Psalm 109:26
हे परमप्रभु, मेरो परमेश्वर, मलाई सहयोग गर्नुहोस्! तपाईंको स्नेहपूर्ण करूणा दर्शाएर मलाई बचाउनु होस्!
Psalm 109:26 in Other Translations
King James Version (KJV)
Help me, O LORD my God: O save me according to thy mercy:
American Standard Version (ASV)
Help me, O Jehovah my God; Oh save me according to thy lovingkindness:
Bible in Basic English (BBE)
Give me help, O Lord my God; in your mercy be my saviour;
Darby English Bible (DBY)
Help me, Jehovah my God; save me according to thy loving-kindness:
World English Bible (WEB)
Help me, Yahweh, my God. Save me according to your loving kindness;
Young's Literal Translation (YLT)
Help me, O Jehovah my God, Save me, according to Thy kindness.
| Help | עָ֭זְרֵנִי | ʿāzĕrēnî | AH-zeh-ray-nee |
| me, O Lord | יְהוָ֣ה | yĕhwâ | yeh-VA |
| my God: | אֱלֹהָ֑י | ʾĕlōhāy | ay-loh-HAI |
| save O | ה֭וֹשִׁיעֵ֣נִי | hôšîʿēnî | HOH-shee-A-nee |
| me according to thy mercy: | כְחַסְדֶּֽךָ׃ | kĕḥasdekā | heh-hahs-DEH-ha |
Cross Reference
Psalm 119:86
हे परमप्रभु, मानिसहरू सबैले तपाईंको आज्ञाहरूमाथि भरोसा गर्न सक्छन्, ती मानिसहरूले बिना कारणै मेरो खेदो गरे। मलाई सहायता दिनुहोस्!
Psalm 40:12
दुष्ट मानिसहरू मेरो चारैतिर थुप्रेका छन्। तिनीहरू अनगन्ती छन्! मेरा पापहरूले मलाई पक्रियो, अनि म तिनीहरूबाट भाग्न सक्तिन। तिनीहरू मेरो टाउकोको केशभन्दा पनि धेरै छन्। मैले मेरो आँट हराएको छु।
Psalm 57:1
हे परमेश्वर, मप्रति कृपालु हुनु होस्। दयावान हुनुहोस् किनभने म तपाईंको शरणमा आएकोछु। जबसम्म कष्ट हराँउदैन म तपाईंको संरक्षणमा छु।
Psalm 69:13
तर, हे परमप्रभु, यो प्रार्थना तपाईंको निम्ति होः तपाईंले मलाई ग्रहण गरेको चाहुन्छ। हे परमेश्वर, म तपाईंबाट प्रेमसाथ जवाफ चाहुन्छ, म जान्दछु कि मलाई बचाउँन तपाईंमाथि भरोसा गर्नुसक्छु।
Psalm 69:16
हे परमप्रभु, तपाईंको प्रेम असल छ। म पट्टि फर्कनु होस् र तपाईंको महान् दयाले मलाई सहायता गर्नुहोस्।
Hebrews 5:7
जब ख्रीष्ट संसारमा हुनुहुन्थ्यो उहाँले परमेश्वरलाई प्रार्थना गर्नुभयो र सहायता माग्नुभयो। त्यहाँ एकैजना मात्र हुनुहुन्थ्यों जसले उहाँलाई मृत्युबाट बचाउनु सकनुहुन्थ्यो र येशूले आँसु र आर्तनाद सहित प्रार्थना गर्नुभयो। येशू नम्र र आज्ञाकारी हुनुहुन्थ्यो, त्यसैले परमेश्वरले उहाँको प्रार्थनाको उत्तर दिनुभयो।