Bible

Deuteronomy 3:2 Image in Nepali

परमप्रभुले मलाई भन्नुभयो, ‘ओगसित नडराऊ। मैले उसलाई तिनीहरूको अघि समर्पित गराउन निश्चय गरेको छु। हशबोनमाथि शासन गर्ने अम्मोरीका राजा सीहोनलाई झैं तिमीले उसलाई पराजित गर्नेछौ अनि उसका मानिसहरू र सबै भूमि तिमीले पाउनेछौ।’

परमप्रभुलेमलाईभन्नुभयो,‘ओगसितनडराऊ।मैलेउसलाईतिनीहरूकोअघिसमर्पितगराउननिश्चयगरेकोछु।हशबोनमाथिशासनगर्नेअम्मोरीकाराजासीहोनलाईझैंतिमीलेउसलाईपराजितगर्नेछौअनिउसकामानिसहरूसबैभूमितिमीलेपाउनेछौ।’
Click consecutive words to select a phrase. Click again to deselect.

Deuteronomy 3:2 Picture in Nepali