Exodus 21:16
“यदि कुनै मानिसले कसैलाई कमारा बनाई बेच्न अथवा आफ्नै कमारा बनाउन चोरी गर्छ भने त्यस मानिसलाई मार्नै पर्छ।
Exodus 21:16 in Other Translations
King James Version (KJV)
And he that stealeth a man, and selleth him, or if he be found in his hand, he shall surely be put to death.
American Standard Version (ASV)
And he that stealeth a man, and selleth him, or if he be found in his hand, he shall surely be put to death.
Bible in Basic English (BBE)
Any man who gets another into his power in order to get a price for him is to be put to death, if you take him in the act.
Darby English Bible (DBY)
And he that stealeth a man, and selleth him, or if he be found in his hand, he shall certainly be put to death.
Webster's Bible (WBT)
And he that stealeth a man, and selleth him, or if he shall be found in his hand, he shall surely be put to death.
World English Bible (WEB)
"Anyone who kidnaps someone and sells him, or if he is found in his hand, he shall surely be put to death.
Young's Literal Translation (YLT)
`And he who stealeth a man, and hath sold him, and he hath been found in his hand, is certainly put to death.
| And he that stealeth | וְגֹנֵ֨ב | wĕgōnēb | veh-ɡoh-NAVE |
| man, a | אִ֧ישׁ | ʾîš | eesh |
| and selleth | וּמְכָר֛וֹ | ûmĕkārô | oo-meh-ha-ROH |
| found be he if or him, | וְנִמְצָ֥א | wĕnimṣāʾ | veh-neem-TSA |
| in his hand, | בְיָד֖וֹ | bĕyādô | veh-ya-DOH |
| surely shall he | מ֥וֹת | môt | mote |
| be put to death. | יוּמָֽת׃ | yûmāt | yoo-MAHT |
Cross Reference
Deuteronomy 24:7
“यदि कुनै एकजना इस्राएलीले अर्को एकजना इस्राएलीलाई अपहरण गर्छ कमाराको निम्ति बेच्छ भने, त्यस अपहरण कर्तालाई मार्नु पर्छ र तिमीहरूको आफ्नो समूहबाट त्यस्तो दुष्टता बाहिर निकाल्नु पर्छ।
Exodus 22:4
तर यदि जुन पशु उसले बेच्छ अझै जिउँदै छ भने उसले तिमीलाई चोरिएको प्रत्येक पशुको सट्टामा दुइ दुइवटा पशुहरू दिनुपर्छ। त्यसमा केही फरक पर्दैन। त्यो पशु गोरू, गधा अथवा भेडा जुन सुकै होस्।
Genesis 37:28
जब ती मिद्यानी व्यापारीहरू नजिक आए, तिनीहरूले यूसुफलाई कूवाबाट बाहिर निकाले। तिनीहरूले यूसुफलाई बीसवटा चाँदीका टुक्रामा बेचे। ती व्यापारीहरूले यूसुफलाई मिश्र लिएर गए।
1 Timothy 1:10
जो यौन-पापीहरू र समलिङ्गीहरू छन्, जो दास व्यापारीहरू र मिथ्यावादीहरू छन्, जो झूटा गवाहीहरू दिने र सत्य शिक्षा विरोधी छन्, मानिसहरू जो कसम खाएर झूटो कुरा बोल्छन् अनि जसले साँचो शिक्षाको विरूद्ध काम गर्छन्, व्यवस्था तिनीहरूको निम्ति होइन।
Genesis 40:15
मलाई हिब्रूहरूको भूमि, मेरो देशबाट बल प्रयोग गरेर निकालियो। अनि त्यस समयमा मैले कुनै भूल गरेको थिइनँ जसले गर्दा म कैदमा पर्नु पर्ने थियो।”
Revelation 18:12
तिनीहरु सुन, चाँदी, रत्न, मोती, मलमल वस्त्र, बेजनी बस्त्र, रेशम र रातो बस्त्र, सबै किसिमका सुगन्धित काठ, हात्तीको दाँत बहुमूल्य काठ, काँसा, फलाम अनि सङ्गमरमरले बनिएको सबै प्रकारका चीजहरु बेच्छन्।