Psalm 83:6 in Nepali

Nepali Nepali Bible Psalm Psalm 83 Psalm 83:6

Psalm 83:6
ती शत्रुहरू हामीसँग लडनलाई एकजुट भएका छन् प्रदोम, इश्माएली मानिसहरू,

Psalm 83:5Psalm 83Psalm 83:7

Psalm 83:6 in Other Translations

King James Version (KJV)
The tabernacles of Edom, and the Ishmaelites; of Moab, and the Hagarenes;

American Standard Version (ASV)
The tents of Edom and the Ishmaelites; Moab, and the Hagarenes;

Bible in Basic English (BBE)
The tents of Edom and the Ishmaelites; Moab and the Hagarites;

Darby English Bible (DBY)
The tents of Edom and the Ishmaelites, Moab and the Hagarites;

Webster's Bible (WBT)
For they have consulted together with one consent: they are confederate against thee,

World English Bible (WEB)
The tents of Edom and the Ishmaelites; Moab, and the Hagrites;

Young's Literal Translation (YLT)
Tents of Edom, and Ishmaelites, Moab, and the Hagarenes,

The
tabernacles
אָהֳלֵ֣יʾāhŏlêah-hoh-LAY
of
Edom,
אֱ֭דוֹםʾĕdômA-dome
Ishmaelites;
the
and
וְיִשְׁמְעֵאלִ֗יםwĕyišmĕʿēʾlîmveh-yeesh-meh-ay-LEEM
of
Moab,
מוֹאָ֥בmôʾābmoh-AV
and
the
Hagarenes;
וְהַגְרִֽים׃wĕhagrîmveh-hahɡ-REEM

Cross Reference

1 Chronicles 5:10
जब शाऊल राजा थिए। बेलाका मानिसहरूले हगारी मानिसहरूसित युद्ध गरे। तिनीहरूले हगारी मानिसहरूलाई परास्त गरे। त्यस बेलाका मानिसहरू तम्बूहरूमा बसे जो हगारी जातिका थिए। तिनीहरू ती तम्बूहरूमा बसे अनि गिलादको पूर्वतिरको सम्पूर्ण क्षेत्रमा यात्रा गरे।

2 Chronicles 20:1
पछि मोआबी, अम्मोनी अनि केही मिनुई मानिसहरू यहोशापातसित युद्ध शुरू गर्न आए।

Psalm 137:7
म कसम खाँन्छु यरूशलेम सधैं मेरो महान् आनन्द हुनेछ। हे परमप्रभु, एदोमीहरूले के काम गरे, याद गर्नुहोस्। तिनीहरूले चीत्कार गरे, “पूर्णरूपले विध्वंश पारे, त्यसको जगसम्मै पूर्णरूपले विध्वंश गरे।”

Genesis 25:12
इश्माएलको परिवारको सूची यही हो। इश्माएल अब्राहाम र हागारको छोरो थिए। हागार साराकी मीश्र देशी कमारी थिइन्

1 Chronicles 5:19
तिनीहरूले हगारीहरू र यतूर, नापीश अनि नोदाबका मानिसहरूसित युद्ध शुरू गरे।

2 Chronicles 20:10
“तर अहिले, अम्मोन, मोआब अनि सेईर पर्वतका मानिसहरू यहाँ आएका छन्। तपाईंले त्यस बेला इस्राएलका मानिसहरूलाई तिनीहरूको देशमा जानदिनुभएन जब इस्राएलका मानिसहरू मिश्रदेशबाट आए। यसर्थ इस्राएलका मानिसहरू फर्किएका थिए अनि ती मानिसहरूलाई ध्वंश गरेका थिएनन्।”