Amos 9:15
उनीहरुलाई उनीहरुकै जमिनमा बसाउँछु अनि उनीहरु फेरि त्यो देशबाट निकालिने छैनन्। जुन मैले उनीहरुलाई दिएँ।” परमप्रभु तिमीहरुका परमेश्वरले यी कुराहरु भन्नुभयो।
And I will plant | וּנְטַעְתִּ֖ים | ûnĕṭaʿtîm | oo-neh-ta-TEEM |
them upon | עַל | ʿal | al |
land, their | אַדְמָתָ֑ם | ʾadmātām | ad-ma-TAHM |
and they shall no | וְלֹ֨א | wĕlōʾ | veh-LOH |
more | יִנָּתְשׁ֜וּ | yinnotšû | yee-note-SHOO |
up pulled be | ע֗וֹד | ʿôd | ode |
out of | מֵעַ֤ל | mēʿal | may-AL |
their land | אַדְמָתָם֙ | ʾadmātām | ad-ma-TAHM |
which | אֲשֶׁ֣ר | ʾăšer | uh-SHER |
given have I | נָתַ֣תִּי | nātattî | na-TA-tee |
them, saith | לָהֶ֔ם | lāhem | la-HEM |
the Lord | אָמַ֖ר | ʾāmar | ah-MAHR |
thy God. | יְהוָ֥ה | yĕhwâ | yeh-VA |
אֱלֹהֶֽיךָ׃ | ʾĕlōhêkā | ay-loh-HAY-ha |
Cross Reference
Jeremiah 24:6
म तिनीहरूलाई दया देखाउनेछु। म तिनीहरूलाई यहूदाको भूमिमा फर्काई ल्याउनेछु। म तिनीहरूलाई विकास गराउनेछु, नष्ट हुन दिँदिन। म तिनीहरूलाई चुडाउँदिन तर तिनीहरूलाई जगाउँछु ताकि तिनीहरूको विकास हुन सकोस्।
Isaiah 60:21
“तिम्रा सारा मानिसहरू धार्मिक हुनेछन्। ती मानिसहरूले पृथ्वी फेरि प्राप्त गर्नेछन्। मैले ती मानिसहरू सृजना गरें। तिनीहरू अद्भूत बिरूवा हुन् त्यो मैले आफ्नै हातले बनाएको हुँ।
Ezekiel 34:28
उनीहरू पशुहरू जस्तै भविष्यमा अन्य राष्ट्रहरूद्वारा बन्दी बनाईनेछन्। ती पशुहरूले तिनीहरूलाई खानेछैन। तर तिनीहरू अब भविष्यमा सुरक्षित रहनेछन। कसैले उनीहरूलाई आतंकित पार्ने छैन।
Ezekiel 37:25
तिमीहरू त्यो भूमिमा बस्नेछन् जुन मैले आफ्नो दास याकूबलाई दिएको थिएँ। तिनीहरूका पिता-पुर्खाहरू त्यो त्यस ठाँउमा बस्थे अनि मेरा मानिसहरू त्यहाँ बस्नेछन्। त्यो उनीहरूको नानीहरू अनि तिनीहरूको नाता-नातिनीहरू सदा-सर्वदा त्यहीं बस्नेछन् अनि मेरो दास दाऊद तिनीहरूको अगुवा भएर सदा-सर्वदा त्यहाँ बस्नेछ।
Joel 3:20
यहूदाका मानिसहरु सदा-सर्वदा रहनेछन् अनि यरूशलेम पुस्तौं-पुस्ता सम्म मानिसको बासस्थन हुनेछ।
Jeremiah 32:41
तिनीहरूलाई भलाई गर्नुमा म खुशी रहेनछु। म निश्चय तिनीहरूलाई यस देशमा रोप्ने छु र हुर्काउने छु। म आफ्नो जम्मै हृदय र मनले त्यसो गर्ने छु।”‘
Micah 4:4
तर प्रत्येक मानिसहरु तिनीहरुको आ-आफ्नो दाखको बोट र नेभाराको बोट मुनि बस्नेछन्। कसैले तिनीहरुलाई डर देखाउने छैन। किनभने सर्वशक्तिमान परमप्रभु परमेशवरको मुखले नै यी कुराहरु भन्नु भएकोछ।