1 Kings 15:34
तर बाशाले त्यही सब कामहरू गरे जसलाई परमप्रभुले भूल कामहरू थिए भनि भनेको थियो। उनले पनि ती पापहरू गरे जो यारोबामले गरेको थियो। यारोबामले पनि इस्राएलीहरूलाई पाप गर्न लगाए।
1 Kings 15:34 in Other Translations
King James Version (KJV)
And he did evil in the sight of the LORD, and walked in the way of Jeroboam, and in his sin wherewith he made Israel to sin.
American Standard Version (ASV)
And he did that which was evil in the sight of Jehovah, and walked in the way of Jeroboam, and in his sin wherewith he made Israel to sin.
Bible in Basic English (BBE)
He did evil in the eyes of the Lord, copying the evil ways of Jeroboam and the sin which he made Israel do.
Darby English Bible (DBY)
And he did evil in the sight of Jehovah, and walked in the way of Jeroboam, and in his sin where with he made Israel to sin.
Webster's Bible (WBT)
And he did evil in the sight of the LORD, and walked in the way of Jeroboam, and in his sin with which he made Israel to sin.
World English Bible (WEB)
He did that which was evil in the sight of Yahweh, and walked in the way of Jeroboam, and in his sin with which he made Israel to sin.
Young's Literal Translation (YLT)
and he doth the evil thing in the eyes of Jehovah, and walketh in the way of Jeroboam, and in his sin that he caused Israel to sin.
| And he did | וַיַּ֥עַשׂ | wayyaʿaś | va-YA-as |
| evil | הָרַ֖ע | hāraʿ | ha-RA |
| sight the in | בְּעֵינֵ֣י | bĕʿênê | beh-ay-NAY |
| of the Lord, | יְהוָ֑ה | yĕhwâ | yeh-VA |
| and walked | וַיֵּ֙לֶךְ֙ | wayyēlek | va-YAY-lek |
| way the in | בְּדֶ֣רֶךְ | bĕderek | beh-DEH-rek |
| of Jeroboam, | יָֽרָבְעָ֔ם | yārobʿām | ya-rove-AM |
| and in his sin | וּ֨בְחַטָּאת֔וֹ | ûbĕḥaṭṭāʾtô | OO-veh-ha-ta-TOH |
| wherewith | אֲשֶׁ֥ר | ʾăšer | uh-SHER |
| he made Israel | הֶֽחֱטִ֖יא | heḥĕṭîʾ | heh-hay-TEE |
| to sin. | אֶת | ʾet | et |
| יִשְׂרָאֵֽל׃ | yiśrāʾēl | yees-ra-ALE |
Cross Reference
1 Kings 15:26
नादाबले परमप्रभुले जे नराम्रो सम्झे त्यही गरे। उनले पापका कामहरू त्यसरी गरे जसरी उनका पिता यारोबामले गरेका थिए। यारोबामले पनि इस्राएल मानिसहरूलाई पाप गर्न लगाए।
1 Kings 12:28
यसकारण राजाले आफ्ना सल्लाहकारहरूलाई के गर्नु पर्ने हो भनी सोधे अनि दुइवटा सुनको बाछाहरू बनाए। राजा यारोबामले उसका मानिसहरूलाई भने, “तिमीहरूले आराधना गर्नका लागि यरूशलेम जानु पर्दैन। हे इस्राएली हो, यी ती देवताहरू हुन् जसले तिमीहरूलाई मिश्रबाट ल्याए।”
1 Kings 14:16
यारोबामले पाप गरे अनि यारोबामले इस्राएलका मानिसहरूलाई पाप गर्न लगाए। यसकारण परमप्रभुले इस्राएलका मानिसहरूलाई पराजित गराउनु हुन्छ।”
1 Kings 13:33
राजा यारोबाम बदली भएनन्। उनले दुष्ट कार्य गर्न छोेडेनन्। उनले विभिन्न परिवार समूहबाट मानिसहरू छाने र पूजाहारी बनाउने कार्य जारी नै राखे। ती पूजाहारीहरू अग्लो ठाउँमा पूजा गर्दथे। पूजाहारी हुन चाहने कुनै पनि मानिसलाई पूजाहारी हुन अनुमाति दिइन्थ्यो।
Isaiah 1:4
इस्राएल राष्ट्र नै दोष पूर्णछ। यो दोष मानिसहरूले बोक्नु पर्ने गह्रौगो भारी जस्तो छ। ती मानिसहरू पापी परिवारहरूबाट जन्मिएका दुष्ट नानीहरू हुन्। तिनीहरूले परमप्रभुलाई छाडे। तिनीहरूले इस्राएलका पवित्र परमप्रभुको अपमान गरे। तिनीहरूले उहाँलाई त्यागे र उहाँलाई विदेशी जस्तो व्यवहार गरे।