Joshua 19:28
त्यसपछि त्यो सीमाना एब्रोन, रहोब, हम्मोन अनि कानातर्फ फैलिएको थियो। त्यो सीमाना महा-सीदोन तर्फ लगातार फैलिएको थियो।
Joshua 19:28 in Other Translations
King James Version (KJV)
And Hebron, and Rehob, and Hammon, and Kanah, even unto great Zidon;
American Standard Version (ASV)
and Ebron, and Rehob, and Hammon, and Kanah, even unto great Sidon;
Bible in Basic English (BBE)
And Ebron and Rehob and Hammon and Kanah, to great Zidon;
Darby English Bible (DBY)
and Ebron, and Rehob, and Hammon, and Kanah, as far as great Zidon;
Webster's Bible (WBT)
And Hebron, and Rehob, and Hammon, and Kanah, even to great Zidon;
World English Bible (WEB)
and Ebron, and Rehob, and Hammon, and Kanah, even to great Sidon;
Young's Literal Translation (YLT)
and Hebron, and Rehob, and Hammon, and Kanah, unto great Zidon;
| And Hebron, | וְעֶבְרֹ֥ן | wĕʿebrōn | veh-ev-RONE |
| and Rehob, | וּרְחֹ֖ב | ûrĕḥōb | oo-reh-HOVE |
| and Hammon, | וְחַמּ֣וֹן | wĕḥammôn | veh-HA-mone |
| Kanah, and | וְקָנָ֑ה | wĕqānâ | veh-ka-NA |
| even unto | עַ֖ד | ʿad | ad |
| great | צִיד֥וֹן | ṣîdôn | tsee-DONE |
| Zidon; | רַבָּֽה׃ | rabbâ | ra-BA |
Cross Reference
Judges 1:31
आशेर कुल समूहका मानिसहरूसित पनि त्यस्तै भयो। आशेरका मानिसहरूले अन्य मानिसहरूलाई अक्को, सीदोन, अहलाब, अक्जबी, हेलबा, अपीक अनि रहोब शहरहरू छोडन कर गरेनन्।
Joshua 11:8
परमप्रभुले तिनीहरूलाई इस्राएलको निम्ति परास्त पारिदिनु भयो। इस्राएलका सेनाले तिनीहरूलाई मारिदिए अनि तिनीहरूलाई महान सीदोन, मिश्रपोत मैम अनि पूर्वमा मिस्पा बेंसी सम्म खेदे। इस्राएलका सेनाहरू शत्रुहरूका एकजना पनि जीवित रहुञ्जेल सम्म लडे।
Genesis 10:19
कनानी मानिसहरुको भूमिको सिमाना उत्तरमा सीदोनदेखि दक्षिणमा गरारसम्म, पश्चिममा गाजादेखि सदोमसम्म र पूर्वमा गमोरा, अदाम र सबोयीमदेखि लाशासम्म थियो।
Isaiah 23:2
हे समुद्र नजिकका वासिन्दाहरू हो! तिमीहरू रोकिनु पर्छ र दुखी हुनु पर्छ। सोर “सीदोनका व्यापारी” थियो। त्यस शहरले व्यापारीहरू समुद्र पारि पठाउँथ्यो र ती मानिसहरू धनी भए।
Isaiah 23:4
सीदोन, तिमी अत्यन्त दुखीत हुनुपर्नेछ। किन? किनभने अब समुद्र अनि समुद्रका किल्ला यसो भन्दछ,‘मेरा नानीहरू छैनन्। मसित प्रसव पीडाको अनुभव छैन। मैले नानीहरूलाई जन्म दिएको छैन। मैले जवान मानिसहरू र स्त्रीहरू पालेको छैन।’
Isaiah 23:12
परमप्रभुले भुन्नुहुन्छ, “हे सीदोनकी कन्यकेटीहरू, तिमीहरू नष्ट हुनेछौ। तिमीहरू पटक्कै आनन्दित हुने छैनौ।” तर सोरका मानिसहरू भन्दछन्, “कित्तिमहरूले हामीलाई साथ दिनेछ!” तर तिमीले समुद्र पार गरेर कित्तिम पुग्यौ भने, तिमीहरूले त्यहाँ आराम गर्ने ठाउँ समेत पाउने छैनौ।
John 2:1
दुइदिन पश्चात् गालीलको काना भन्ने शहरमा विवाह समारोह भइरहेको थियो। येशूकी आमा त्यहाँ हुनुहुन्थयो।
John 2:11
येशूले सर्वप्रथम गालीलको काना शहरमा गर्नु भएको चमत्कार यही थियो। येशूले आफ्नो महानता देखाउनु भयो। अनि उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे।
John 4:46
येशू गालील अन्तर्गत कानामा फेरि जानुभयो जहाँ येशूले पानीलाई दाखरसमा परिवर्तन गर्नु भएको थियो। त्यहाँ कफर्नहुममा एकजना राजाका अधिकारी थिए। त्यो अधिकारिको छोरो बिमारी थियो।