gained ten pounds.

17 ରାଜା ଚାକରମାନଙ୍କୁ କହିଲେ, ବହୁତ ଭଲ କଥା। ତୁମ୍ଭେ ଜଣେ ଭଲ ଚାକର। ତୁମ୍ଭକୁ େଛାଟ େଛାଟ ବିଷୟ ରେ ବିଶ୍ବାସ କରାଯାଇ ପାରିବ ବୋଲି ମୁଁ ଜାଣୁଛି। ତେଣୁ ମୁଁ ତୁମ୍ଭକୁ ମାରେ ଦଶଟି ନଗର ଶାସନକରିବାକୁ ଦବେି।'
And he said unto him, Well, thou good servant: because thou hast been faithful in a very little, have thou authority over ten cities.

18 ଦ୍ବିତୀୟ ଚାକରଟି ଆସିଲା ଓ କହିଲା, 'ଆଜ୍ଞା, ଆପଣ ଦଇେଥିବା ଟଙ୍କାଥଳିକୁ ବ୍ଯବହାର କରି ପାଞ୍ଚଥଳି ଟଙ୍କା ଅର୍ଜ୍ବନ କରିଛି।'
And the second came, saying, Lord, thy pound hath gained five pounds.

19 ରାଜା ସହେି ଚାକରଟିକୁ କହିଲେ, 'ତୁମ୍ଭେ ପାଞ୍ଚଟି ନଗର ଉପରେ ଶାସନ କରିବ।'
And he said likewise to him, Be thou also over five cities.

20 ତା'ପରେ ଅନ୍ୟ ଚାକରଟି ଭିତରକୁ ଆସିଲା। ସେ ରାଜାଙ୍କୁ କହିଲା, 'ଆଜ୍ଞା, ଏହି ଆପଣଙ୍କ ଟଙ୍କା ଥଳି। ମୁଁ ଖଣ୍ଡେ କନା ରେ ଏହାକୁ ଗୁଡାଇ ରଖିଥିଲି।
And another came, saying, Lord, behold, here is thy pound, which I have kept laid up in a napkin:

21 ଆପଣ ଜଣେ କଠାେର ବ୍ଯକ୍ତି ହାଇେଥିବାରୁ ମୁଁ ଆପଣଙ୍କୁ ଭୟ କରିଥିଲି। ଏପରିକି ଆପଣ ନିଜେ ଅର୍ଜ୍ବନ କରି ନଥିବା ଟଙ୍କା ନଇେଥା'ନ୍ତି ଓ ନିଜେ ଉତ୍ପନ୍ନ କରି ନଥିବା ଖାଦ୍ୟଶସ୍ଯ ସଂଗ୍ରହ କରିଥା'ନ୍ତି।'
For I feared thee, because thou art an austere man: thou takest up that thou layedst not down, and reapest that thou didst not sow.

22 ତା'ପରେ ରାଜା ସହେି ଚାକରକୁ କହିଲେ, 'ତୁମ୍ଭେ ଜଣେ ଦୁଷ୍ଟ ଚାକର। ତୁମ୍ଭେ ମାେ ପ୍ରତି ବ୍ଯବହାର କରିଥିବା ଭାଷା ରେ ମୁଁ ତୁମ୍ଭରି ବିଚାର କରିବି। ତୁମ୍ଭେ କହିଛ ଯେ, ମୁଁ ଜଣେ କଠାେର ବ୍ଯକ୍ତି। ପୁଣି କହିଛ ଯେ ମୁଁ ଅର୍ଜ୍ବନ ନକରି ଟଙ୍କା ନିଏ ଓ ଉତ୍ପନ୍ନ ନକରି ମଧ୍ଯ ଖାଦ୍ୟଶସ୍ଯ ସଂଗ୍ରହ କରେ।'
And he saith unto him, Out of thine own mouth will I judge thee, thou wicked servant. Thou knewest that I was an austere man, taking up that I laid not down, and reaping that I did not sow:

23 ଯଦି ଏକଥା ସତ୍ଯ, ତବେେ ତୁମ୍ଭେ ମାେ ଟଙ୍କା ବ୍ଯାଙ୍କ ରେ ଜମା ରଖିପାରିଥା'ନ୍ତତା' ହେଲେ ମୁଁ ଫରେି ଆସିଲା ବଳକେୁ ମାେ ଟଙ୍କା ରେ କିଛି ସୁଧ ଅର୍ଜ୍ଜନ କରାଯାଇ ପାରିଥାଆନ୍ତା ା
Wherefore then gavest not thou my money into the bank, that at my coming I might have required mine own with usury?

24 ସଠାେରେ ରହି ଏସବୁ ଦେଖୁଥିବା ଲୋକମାନଙ୍କୁ ରାଜା କହିଲେ, 'ଏ ଚାକର ପାଖରୁ ଟଙ୍କା ଥଳିଟି ନଇେ ଯାଇ ଦଶ ଥଳି ଟଙ୍କା ଅର୍ଜନ କରିଥିବା ଚାକରକୁ ଦଇଦେିଅ।
And he said unto them that stood by, Take from him the pound, and give it to him that hath ten pounds.

25 ଲୋକମାନେ ରାଜାଙ୍କୁ କହିଲେ, କିନ୍ତୁ ଆଜ୍ଞା, ସେ ଚାକରଟି ପାଖ ରେ ତ ଆଗରୁ ଦଶଥଳି ଟଙ୍କା ଅଛି।'
(And they said unto him, Lord, he hath ten pounds.)

26 ରାଜା କହିଲେ, 'ଯଦି ଜଣେ ବ୍ଯକ୍ତି ତା' ପାଖ ରେ ଯାହା ଅଛି ତାହାର ବ୍ଯବହାର କରେ ତବେେ ସେ ଆହୁରି ଅଧିକ ପାଇବ। କିନ୍ତୁ ଯେଉଁ ବ୍ଯକ୍ତି ତା ପାଖ ରେ ଯେତିକି ଅଛି, ତାହା ବ୍ଯବହାର କରନେି ତା'ଠାରୁ ତାହା ମଧ୍ଯ ଛଡଇେ ନିଆୟିବ।
For I say unto you, That unto every one which hath shall be given; and from him that hath not, even that he hath shall be taken away from him.

27 ବର୍ତ୍ତମାନ ମାରେଶତୃମାନେ କାହାଁନ୍ତି? ମୁଁ ସମାନଙ୍କେର ରାଜା ନହୁଏ ବୋଲି ଯେଉଁମାନେ ଚାହୁଁଥିଲେ। ସମାନେେ କାହାଁନ୍ତି? ମାେ ଶତୃମାନଙ୍କୁ ଏଠାକୁ ଆଣ। ସମାନଙ୍କେୁ ମାେ ଆଖି ଆଗ ରେ ମାରିଦିଅ।'
But those mine enemies, which would not that I should reign over them, bring hither, and slay them before me.

28 ଯୀଶୁ ଏସବୁ କହିସାରିବା ପରେ ୟିରୂଶାଲମ ଆଡକୁ ଯାତ୍ରା ଆରମ୍ଭ କଲେ।
And when he had thus spoken, he went before, ascending up to Jerusalem.

29 ଜୀତ ପର୍ବତ ପାଖ ବେଥ୍ଫାଗୀ ଓ ବେଥନିଆ ନଗର ପାଖକୁ ଯୀଶୁ ଆସିଗଲେ। ଯୀଶୁ ନିଜର ଦୁଇ ଜଣ ଶିଷ୍ଯଙ୍କୁ ଏହା କହି ପଠାଇଲେ,
And it came to pass, when he was come nigh to Bethphage and Bethany, at the mount called the mount of Olives, he sent two of his disciples,

30 ଆଗ ରେ ଯେଉଁ ଗାଁ ଦଖାଯାେଉଛି, ସଠାେକୁ ଯାଅ। ତୁମ୍ଭମାନେେ ଗାଁ ରେ ପଶିବା ମାତ୍ ରେ ସଠାେରେ ଗୋଟିଏ ଗଧଛୁଆ ବନ୍ଧା ହାଇେଥିବାର ଦେଖିବ। ସହେି ଗଧ ଉପରେ କହେି କବେେ ହେଲେ ଚଢି ନଥିବେ। ତାକୁ ଖାଲିେ ଦଇେ ମାେ ପାଖକୁ ଆଣିବ।
Saying, Go ye into the village over against you; in the which at your entering ye shall find a colt tied, whereon yet never man sat: loose him, and bring him hither.

31 ଯଦି କଣସି ଲୋକ ତୁମ୍ଭକୁ ପଚା ରେ ଯେ ତୁମ୍ଭମାନେେ ଗଧଟିକୁ କାହିଁକି ନଇେ ଯାଉଛ, ତବେେ ତୁମ୍ଭମାନେେ କହିବ ଯେ ପ୍ରଭୁଙ୍କର ଏଇଟି ଦରକାର ଅଛି।'
And if any man ask you, Why do ye loose him? thus shall ye say unto him, Because the Lord hath need of him.

32 ଦୁଇ ଜଣ ଶିଷ୍ଯ ସହେି ଗାଁକୁ ଗଲେ, ଯୀଶୁ ସମାନଙ୍କେୁ ଯଭେଳି କହିଥିଲେ, ଠିକ୍ ସହେି ଅନୁସାରେ ସମାନେେ ଗଧଟିକୁ ପାଇଗଲେ।
And they that were sent went their way, and found even as he had said unto them.

33 ଶିଷ୍ଯମାନେ ଗଧଟିକୁ ଫିଟାଉଥିବା ସମୟରେ ଗଧଟିର ମାଲିକମାନେ ବାହାରି ଆସିଲେ। ସମାନେେ ଶିଷ୍ଯମାନଙ୍କୁ ପଚାରିଲେ, ତୁମ୍ଭମାନେେ ଗଧଟିକୁ କାହିଁକି ଫିଟାଉଛ?
And as they were loosing the colt, the owners thereof said unto them, Why loose ye the colt?

34 ଶିଷ୍ଯମାନେ କହିଲେ, ଏହାଠା ରେ ପ୍ରଭୁଙ୍କର ଦରକାର ଅଛି।
And they said, The Lord hath need of him.

35 ତା'ପରେ ଶିଷ୍ଯମାନେ ଗଧଟିକୁ ଯୀଶୁଙ୍କ ପାଖକୁ ଆଣିଲେ। ସମାନେେ ଗଧ ପିଠି ଉପରେ ସମାନଙ୍କେର ଲୁଗା ପକଇେଲେ। ତା'ପରେ ସମାନେେ ଯୀଶୁଙ୍କୁ ଗଧ ଉପରେ ବସାଇଲେ।
And they brought him to Jesus: and they cast their garments upon the colt, and they set Jesus thereon.

36 ଯୀଶୁ ଗଧ ଉପରେ ବସି ୟିରୂଶାଲମ ଆଡକୁ ଯାତ୍ରା କଲେ। ଲୋକମାନେ ଯୀଶୁଙ୍କ ଆଗ ରେ ରାସ୍ତା ଉପରେ ନିଜ ନିଜ ଲୁଗା ବିଛାଇ ଦେଲେ।
And as he went, they spread their clothes in the way.

37 ଯୀଶୁ ୟିରୂଶାଲମର ପାଖ ହାଇେ ଆସୁଥିଲେ, ସେ ଜୀତପର୍ବତର ପାଦ ଦେଶ ନିକଟରେ ପହନ୍ଚିଲେ। ଯୀଶୁଙ୍କର ସମୁଦାୟ ଶିଷ୍ଯଦଳ ଖୁସି ଥିଲେ। ସମାନେେ ଉଚ୍ଚସ୍ବର ରେ ପରମେଶ୍ବରଙ୍କ ପ୍ରଶଂସା ଗାନ କରିବାକୁ ଲାଗିଲେ। ସମାନେେ ଯେଉଁ ସବୁ ଶକ୍ତିର କାର୍ୟ୍ଯମାନ ଦେଖୁଥିଲେ, ସେଥିପାଇଁ ପରମେଶ୍ବରଙ୍କ ସ୍ତୁତିଗାନ କଲେ। ସମାନେେ କହିଲେ,
And when he was come nigh, even now at the descent of the mount of Olives, the whole multitude of the disciples began to rejoice and praise God with a loud voice for all the mighty works that they had seen;

38 ସ୍ବାଗତ କରି କହିଲେ:
Saying, Blessed be the King that cometh in the name of the Lord: peace in heaven, and glory in the highest.

39 ଜନଗହଳି ରେ କେତେ ଜଣ ରହିଥିବା ଫାରୂଶୀ ଯୀଶୁଙ୍କୁ କହିଲେ, ଗୁରୁ, ତୁମ୍ଭର ଶିଷ୍ଯମାନଙ୍କୁ ଏ ସବୁ କଥା ନ କହିବାକୁ କୁହ।
And some of the Pharisees from among the multitude said unto him, Master, rebuke thy disciples.

40 କିନ୍ତୁ ଯୀଶୁ କହିଲେ, ମୁଁ ତୁମ୍ଭମାନଙ୍କୁ କହୁଛି, ଏସବୁ କଥା ନିଶ୍ଚୟ କୁହାୟିବ। ଯଦି ମାରେ ଶିଷ୍ଯମାନେ ଏସବୁ କଥା ନକୁହନ୍ତି। ତାହା ହେଲେ ଏ ପଥର ସବୁ ପାଟି କରି ତାହାସବୁ କହିବେ।
And he answered and said unto them, I tell you that, if these should hold their peace, the stones would immediately cry out.

41 ଯୀଶୁ ୟିରୁଶାଲମ ପାଖ ରେ ପହନ୍ଚିଲେ। ଯୀଶୁ ୟିରୁଶାଲମ ନଗରକୁ ଦେଖି ତା'ପାଇଁ କାନ୍ଦି ପକାଇଲେ।
And when he was come near, he beheld the city, and wept over it,

42 ଯୀଶୁ ୟିରୁଶାଲମକୁ କହିଲେ, ତୁମ୍ଭକୁ କିପରି ଶାନ୍ତି ମିଳିପାରିବ, ତାହା ତୁମ୍ଭମାନେେ ଆଜି ଅନ୍ତତଃ ଜାଣି ପାରନ୍ତ! କିନ୍ତୁ ତାହା ତୁମ୍ଭମାନେେ ଜାଣି ପାରିବନାହିଁ। କାରଣ ତାାହା ତୁମ୍ଭ ପାଖରୁ ଗୁପ୍ତ ରଖା ଯାଇଛି।
Saying, If thou hadst known, even thou, at least in this thy day, the things which belong unto thy peace! but now they are hid from thine eyes.

43 ତୁମ୍ଭ ସକାେଶ ଏପରି ସମୟ ଆସୁଛି। ଯେତବେେଳେ କି ତୁମ୍ଭର ଶତୃମାନେ ତୁମ୍ଭ ଚାରିପଟେ ଗୋଟିଏ ପାଚରେୀ ତିଆରି କରି ଦବେେ। ତୁମ୍ଭ ଶତୃମାନେ ତୁମ୍ଭକୁ ଫରେିଯାଇ ଅବ ରୋଧ କରିବେ।
For the days shall come upon thee, that thine enemies shall cast a trench about thee, and compass thee round, and keep thee in on every side,

44 ସମାନେେ ତୁମ୍ଭକୁ ଓ ତୁମ୍ଭ ଲୋକମାନଙ୍କୁ ନଷ୍ଟ କରି ଦବେେ। ତୁମ୍ଭ କୋଠଗୁଡିକର ଗୋଟିଏ ହେଲେ ପଥର ଅନ୍ୟ ପଥରଟି ଉପରେ ସମାନେେ ରେଖଇ ଦବେେ ନାହିଁ। ଏସବୁ ଘଟିବ। କାରଣ ତୁମ୍ଭକୁ ଉଦ୍ଧାର କରିବା ପାଇଁ ପରମେଶ୍ବର ଯେତବେେଳେ ଆସିଥିଲେ, ସେ ସମୟଟିକୁ ତୁମ୍ଭେ ଚିହ୍ନି ପାରିଲ ନାହିଁ।
And shall lay thee even with the ground, and thy children within thee; and they shall not leave in thee one stone upon another; because thou knewest not the time of thy visitation.

45 ଯୀଶୁ ମନ୍ଦିର ଭିତରକୁ ଗଲେ। ସେ ମନ୍ଦିର ପରିସର ଭିତ ରେ କିଣା ବିକା କରୁଥିବା ଲୋକମାନଙ୍କୁ ବାହାର କରିବାକୁ ଲାଗିଲେ।
And he went into the temple, and began to cast out them that sold therein, and them that bought;

46 ଯୀଶୁ କହିଲେ, ଶାସ୍ତ୍ର ରେ ଲଖାେଅଛି: 'ମାେ ଗୃହ ପ୍ରାର୍ଥନାଗୃହ ହବେ।' କିନ୍ତୁ ତୁମ୍ଭମାନେେ ଏହାକୁ ଚୋରମାନଙ୍କ ଆଡ୍ଡାସ୍ଥଳି କରି ଦଇେଛ।'
Saying unto them, It is written, My house is the house of prayer: but ye have made it a den of thieves.

47 ଯୀଶୁ ପ୍ରତିଦିନ ମନ୍ଦିର ରେ ଉପଦେଶ ଦେଉଥିଲେ। ପ୍ରଧାନ ଯାଜକ, ଧର୍ମଶାସ୍ତ୍ରୀ ଓ ଯିହୂଦୀ ନେତାମାନେ ଯୀଶୁଙ୍କୁ ଜୀବନ ରେ ମାରି ଦବୋକୁ ଚାହୁଁଥିଲେ।
And he taught daily in the temple. But the chief priests and the scribes and the chief of the people sought to destroy him,

48 କିନ୍ତୁ ସବୁ ଲୋକ ଯୀଶୁଙ୍କ ଉପଦେଶ ମନଧ୍ଯାନ ଦଇେ ଶୁଣୁଥିଲେ। ସମାନେେ ଯୀଶୁଙ୍କ କଥାପ୍ରତି ପ୍ରବଳ ଆଗ୍ରହ ପ୍ରକାଶ କରୁଥିଲେ। ତେଣୁ ପ୍ରଧାନ ଯାଜକ, ଧର୍ମଶାସ୍ତ୍ରୀ ଓ ଯିହୂଦୀ ନେତାମାନେ କ'ଣ କରିବେ ବୋଲି କିଛି ସ୍ଥିର କରିପାରୁ ନଥିଲେ।
And could not find what they might do: for all the people were very attentive to hear him.