Psalm 78:67 in Nepali

Nepali Nepali Bible Psalm Psalm 78 Psalm 78:67

Psalm 78:67
तर परमेश्वरले यूसुफको परिवारलाई रद्ध गर्नुभयो। उहाँले एप्रैमको परिवारलाई पनि ग्रहण गर्नु भएन।

Psalm 78:66Psalm 78Psalm 78:68

Psalm 78:67 in Other Translations

King James Version (KJV)
Moreover he refused the tabernacle of Joseph, and chose not the tribe of Ephraim:

American Standard Version (ASV)
Moreover he refused the tent of Joseph, And chose not the tribe of Ephraim,

Bible in Basic English (BBE)
And he put the tent of Joseph on one side, and took not the tribe of Ephraim;

Darby English Bible (DBY)
And he rejected the tent of Joseph, and chose not the tribe of Ephraim,

Webster's Bible (WBT)
Moreover he refused the tabernacle of Joseph, and chose not the tribe of Ephraim:

World English Bible (WEB)
Moreover he rejected the tent of Joseph, And didn't choose the tribe of Ephraim,

Young's Literal Translation (YLT)
And He kicketh against the tent of Joseph, And on the tribe of Ephraim hath not fixed.

Moreover
he
refused
וַ֭יִּמְאַסwayyimʾasVA-yeem-as
the
tabernacle
בְּאֹ֣הֶלbĕʾōhelbeh-OH-hel
of
Joseph,
יוֹסֵ֑ףyôsēpyoh-SAFE
chose
and
וּֽבְשֵׁ֥בֶטûbĕšēbeṭoo-veh-SHAY-vet
not
אֶ֝פְרַ֗יִםʾeprayimEF-RA-yeem
the
tribe
לֹ֣אlōʾloh
of
Ephraim:
בָחָֽר׃bāḥārva-HAHR

Cross Reference

1 Samuel 6:21
किर्यात्-यारीममा एकजना पूजाहारी छन्। बेत-शेमेशका मानिसहरूले किर्यात्-यारीमका मानिसहरू भएतिर दूत पठाए। दूतले गएर भने, “पलिश्तीहरूले परमप्रभुको पवित्र सन्दूक फिर्ता गरिदिए। तल आएर तपाईंहरूले त्यो आफ्नो शहरमा लानु होस्।”

2 Samuel 6:2
तब दाऊद र तिनका मानिसहरू यहूदाको बालाथमा गए। तिनीहरूले यहूदाको बालाथबाट परमेश्वरको पवित्र सन्दूकलाई यरूशलेम पुर्याए। मानिसहरू परमेश्वरको आराधना गर्न पवित्र सन्दूकको सामुन्ने गए। पवित्र सन्दूक परमप्रभुको सिंहासन जस्तै हो। पवित्र सन्दूकको माथिल्लो भागमा करूब परीका मूर्तीहरू बिराजमान छन्। अनि परमप्रभु चाहिं यी परीहरूका माझमा राजा झै बस्नु भएको छ।

2 Samuel 6:17
दाऊदले पवित्र सन्दूकको निम्ति एउटा छाउनी बनाए। इस्राएलीहरूले परमप्रभुको उक्त सन्दूकलाई त्यस छाउनीमा राखे। त्यसपछि दाऊदले होमबली र मेलबली चढाए।