Esther 4

1 मोर्दकैले त्यहाँ भएका सबै घटनाहरू थाहा पाए। यसर्थ मोर्दकैले आफ्ना वस्त्रहरू च्याते अनि भाङ्गारा लगाएर आफैं माथि खरानी छर्किए। त्यस पछि तिनी शहरको बीचमा गए अनि कष्टमा जोडले रोए।

2 तब तिनी राजा द्वाराको अघि गए। तर उनी भित्र गएनन् किनभने भाङ्गारा लगाएर कोही पनि राजाको द्वाराभित्र जानु हुँदैन थियो।

3 अनि हरेक प्रान्तमा जब राजाको आदेश पुग्यो, त्यहाँका यहूदीहरू बीचमा अफसोस, रूबावासी र विलाप भयो। तिनीहरू धेरैजनाले शोक वस्त्र लगाए अनि शिरमाथि खरानी छर्किए।

4 दासीहरू अनि नपुंशक जसले एस्तरको सेवा गर्थे तिनी कहाँ गए अनि मोर्दकैलाई के भहिरहेछ तिनलाई भने तब रानी व्याकुल भइन्। अनि तिनले मोर्दकैलाई वस्त्रहरू पठाइन् उनले बोराको वस्त्र हटाउन चाहिन। तर तिनले वस्त्रहरू स्वीकार गरेनन्।

5 तब एस्तरलले राज-नपुंसक हताकलाई बोलाइन्, जसलाई राजाले तिनको सेवामा नियुक्त गरेका थिए, अनि एस्तरले उसलाई मोर्दकै कहाँ के हुँदैछ भनि बुझ्नेको निम्ति पठाईन्।

6 अनि हताक मोर्दकै कहाँ गए शहर चोकमा जो राजाको द्वारअघि थियो।

7 मोर्दकैले घटेका सबै घटनाहरू उसलाई भने अनि तिनको को बारेमा जो यहूदाहरूको संकार को निम्ति राज-कोषबाट दिइने छ भनि हामानलेभनेको कुरापनि भने।

8 शूशनमा तिनीहरूको संस्कार गर्नु भनि जाहेर गरेको व्यवस्था लेखिएको एक प्रतिलिपि एस्तरलाई देखाइ दिनु अनि राजा कहाँ जानु र राजाको कृपा प्राप्त गर्नू अनि आफ्ना मानिसहरूका निम्ति तिनी सित निवेदन गर्नुभनि निर्देशन दिए।

9 यसर्थ हताक गए अनि मोर्दकैले भनेका कुरा उसले एस्तरलाई सुनाए।

10 तब एस्तर ले हताकलाई तिमीले मोर्दकैलाई भन्नु भनी निर्देश गरिन्।

11 “राजाका सबै सेवकहरू र राज-प्रान्तका मानिसहरूले यो जानुन कि कुनै पनि पुरूष वा स्त्री राजाले नबोलाई राजाको आँगनमा भित्र जान्छ त्यसको एउटै नियम छ ‘मृत्यु’। अनुमति लिएर प्रवेश गर्ने मात्र बाँच्छ जसलाई राजाले आफ्ना सुनौला राज दण्ड फैलाउँछन्। अनि मलाई गएको तीस दिन देखि राजा कहाँ जानलाई बोलाइएको छैन।”

12 जब तिनीहरूले मोर्दकैलाई एस्तरले भनेका कुरा सुनाए।

13 तब मोर्दकैले यो जवाफ एस्तरलाई पठाए “तिमी स्वयंले यो नसोच कि राजाको दरवारमा बस्छु भनेर सबै यहूदीहरू मध्ये तिमी उम्कने छ्यौ।

14 तर यदि यसवेलामा तिमी चुपलागेर बस्यौ भने यहूदीहरूले कही न कही बाट छुटकारा पाउनेछन्। तर तिमी र तिम्रा पिताकाघरनष्ट हुनेछन्। अनि कसले जान्दछ शायद यस्तो समयमा तिमीलाई राज्यको उच्च पद दिइएको छ?”

15 तब एस्तरले मोर्दकैलाई भनी पठाइन् “जाऊ, शूशनमा भेट्टिएजति सबै यहूदीहरू भेला गर अनि मेरो निम्ति उपवासबस।

16 तिमीहरूले तीन दिन तीन रात सम्म कुनै कुरा खानु वा पिउनु हुँदैन। अनि म र मेरा सेविकाहरूले पनि यसरी नै उपवास बस्नेछौ। तब यो नियमको विरूद्धमा भए म राजा भएकहाँ जानेछु। मलाई मार्छन् भनें मर्नेछु।”

17 यसर्थ मोर्दकै आफ्नो बाटो लागे अनि एस्तरले तिनलाई निर्देश दिएका सबै कुरा गरे।

1 When Mordecai perceived all that was done, Mordecai rent his clothes, and put on sackcloth with ashes, and went out into the midst of the city, and cried with a loud and a bitter cry;

2 And came even before the king’s gate: for none might enter into the king’s gate clothed with sackcloth.

3 And in every province, whithersoever the king’s commandment and his decree came, there was great mourning among the Jews, and fasting, and weeping, and wailing; and many lay in sackcloth and ashes.

4 So Esther’s maids and her chamberlains came and told it her. Then was the queen exceedingly grieved; and she sent raiment to clothe Mordecai, and to take away his sackcloth from him: but he received it not.

5 Then called Esther for Hatach, one of the king’s chamberlains, whom he had appointed to attend upon her, and gave him a commandment to Mordecai, to know what it was, and why it was.

6 So Hatach went forth to Mordecai unto the street of the city, which was before the king’s gate.

7 And Mordecai told him of all that had happened unto him, and of the sum of the money that Haman had promised to pay to the king’s treasuries for the Jews, to destroy them.

8 Also he gave him the copy of the writing of the decree that was given at Shushan to destroy them, to shew it unto Esther, and to declare it unto her, and to charge her that she should go in unto the king, to make supplication unto him, and to make request before him for her people.

9 And Hatach came and told Esther the words of Mordecai.

10 Again Esther spake unto Hatach, and gave him commandment unto Mordecai;

11 All the king’s servants, and the people of the king’s provinces, do know, that whosoever, whether man or woman, shall come unto the king into the inner court, who is not called, there is one law of his to put him to death, except such to whom the king shall hold out the golden sceptre, that he may live: but I have not been called to come in unto the king these thirty days.

12 And they told to Mordecai Esther’s words.

13 Then Mordecai commanded to answer Esther, Think not with thyself that thou shalt escape in the king’s house, more than all the Jews.

14 For if thou altogether holdest thy peace at this time, then shall there enlargement and deliverance arise to the Jews from another place; but thou and thy father’s house shall be destroyed: and who knoweth whether thou art come to the kingdom for such a time as this?

15 Then Esther bade them return Mordecai this answer,

16 Go, gather together all the Jews that are present in Shushan, and fast ye for me, and neither eat nor drink three days, night or day: I also and my maidens will fast likewise; and so will I go in unto the king, which is not according to the law: and if I perish, I perish.

17 So Mordecai went his way, and did according to all that Esther had commanded him.

Tamil Indian Revised Version
என் ஆத்துமா படுகுழியில் இறங்காமல் இருக்க, அவர் அதை காப்பாற்றுவார் ஆகையால் என் உயிர் வெளிச்சத்தைக் காணும் என்று சொல்லுவான்.

Tamil Easy Reading Version
மரணத்தின் இடத்திற்குப் போகாதபடி, தேவன் என் ஆத்துமாவைக் காப்பாற்றினார். இப்போது மீண்டும் என் வாழ்க்கையை நான் அனுபவிக்க முடியும்’ என்பான்.

Thiru Viviliam
⁽எங்கள் ஆன்மாவைக்␢ குழியில் விழாது அவர் காத்தார்;␢ எங்கள் உயிர் ஒளியைக் காணும்.’⁾

யோபு 33:27யோபு 33யோபு 33:29

King James Version (KJV)
He will deliver his soul from going into the pit, and his life shall see the light.

American Standard Version (ASV)
He hath redeemed my soul from going into the pit, And my life shall behold the light.

Bible in Basic English (BBE)
He kept my soul from the underworld, and my life sees the light in full measure.

Darby English Bible (DBY)
He hath delivered my soul from going into the pit, and my life shall see the light.

Webster’s Bible (WBT)
He will deliver his soul from going into the pit, and his life shall see the light.

World English Bible (WEB)
He has redeemed my soul from going into the pit, My life shall see the light.’

Young’s Literal Translation (YLT)
He hath ransomed my soul From going over into the pit, And my life on the light looketh.’

யோபு Job 33:28
என் ஆத்துமா படுகுழியிலில் இறங்காதபடி, அவர் அதை இரட்சிப்பார்; ஆகையால் என் பிராணன் வெளிச்சத்தைக் காணும் என்று சொல்லுவான்.
He will deliver his soul from going into the pit, and his life shall see the light.

He
will
deliver
פָּדָ֣הpādâpa-DA
his
soul
נַ֭פְשׁיֹnapšyōNAHF-sh-yoh
from
going
מֵעֲבֹ֣רmēʿăbōrmay-uh-VORE
pit,
the
into
בַּשָּׁ֑חַתbaššāḥatba-SHA-haht
and
his
life
וְ֝חַיָּת֗יֹwĕḥayyātyōVEH-ha-YAHT-yoh
shall
see
בָּא֥וֹרbāʾôrba-ORE
the
light.
תִּרְאֶֽה׃tirʾeteer-EH