Psalm 119:168
मैले तपाईंको करार र आज्ञाहरू पालन गरे। हे परमप्रभु, मैले गरेका सबै कुराहरू तपाईंलाई थाहा छ।
Psalm 119:168 in Other Translations
King James Version (KJV)
I have kept thy precepts and thy testimonies: for all my ways are before thee.
American Standard Version (ASV)
I have observed thy precepts and thy testimonies; For all my ways are before thee.
Bible in Basic English (BBE)
I have been ruled by your orders; for all my ways are before you.
Darby English Bible (DBY)
I have kept thy precepts and thy testimonies; for all my ways are before thee.
World English Bible (WEB)
I have obeyed your precepts and your testimonies, For all my ways are before you.
Young's Literal Translation (YLT)
I have kept Thy precepts and Thy testimonies, For all my ways are before Thee!
| I have kept | שָׁמַ֣רְתִּי | šāmartî | sha-MAHR-tee |
| thy precepts | פִ֭קּוּדֶיךָ | piqqûdêkā | FEE-koo-day-ha |
| testimonies: thy and | וְעֵדֹתֶ֑יךָ | wĕʿēdōtêkā | veh-ay-doh-TAY-ha |
| for | כִּ֖י | kî | kee |
| all | כָל | kāl | hahl |
| my ways | דְּרָכַ֣י | dĕrākay | deh-ra-HAI |
| are before | נֶגְדֶּֽךָ׃ | negdekā | neɡ-DEH-ha |
Cross Reference
Proverbs 5:21
परमप्रभुको आँखाहरूले मानिसको बाटोहरूलाई हेरीरहन्छन्, उसले गरेको प्रत्येक चीज उहाँले देख्नु हुन्छ।
Psalm 139:3
परमप्रभु, म कहाँ गईरहेको हुन्छ, र कहिले लम्पसार हुन्छु भन्ने सबै कुरा तपाईं जान्नुहुन्छ। मैले गर्ने प्रत्येक कुरा तपाईं जान्नुहुन्छ।
Job 34:21
मानिसहरूले के गर्दछ भनेर परमेश्वर नियाल्नु हुन्छ। मानिसहरूको प्रत्येक पाइलाका चाललाई परमेश्वर जान्नु हुन्छ।
Psalm 44:20
के हामीले हाम्रो परमेश्वरको नाउँ बिर्सियौं? के हामीले विदेशी देवताहरूलाई प्रार्थना गर्यौ? होइन!
Psalm 98:8
समुद्र र पृथ्वीले र त्यहाँ भएका प्रत्येक कुराले जोडले गाओस्।
Jeremiah 23:24
मैले देख्न सक्तिन भन्ने विचारमा एउटा मानिसले आफैलाई लुकाउन सक्ला। तर यो मूर्खता हो। के म स्वर्ग र पृथ्वी र्भदिन र?” परमप्रभुले यसो भन्नुभयो।
Hebrews 4:13
संसारको कुनै थोक परमेश्वरबाट लुकाउन सकिँदैन। उहाँ सब कुरा स्पष्ट देख्नुहुन्छ। हरेक कुरा उहाँ अघि स्पष्ट छ। अनि उहाँलाई हामीले हाम्रो जीवनको लेखाजोखा बुझाउनै पर्छ।
Revelation 2:23
म उसको छोरा-छोरीहरुलाई पनि मार्नेछु। अनि सबै मण्डलीहरुले, थाहा पाउनेछन् कि म उही हुँ। जसले मानिसहरुका मन अनि हृदय जान्दछ। अनि म तिमीहरुको कर्म अनुसार दिनेछु।