Bible

Daniel 5:7 Image in Nepali

अनि राजा चिच्याएर बाबेलका तंत्र-मंत्र जान्ने कल्दी र ज्योतिषीहरूलाई ल्याउन पठाए। तिनले बाबेलको ज्ञानी पुरूषहरूलाई भने, “जसले यो लेखोट पढेर मलाई त्यसको अर्थ खोलिदिन्छ, त्यसलाई बैजनी लुगा र सुनको हार पहिराइनेछ र यस राज्यको दर्जामा त्यो तेस्रो गनिने छ।”

अनिराजाचिच्याएरबाबेलकातंत्र-मंत्रजान्नेकल्दीज्योतिषीहरूलाईल्याउनपठाए।तिनलेबाबेलकोज्ञानीपुरूषहरूलाईभने,“जसलेयोलेखोटपढेरमलाईत्यसकोअर्थखोलिदिन्छ,त्यसलाईबैजनीलुगासुनकोहारपहिराइनेछयसराज्यकोदर्जामात्योतेस्रोगनिनेछ।”
Click consecutive words to select a phrase. Click again to deselect.

Daniel 5:7 Picture in Nepali