Mark 14:44
यहूदाले उनीहरूलाई यो संकेत दिएका थिए। “म जुन मानिसलाई म्वाईं खान्छु उही नै येशू हुन्। उनैलाई पक्रनु र उसलाई लानु अनि रक्षा गर्नु।”
Mark 14:44 in Other Translations
King James Version (KJV)
And he that betrayed him had given them a token, saying, Whomsoever I shall kiss, that same is he; take him, and lead him away safely.
American Standard Version (ASV)
Now he that betrayed him had given them a token, saying, Whomsoever I shall kiss, that is he; take him, and lead him away safely.
Bible in Basic English (BBE)
Now he who had been false to him had given them a sign, saying, The one to whom I give a kiss, that is he; take him, and get him away safely.
Darby English Bible (DBY)
Now he that delivered him up had given them a sign between them, saying, Whomsoever I shall kiss, that is he; seize him, and lead [him] away safely.
World English Bible (WEB)
Now he who betrayed him had given them a sign, saying, "Whoever I will kiss, that is he. Seize him, and lead him away safely."
Young's Literal Translation (YLT)
and he who is delivering him up had given a token to them, saying, `Whomsoever I shall kiss, he it is, lay hold on him, and lead him away safely,'
| And | δεδώκει | dedōkei | thay-THOH-kee |
| he that | δὲ | de | thay |
| betrayed | ὁ | ho | oh |
| him | παραδιδοὺς | paradidous | pa-ra-thee-THOOS |
| had given | αὐτὸν | auton | af-TONE |
| them | σύσσημον | syssēmon | SYOOS-say-mone |
| a token, | αὐτοῖς | autois | af-TOOS |
| saying, | λέγων, | legōn | LAY-gone |
| Whomsoever | Ὃν | hon | one |
| ἂν | an | an | |
| kiss, shall I | φιλήσω | philēsō | feel-A-soh |
| that same | αὐτός | autos | af-TOSE |
| is he; | ἐστιν | estin | ay-steen |
| take | κρατήσατε | kratēsate | kra-TAY-sa-tay |
| him, | αὐτὸν | auton | af-TONE |
| and | καὶ | kai | kay |
| lead away | ἀπαγάγετε | apagagete | ah-pa-GA-gay-tay |
| him safely. | ἀσφαλῶς | asphalōs | ah-sfa-LOSE |
Cross Reference
Exodus 12:13
तर तिमीहरूका घरमा लगाएका रगत चाँहि एउटा विशेष चिन्ह हुनेछ र म जुन घरमा रगत लगाएको देख्छु त्यसलाई छोडेर जान्छु। म मिश्र देशका मानिसहरूको निम्ति हानिकारक रोग उत्पन्न गर्छु। तर त्यो खराब बिमारले तिमीहरू कसैलाई पनि असर गर्दैन।
Philippians 1:28
अनि आफ्ना विरोधीहरूसित तिमीहरू कुनै प्रकारले पनि डराउने छैनौ। यी सब परमेश्वरका प्रमाणहरू हुन् कि तिमीहरू बचाइनेछौ र तिमीहरूका शत्रुहरू हराइनेछन्।
Acts 16:23
तिनीहरूले पावल र सिलासलाई धेरैपल्ट कुट-पिट गरे अनि तिनीहरूलाई जेलमा थुने। जेलका अधिकारीलाई तिनीहरूले भने, “यिनीहरूलाई खुबै होशियारी साथ पहरा दिनु!”
Matthew 26:48
यहूदाले येशूलाई चिनाउन भनेर तिनीहरूलाई यो संकेत दिएको थियो। यहूदाले भन्यो, “म जसलाई चुम्बन गर्छु उही नै येशू हो। उसैलाई पक्रनू।”
Proverbs 27:6
साथीले तिमीलाई कुनै बेला कडा शब्द भन्ला उसको उदेश्य नराम्रो होइन। तर शुत्रको चुम्बनहरू झूटा हुन्छन्। उसले तिमीलाई दया नै देखाओस, तर उसको हृदयमा तिमीप्रति शत्रुताले नै बास गरेको हुन्छ।
Psalm 55:20
मेरा शत्रुहरूले आफ्नै मित्रहरूमाथि पनि आक्रमण गर्छन्। तिनीहरूले सबै सहमत भएको कामहरू गर्दैनन्।
2 Samuel 20:9
योआबले अमासालाई सोधे, “भाइ, जाती नै छौ?”तब योआबले दाहिने हातले अमासाको दाह्री समातेर म्वाई खान खोजे।
1 Samuel 23:22
जाऊ र उसको बारे अझ जानकारी लेऊ। दाऊद कहाँ बस्छ थाहा गर। दाऊदलाई त्यहाँ कसले देख्छ त्यो पनि बुझिराख। शाऊलले मनमनै विचारे, ‘दाऊद साह्रै चलाक छ। उसले मलाई छक्याउन सक्छ।’
Joshua 2:12
यसकारण अब म चाहन्छु कि तिमीहरूले मलाई एक वचन देऊ। म तिमीहरू प्रति दयालु थिएँ अनि तिमीहरूलाई सहायता गरें। यसर्थ परमप्रभु समक्ष वचन देऊ कि तिमीहरू मेरो परिवार प्रति दयालु हुनेछौ। कृपया मलाइ भन कि तिमीहरू यसो गर्नेछौं।
2 Thessalonians 3:17
म पावल हुँ र यो अभिवादन आफ्नै हातले लेख्दैछु। मैले लेखेको प्रत्येक चिट्ठीमा यो सत्यता चिन्ह हो। यो मेरो लेख्ने तरिका हो।