Psalm 105:31
परमेश्वरले आज्ञा दिनुभयो, अनि झिंगाहरू र जुम्राहरू आउन थाले। तिनीहरू चारैतिर फैलिएर गए।
Psalm 105:31 in Other Translations
King James Version (KJV)
He spake, and there came divers sorts of flies, and lice in all their coasts.
American Standard Version (ASV)
He spake, and there came swarms of flies, And lice in all their borders.
Bible in Basic English (BBE)
He gave the word, and there came the dog-fly, and insects over all the land.
Darby English Bible (DBY)
He spoke, and there came dog-flies, [and] gnats in all their borders.
World English Bible (WEB)
He spoke, and swarms of flies came, And lice in all their borders.
Young's Literal Translation (YLT)
He hath said, and the beetle cometh, Lice into all their border.
| He spake, | אָ֭מַר | ʾāmar | AH-mahr |
| and there came | וַיָּבֹ֣א | wayyābōʾ | va-ya-VOH |
| flies, of sorts divers | עָרֹ֑ב | ʿārōb | ah-ROVE |
| and lice | כִּ֝נִּ֗ים | kinnîm | KEE-NEEM |
| in all | בְּכָל | bĕkāl | beh-HAHL |
| their coasts. | גְּבוּלָֽם׃ | gĕbûlām | ɡeh-voo-LAHM |
Cross Reference
Exodus 8:16
तब परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनलाई भन उसले आफ्नो लहुरो उठाएर भुँईको धूलोमा हिर्काओस् अनि धूलो मिश्रमा जता ततै जुम्रामा परिणत हनेछ।”
Exodus 8:21
यदि तपाईंले मेरो मानिसहरूलाई जान दिनु हुन्न भने म झीगाहरू तिमी, तिम्रा अधिकारीहरू र तिम्रा मानिसहरूको विरूद्धमा पठाउनेछु। झींगाहरू तिम्रो र तिम्रा अधिकारीहरूका घरहरूमा जानेछन्। मिश्रका सबै घरहरू झींगाले भरिनेछन्। जमीन पनि झीगाले भरिनेछ।
Psalm 78:45
परमेश्वरले फटेङ्ग्राहरू पठाउनु भयो। जसले मिश्रवासीहरूलाई टोके। परमेश्वरले भ्यागुताहरू पठाउनु भयो जसले मिश्रवासीहरूका जीवन नाश गरिदियो।
Isaiah 7:18
“त्यसबेला, परमप्रभले ‘झींगालाई’ (अहिले त्यो ‘झींगा’ मिश्रदेशको नजिको खोला हो) डाक्नु हुनेछ। अनि परमप्रभुले ‘मौरीलाई’ डाक्नु हुनेछ। (त्यो ‘मौरी’ अहिले अश्शूर देशलाई भनिन्छ) यी शत्रुहरू तिम्रो भूमिमा आउनेछन्।