1 Corinthians 15:7
अनि ख्रीष्ट याकूबकहाँ देखा पर्नुभयो र केही पछि सबै प्रेरितहरूकहाँ देखा पर्नुभयो।
1 Corinthians 15:7 in Other Translations
King James Version (KJV)
After that, he was seen of James; then of all the apostles.
American Standard Version (ASV)
then he appeared to James; then to all the apostles;
Bible in Basic English (BBE)
Then he was seen by James; then by all the Apostles.
Darby English Bible (DBY)
Then he appeared to James; then to all the apostles;
World English Bible (WEB)
Then he appeared to James, then to all the apostles,
Young's Literal Translation (YLT)
afterwards he appeared to James, then to all the apostles.
| After that, | ἔπειτα | epeita | APE-ee-ta |
| he was seen | ὤφθη | ōphthē | OH-fthay |
| James; of | Ἰακώβῳ | iakōbō | ee-ah-KOH-voh |
| then | εἶτα | eita | EE-ta |
| of all | τοῖς | tois | toos |
| the | ἀποστόλοις | apostolois | ah-poh-STOH-loos |
| apostles. | πᾶσιν· | pasin | PA-seen |
Cross Reference
Luke 24:50
येशूले आफ्ना चेलाहरूलाई बेथानीसम्म लैजानुभयो। उहाँले आफ्नो हात उचाल्नु भयो अनि तिनीहरूलाई आशीर्वाद दिनुभयो।
Luke 24:33
तब ती दुइजना जुरूक्क उठे अनि यरूशलेमतिर र्फकिए। तिनीहरूले एघार जना प्रेरितहरू र अरू एक साथ ठाउँमा भेला भएका भेटे। ती एघार चेलाहरू र तिनीहरूसंग भएका अरू मानिसहरूले भने,
Luke 24:36
जब ती दुइजना मानिसले यी कुराहरू गर्दै थिए, येशू आफै चेलाहरूको माझमा उभिनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्।”
Acts 1:2
मैले येशूको सम्पूर्ण जीवन बारे लेखें, प्रारम्भदेखि उहाँ स्वर्ग तिर उचालिनु भए सम्म। यो घटना हुनु अघि उहाँद्वारा चुनिएका प्रेरितहरूसित उहाँले बातचित गर्नु भयो। प्रेरितहरूले के गर्नु पर्छ भन्ने कुरा पवित्र आत्माको सहयोग लिएर उहाँले बताउनु भयो।
Acts 12:17
पत्रुसले हातको ईशारा गरेर तिनीहरूलाई चूपचाप बस्नु भने। उनले, कसरी परमप्रभुले उनलाई जेलबाट मुक्त गराइदिनु भयो, वर्णन गरे। उनले भने, “याकूब र अन्य दाज्यू-भाइहरूलाई पनि बताइदिनु।” पछिबाट पत्रुस अर्को ठाँउ तर्फ लागे।