Psalm 76:8 in Nepali

Nepali Nepali Bible Psalm Psalm 76 Psalm 76:8

Psalm 76:8
परमप्रभु न्यायकर्ता जस्तो उभिनु भयो अनि आफ्नो निर्णय घोषणा गर्नुभयो, परमेश्वरले यस धर्तीका विनम्र मानिसहरूलाई बचाउँनु भयो।

Psalm 76:7Psalm 76Psalm 76:9

Psalm 76:8 in Other Translations

King James Version (KJV)
Thou didst cause judgment to be heard from heaven; the earth feared, and was still,

American Standard Version (ASV)
Thou didst cause sentence to be heard from heaven; The earth feared, and was still,

Bible in Basic English (BBE)
From heaven you gave your decision; the earth, in its fear, gave no sound,

Darby English Bible (DBY)
Thou didst cause judgment to be heard from the heavens; the earth feared, and was still,

Webster's Bible (WBT)
Thou, even thou, art to be feared: and who may stand in thy sight when once thou art angry?

World English Bible (WEB)
You pronounced judgment from heaven. The earth feared, and was silent,

Young's Literal Translation (YLT)
From heaven Thou hast sounded judgment, Earth hath feared, and hath been still,

Thou
didst
cause
judgment
מִ֭שָּׁמַיִםmiššāmayimMEE-sha-ma-yeem
to
be
heard
הִשְׁמַ֣עְתָּhišmaʿtāheesh-MA-ta
heaven;
from
דִּ֑יןdîndeen
the
earth
אֶ֖רֶץʾereṣEH-rets
feared,
יָֽרְאָ֣הyārĕʾâya-reh-AH
and
was
still,
וְשָׁקָֽטָה׃wĕšāqāṭâveh-sha-KA-ta

Cross Reference

2 Chronicles 20:29
सबै नजिकका राज्यहरू परमप्रभु देखी भयभीत भएर डराए किनभने तिनीहरूले सुने कि इस्राएलका शत्रुहरूको विरूद्ध परमप्रभु आफैं लड्नु भएको थियो।

Habakkuk 2:20
तर परमप्रभु, मूर्ति भन्दा भिन्दै हुनुहुन्छ। परमप्रभु उहाँको पवित्र मन्दिरमा बस्नु हुन्छ। यसकारण परमप्रभुको सामुन्ने सम्पुर्ण पृथ्वी चुप बसेर उहाँ प्रति सम्मान प्रकट गर्नु पर्छ।

Exodus 19:10
अनि परमप्रभुले मोशालाई भन्नु भयो, “आज र भोलि तिमीले मानिसहरूलाई एक विशेष सभाको निम्ति तयारी राख्नु पर्छ। मानिसहरूले आफ्नो लुगाहरू धुनुपर्छ।

Judges 5:20
स्वर्ग बाट ताराहरू तिनीहरूका निम्ति लडे, आकाशबाट ताराहरू सीसराको विरूद्ध लडे।

1 Chronicles 16:30
उहाँको सामुने डराओ, जो सबै पृथ्वीमाथि छ। जतिसक्दो संसार दृढ निमार्ण गरिएको छ। यो हल्लिने छैन।

2 Chronicles 32:20
राजा हिजकियाह अनि अगमवक्ता यशौया-आमोसका छोराले यो समस्याको विषयमा प्रार्थना गरे। तिनीहरूले ठूलो आवाजमा स्वर्गतिर हेरेर प्रार्थना गरे।

Psalm 46:10
परमेश्वर भन्नुहुन्छ, “लडाइँ रोक, म नै परमेश्वर हुँ भनेर जान! म जाति-जातिलाई परास्त गर्नु सक्छु, म संसारलाई अधीनमा राख्न सक्छु!”

Ezekiel 38:20
त्यस समय सबै जीवित प्राणी डरले काम्ने छन्, समुद्रका माछाहरू, आकाशका चराहरू, खेतका जंगली पशुहरू अनि ती जमीनमा घस्रने सबै सानो-सानो प्राणीहरू डरले काम्नेछन्। पर्वत झर्नेछ अनि डाँडाहरू भत्किनेछ। प्रत्येक पर्खाल जमीनमा झर्नेछ।”

Zechariah 2:13
तिमी सबै मानिसहरु परमप्रभुको सामुन्ने चूपचाप बस! आफ्नो पवित्र घरबाट परमप्रभु बाहिर आउँनु हुँदैछ।प्रधान पूजाहारीको बारेमा दर्शन्