Psalm 32:2
त्यो मानिस खुशी हुन्छ जब परमप्रभुले त्यो दोषी होइन भनिदिनु हुन्छ। त्यो मानिस एकदमै भाग्यमानी हुन्छ जब उसले आफ्ना निजी पापहरू लुकाउँदैन।
Psalm 32:2 in Other Translations
King James Version (KJV)
Blessed is the man unto whom the LORD imputeth not iniquity, and in whose spirit there is no guile.
American Standard Version (ASV)
Blessed is the man unto whom Jehovah imputeth not iniquity, And in whose spirit there is no guile.
Bible in Basic English (BBE)
Happy is the man in whom the Lord sees no evil, and in whose spirit there is no deceit.
Darby English Bible (DBY)
Blessed is the man unto whom Jehovah reckoneth not iniquity, and in whose spirit there is no guile!
Webster's Bible (WBT)
Blessed is the man to whom the LORD imputeth not iniquity, and in whose spirit there is no guile.
World English Bible (WEB)
Blessed is the man to whom Yahweh doesn't impute iniquity, In whose spirit there is no deceit.
Young's Literal Translation (YLT)
O the happiness of a man, To whom Jehovah imputeth not iniquity, And in whose spirit there is no deceit.
| Blessed | אַ֥שְֽׁרֵי | ʾašrê | ASH-ray |
| is the man | אָדָ֗ם | ʾādām | ah-DAHM |
| unto whom the Lord | לֹ֤א | lōʾ | loh |
| imputeth | יַחְשֹׁ֬ב | yaḥšōb | yahk-SHOVE |
| not | יְהוָ֣ה | yĕhwâ | yeh-VA |
| iniquity, | ל֣וֹ | lô | loh |
| and in whose spirit | עָוֹ֑ן | ʿāwōn | ah-ONE |
| there is no | וְאֵ֖ין | wĕʾên | veh-ANE |
| guile. | בְּרוּח֣וֹ | bĕrûḥô | beh-roo-HOH |
| רְמִיָּה׃ | rĕmiyyâ | reh-mee-YA |
Cross Reference
John 1:47
येशूले नथानेललाई आफूतर्फ आइरहेको देख्नु भयो र भन्नुभयो, “यो आइरहेको मान्छे साँच्चि नै एकजना इस्राएली हुन्। उनमा त्यस्तो कुनै खराबी छैन।”
Leviticus 17:4
त्यस मानिसले भेट हुने पालको ढोकामा पशुलाई ल्याउनुपर्छ। उसले पशुको एक भाग परमप्रभुलाई उपहार चढाउनुपर्छ। पशु मारेपछि उसले परमप्रभुलाई उपहार स्वरूप एक भाग चढाउनै पर्छ। यदि उसले परमप्रभुलाई यसको एक भाग उपहार चढाउँदैन भने त्यस मानिसलाई आफ्ना मानिसहरूबाट छुट्याउनु पर्छ।
Romans 5:13
मोशाको व्यवस्था अघि पनि संसारमा पाप थियो। तर त्यहाँ व्यवस्था नभएको भए परमेश्वरले मानिसलाई पापको दोषी ठहरयाउनु हुने थिएन।
2 Corinthians 1:12
यही कुराको लागि हामी घमण्ड गर्न सक्छौं अनि हाम्रो पूर्ण हृदय खोलेर भन्न सक्छौं कि यो साँचो हो। संसारमा हामीले जे जति गरेकाछौं, हामीले परमेश्वरको इमान्दारी र शुद्ध हृदयबाट गरेकाछौं। अनि यो हाम्रो तिमीहरूसित व्यवहारमा अझ धेरै सत्य छ। हामीले परमेश्वरको अनुग्रहबाट गरेका हौं, तर मानव ज्ञानले होइन।
2 Corinthians 5:19
मेरो भन्नुको तात्पर्य संसार र आफू माझा शान्ति बनाउँदै परमेश्वर ख्रीष्टमा हुनुहुन्थ्यो। ख्रीष्टमा परमेश्वरले मानिसहरूलाई तिनीहरूको पापहरूक निम्ति दोषी ठहराऊनु भएन। अनि उहाँले मानिसहरूलाई भन्नु हामीलाई यो शान्ति समाचार दिनु भयो।
1 Peter 2:1
यसर्थ, अरुलाई चोट पुर्याउने केही कुरा पनि नगर, झूटो नबोल, कपटी नबन, इर्ष्या नगर, अर्काको निन्दा नगर. यी सब कुराहरु तिमीहरुको जीवनबाट हटाऊ।
Revelation 14:5
यी मानिसहरुले कहिल्यै झुटो बोलेनन्। तिनीहरु दोषरहित थिए।