Daniel 6:4 Image in Nepali

तर जब अरू पर्यवेक्षकहरू अनि प्रान्त अधिपतिहरूले यो खबर पाए पछि दानियलसँग ईष्या गर्न र उनीहरूले दानियलसँग निँहू खोज्न थाले, जब दानियल सरकारी कामले कतै जान्थे त्यति बेला उनले गरेको काममा अरूहरूले नजर राख्थे तर पनि उनीहरूले दानियलमा कुनै दोष भेट्टाएनन्। दानियल एकदमै ईमान्दार अनि विश्वासी थिए। उनले राजासँग कुनै प्रकारको छल कपट गरेनन्। उनी एकदमै परिश्रमी थिए।

तरजबअरूपर्यवेक्षकहरूअनिप्रान्तअधिपतिहरूलेयोखबरपाएपछिदानियलसँगईष्यागर्नउनीहरूलेदानियलसँगनिँहूखोज्नथाले,जबदानियलसरकारीकामलेकतैजान्थेत्यतिबेलाउनलेगरेकोकाममाअरूहरूलेनजरराख्थेतरपनिउनीहरूलेदानियलमाकुनैदोषभेट्टाएनन्।दानियलएकदमैईमान्दारअनिविश्वासीथिए।उनलेराजासँगकुनैप्रकारकोछलकपटगरेनन्।उनीएकदमैपरिश्रमीथिए।
Click consecutive words to select a phrase. Click again to deselect.

Daniel 6:4 Picture in Nepali