Psalm 119:85
कतिपय अंहकारी मानिसहरूले मलाई झूटो कुराहरू जुन तपाईंको उपदेशहरूको विरूद्ध हुन् सहित् मलाई प्रहार गरे।
Psalm 119:85 in Other Translations
King James Version (KJV)
The proud have digged pits for me, which are not after thy law.
American Standard Version (ASV)
The proud have digged pits for me, Who are not according to thy law.
Bible in Basic English (BBE)
The men of pride, who are turned away from your law, have put nets for me.
Darby English Bible (DBY)
The proud have digged pits for me, which is not according to thy law.
World English Bible (WEB)
The proud have dug pits for me, Contrary to your law.
Young's Literal Translation (YLT)
The proud have digged for me pits, That `are' not according to Thy law.
| The proud | כָּֽרוּ | kārû | ka-ROO |
| have digged | לִ֣י | lî | lee |
| pits | זֵדִ֣ים | zēdîm | zay-DEEM |
| which me, for | שִׁיח֑וֹת | šîḥôt | shee-HOTE |
| are not | אֲ֝שֶׁ֗ר | ʾăšer | UH-SHER |
| after thy law. | לֹ֣א | lōʾ | loh |
| כְתוֹרָתֶֽךָ׃ | kĕtôrātekā | heh-toh-ra-TEH-ha |
Cross Reference
Psalm 35:7
मैले अधर्म कर्महरू गरिनँ, तर ती मानिसहरूले मलाई पासोमा पार्ने कोशिश गरे। कुनै कारण नै बिना तिनीहरूले मलाई पासोमा पार्न खोजे।
Psalm 7:15
ती असहाय मानिसहरूलाई सहायता गर्ने कोही पनि छैनन्। दृष्टीहीनको निम्ति तपाईं रक्षक हुनुहुन्छ।
Psalm 119:78
मानिसहरू ज-जसले तिनीहरू मभन्दा असल हुँ भनेर सोचे, मेरो बारेमा झूटो बोले। ती मानिसहरू लज्जित होऊन्। परमप्रभु, म तपाईंको व्यवस्था सिक्छु, पढछु।
Jeremiah 18:20
के मानिसहरूले असलको सट्टामा खराब फर्काउनु पर्छ? अँह सम्झना गर, म तपाईं समक्ष उभिएँ अनि तिनीहरूका निम्ति तिमीमा भएको क्रोध हटाउँन तपाईंसित वकालत गरें। तर तिनीहरूले मलाई जालमा फसाउँन प्रयास गरिरहेकाछन्।
Psalm 36:11
हे परमप्रभु, अहंकारी मानिसलाई मलाई कुल्चिन नसकोस्। दुष्ट मानिसहरूले मलाई घचेटन नदिनु होस्।
Psalm 58:1
हे न्यायकर्त्ताहरू, तिमीहरूको निर्णयमा पक्षपात रहित छैनौ। तिमीहरूले मानिसहरूलाई उचित न्याय दिएकै छैनौ।
Proverbs 16:27
एकजना बेकाम्मा मानिसले दुष्ट योजना बनाउँछ अनि उसको उपदेशलाई आगोले झैं ध्वंश पारी दिन्छ।
Jeremiah 18:22
जब हटात तिमी तिनीहरूका विरूद्ध शत्रुहरू ल्याउँछौ तिनीहरूको घरमा ठूलो चित्कार होस्। यी आपदहरू आइलागुन् किनभने तिनीहरूले मलाई फसाउनु खाडल खने अनि मेरो खुट्टा समात्न पासो लुकाए।