James 4:2 Image in Nepali
तिमीहरू चाहन्छौ तर पाउँदैनौ जे तिमीहरू चाहन्छौ। यसर्थ तिमीहरू हत्या गर्छौ अनि अन्य मानिसहरू प्रति इर्ष्या गर्ने हुन्छौ। तैपनि जे इच्छा गर्छौ तिमीहरूले पाउँदैनौ। तिमीहरू झन बहस गर्छौ अनि जुझ्छौ। तिमीहरूले इच्छा गरेको बस्तुहरू पाउँदैनौ किनभने तिमीहरूले परमेश्वरसित माँग्दैनौ।
तिमीहरूचाहन्छौतरपाउँदैनौजेतिमीहरूचाहन्छौ।यसर्थतिमीहरूहत्यागर्छौअनिअन्यमानिसहरूप्रतिइर्ष्यागर्नेहुन्छौ।तैपनिजेइच्छागर्छौतिमीहरूलेपाउँदैनौ।तिमीहरूझनबहसगर्छौअनिजुझ्छौ।तिमीहरूलेइच्छागरेकोबस्तुहरूपाउँदैनौकिनभनेतिमीहरूलेपरमेश्वरसितमाँग्दैनौ।
James 4:2 Picture in Nepali