Mark 1:4 in Nepali

Nepali Nepali Bible Mark Mark 1 Mark 1:4

Mark 1:4
बप्तिस्मा दिने यूहन्ना आए अनि उजाड-स्थानमा मानिसहरूको बप्तिस्मा गर्ने काम गरे। तिनले मानिसहरूलाई भने आफ्नो जीवन परिवर्तन गर्न चाहेको देखाउनलाई बप्तिस्मादिनु पर्छ। यसरी तिनीहरुको पापहरूको क्षमा हुनेछन्।

Mark 1:3Mark 1Mark 1:5

Mark 1:4 in Other Translations

King James Version (KJV)
John did baptize in the wilderness, and preach the baptism of repentance for the remission of sins.

American Standard Version (ASV)
John came, who baptized in the wilderness and preached the baptism of repentance unto remission of sins.

Bible in Basic English (BBE)
John came, and gave baptism in the waste land, preaching baptism as a sign of forgiveness of sin for those whose hearts were changed.

Darby English Bible (DBY)
There came John baptising in the wilderness, and preaching [the] baptism of repentance for remission of sins.

World English Bible (WEB)
John came baptizing{To baptize means to immerse in (or wash with) water (or fire). This baptizm is not just to cleanse the body, but as an outward sign of an inward spiritual cleansing and commitment.} in the wilderness and preaching the baptism of repentance for forgiveness of sins.

Young's Literal Translation (YLT)
John came baptizing in the wilderness, and proclaiming a baptism of reformation -- to remission of sins,

John
ἐγένετοegenetoay-GAY-nay-toh
did
Ἰωάννηςiōannēsee-oh-AN-nase
baptize
βαπτίζωνbaptizōnva-PTEE-zone
in
ἐνenane
the
τῇtay
wilderness,
ἐρήμῳerēmōay-RAY-moh
and
καὶkaikay
preach
κηρύσσωνkēryssōnkay-RYOOS-sone
baptism
the
βάπτισμαbaptismaVA-ptee-sma
of
repentance
μετανοίαςmetanoiasmay-ta-NOO-as
for
εἰςeisees
the
remission
ἄφεσινaphesinAH-fay-seen
of
sins.
ἁμαρτιῶνhamartiōna-mahr-tee-ONE

Cross Reference

Luke 1:77
तिमीले उहाँका मानिसहरूलाई तिनीहरूको पापहरूबाट क्षमा पाएर कसरी बाँच्ने त्यो जान्न दिनेछौ।

Acts 22:16
अब तिमी बेसी नपर्ख। उठ, उहाँको नाउँमाथि विश्वास गरेर बप्तिस्मा लेऊ र तिम्रा पापहरू पखाल।’

Acts 19:3
तब पावलले सोधे, “कस्तो प्रकारको बप्तिस्मा तिनीहरूले लियौ?” तिनीहरूले भने, “यूहन्नाले बताएको अनुसार बप्तिस्मा हामी लिएका छौं।”

Acts 13:24
येशू आउन अघि यूहन्नाले सबै यहूदीहरूमा प्रचार गरे। यूहन्नाले तिनीहरूलाई भने “तिमीहरू स्वयं परिणत हुन चाहन्छौ भनि देखाउनका निम्ति बप्तिस्मा लेऊ।”

Acts 10:37
यहूदीया भरि के भयो भन्ने कुरा तिमीहरूलाई थाहा होला। यो गालीलमा यूहन्नाले बप्तिस्माको बारेमा मानिसहरूलाई प्रचार गरे पछि शुरू भएको हो।

John 3:23
यूहन्नाले पनि एनोनमा मानिसहरूलाई बप्तिस्मा दिइरहेका थिए। एनोन भन्ने ठाउँ सालीमको छेउमा पर्दछ। यूहन्नाले त्यहीं बप्तिस्मा दिए किनभने त्यहाँ प्रशस्त पानी थियो। मानिसहरू बप्तिस्मा लिन त्यहाँ गइरहेका थिए।

Luke 3:2
जब अन्नास र कैयाफा प्रधान पूजाहारीहरू भएका थिए उजाड स्थानमा जकरियाको छोरो यूहन्नाले परमेश्वरको वचन पाए।

Matthew 3:11
‘म चाहिं तिमीहरूले पश्चाताप गर्यौ भनी देखाउनका निम्ति पानीद्वारा बप्तिष्मा गरिदिन्छु। तर मपछि आउने एक जना मभन्दा शक्तिशाली हुनुहुन्छ, जसको जुत्ताको फित्ता खोल्ने लायकको म छैन, उहाँले नै तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ।

Matthew 3:6
आफ्नो पाप स्वीकार गरे पछि मानिसहरू आए अनि यूहन्ना द्वारा यर्दन नदीमा बप्तिस्मा लिए।

Matthew 3:1
त्यही समयमा बप्तिस्मा दिने यूहन्ना देखापरे। अनि यहूदियाको मरूभूमिमा प्रचार गर्न थाले।