Psalm 60:11
परमेश्वरले मात्र हामीलाई बलियो बनाउन सक्नु हुन्छ।
Psalm 60:11 in Other Translations
King James Version (KJV)
Give us help from trouble: for vain is the help of man.
American Standard Version (ASV)
Give us help against the adversary; For vain is the help of man.
Bible in Basic English (BBE)
Give us help in our trouble; for there is no help in man.
Darby English Bible (DBY)
Give us help from trouble; for vain is man's deliverance.
Webster's Bible (WBT)
Who will bring me into the strong city? who will lead me into Edom?
World English Bible (WEB)
Give us help against the adversary, For the help of man is vain.
Young's Literal Translation (YLT)
Give to us help from adversity, And vain `is' the deliverance of man.
| Give | הָֽבָה | hābâ | HA-va |
| us help | לָּ֣נוּ | lānû | LA-noo |
| from trouble: | עֶזְרָ֣ת | ʿezrāt | ez-RAHT |
| vain for | מִצָּ֑ר | miṣṣār | mee-TSAHR |
| is the help | וְ֝שָׁ֗וְא | wĕšāwĕʾ | VEH-SHA-veh |
| of man. | תְּשׁוּעַ֥ת | tĕšûʿat | teh-shoo-AT |
| אָדָם׃ | ʾādām | ah-DAHM |
Cross Reference
Psalm 146:3
साथ पाउनलाई तिमीहरूको अगुवामाथि आश्रित नबन मानिसहरूलाई भरोसा नगर। किन? किनभने मानिसहरूले तिमीलाई बचाउन सक्दैनन्।
Psalm 25:22
हे परमेश्वर! इस्राएल का सम्पूर्ण मानिसहरूलाई उनीहरूका शत्रुहरूदेखि बचाउनुहोस्।
Psalm 62:1
मेरो प्राणले धैर्यसित परमेश्वरलाई मेरो सुरक्षाको निम्ति पर्खिन्छ। मेरो उद्धार उहाँबाट मात्रै आउँदछ।
Psalm 108:12
हे परमेश्वर, हाम्रा शत्रुहरू नाश गर्नलाई साथ दिनुहोस्। मानिसहरूले हामीलाई सघाउन सक्दैनन्!
Psalm 124:1
मलाई जवाफ देऊ, इस्राएल हामी माथि कस्तो घटना घट्ने थियो होला। यदि परमप्रभु हाम्रो पक्षमा नभई दिएको भए?
Psalm 130:8
परमप्रभुले घरिघरि हामीलाई बचाउनु हुन्छ। अनि परमप्रभुले इस्राएल वासीहरूका सारा पापहरूलाई क्षमा गरिदिनु हुन्छ।
Isaiah 30:7
त्यो मिश्र एकदमै व्यर्थको जाति हो। मिश्रको सहयोग व्यर्थको छ। यसैले मैले मिश्रलाई भनें, “केही पनि नगरी बस्ने राहाब हो।”
Isaiah 31:3
मिश्रका जनताहरू केवल मानिसहरू मात्र हुन् परमेश्वर होइनन्। मिश्रबाट आएका घोडाहरू केवल पशुहरू मात्र हुन् आत्मा होइनन्। परमप्रभुले आफ्नो हात फैलाउँनु हुनेछ र सहायता गर्नेहरू पराजित हुनेछन्। अनि सहायता चाहाने मानिसहरू पतन हुनेछन्। ती सबै मानिसहरू-सँगै नाश हुनेछन्।