Psalm 102:5 in Nepali

Nepali Nepali Bible Psalm Psalm 102 Psalm 102:5

Psalm 102:5
आफ्नो उदासीनताको कारणले गर्दा, मेरो ओजन घटिरहेछ।

Psalm 102:4Psalm 102Psalm 102:6

Psalm 102:5 in Other Translations

King James Version (KJV)
By reason of the voice of my groaning my bones cleave to my skin.

American Standard Version (ASV)
By reason of the voice of my groaning My bones cleave to my flesh.

Bible in Basic English (BBE)
Because of the voice of my sorrow, my flesh is wasted to the bone.

Darby English Bible (DBY)
By reason of the voice of my groaning, my bones cleave to my flesh.

World English Bible (WEB)
By reason of the voice of my groaning, My bones stick to my skin.

Young's Literal Translation (YLT)
From the voice of my sighing Hath my bone cleaved to my flesh.

By
reason
of
the
voice
מִקּ֥וֹלmiqqôlMEE-kole
groaning
my
of
אַנְחָתִ֑יʾanḥātîan-ha-TEE
my
bones
דָּבְקָ֥הdobqâdove-KA
cleave
עַ֝צְמִ֗יʿaṣmîATS-MEE
to
my
skin.
לִבְשָׂרִֽי׃libśārîleev-sa-REE

Cross Reference

Job 19:20
म एकदम दुब्लो छु, मेरो छालाहरूले हड्डीहरू छाडेर झोलिएका छन्। मसँग अब अलिकति मात्र प्राण छ।

Psalm 6:8
दुष्ट काम गर्ने प्रत्येक मानिस मबाट टाढा जाऊ! किनभने परमप्रभुले मेरो विलाप सुन्नु भएकोछ।

Proverbs 17:22
आफ्नो मनलाई प्रसन्न राख्नु नै सब भन्दा असल औषधी सेवन गर्नु हो। दुःखेको मनले हड्डीहरू पनि नरम पारिदिन्छ।

Lamentations 4:8
अहिले तिनीहरूको अनुहारहरू लालटिनको मोसोभन्दा काला छन्। तिनीहरूलाई गल्लीहरूमा पार भएर जाँदा कसैले पनि चिन्दैन। तिनीहरूका छाला हड्डीसंग टाँसिएर चाउरी परेका छन। तिनीहरूका छाला काठझैं खस्त्रा छन।

Psalm 6:6
हे परमप्रभु, रातभरि मैले तपाईंलाई प्रार्थना गरिरहें। मेरो आँसुले ओछ्यान लथ्‌पथ् भिजेको छ। आँसु मेरो ओछ्यानबाच तप-तप तप्किरहेछ। म तपाईंको लागि कराएर, चिच्याएर थाकिसकें।

Psalm 32:3
परमेश्वर मैले तपाईंलाई घरिघरि प्रार्थना गरें। तर मैले आफ्नो गुप्त पापहरूको विषयमा कुरा गरिनँ। जतिपल्ट प्रार्थना गरें, उतिपल्ट म कमजोर हुँदै गएँ।

Psalm 38:8
म यति विघ्न पीडित छु कि अनुभव गर्न सक्तिन। मेरो दुःखेको मुटुले मलाई रूने बनाएको छ।