Amos 2:16 in Nepali

Nepali Nepali Bible Amos Amos 2 Amos 2:16

Amos 2:16
परमप्रभुले न्याय गर्ने दिनमा सबभन्दा साहसी पनि युद्घवाट नाङ्गै भाग्नेछ।”

Amos 2:15Amos 2

Amos 2:16 in Other Translations

King James Version (KJV)
And he that is courageous among the mighty shall flee away naked in that day, saith the LORD.

American Standard Version (ASV)
and he that is courageous among the mighty shall flee away naked in that day, saith Jehovah.

Bible in Basic English (BBE)
And he who is without fear among the fighting men will go in flight without his clothing in that day, says the Lord.

Darby English Bible (DBY)
and he that is stout-hearted among the mighty shall flee away naked in that day, saith Jehovah.

World English Bible (WEB)
And he who is courageous among the mighty will flee away naked in that day," says Yahweh.

Young's Literal Translation (YLT)
And the courageous of heart among the mighty, Naked doth flee in that day, An affirmation of Jehovah!

he
that
is
And
courageous
וְאַמִּ֥יץwĕʾammîṣveh-ah-MEETS

לִבּ֖וֹlibbôLEE-boh
among
the
mighty
בַּגִּבּוֹרִ֑יםbaggibbôrîmba-ɡee-boh-REEM
naked
away
flee
עָר֛וֹםʿārômah-ROME
shall
יָנ֥וּסyānûsya-NOOS
day,
in
בַּיּוֹםbayyômba-YOME
that
הַה֖וּאhahûʾha-HOO
saith
נְאֻםnĕʾumneh-OOM
the
Lord.
יְהוָֽה׃yĕhwâyeh-VA

Cross Reference

Judges 4:17
तर सीसरा भागे। तिनी त्यो पालमा आए जहाँ याएल नाउँकी स्त्री बस्थिन्। याएल हेबेर नाउँका मानिसकी पत्नी थिइन। तिनी केनी मानिसहरू मध्ये एक थिइन्। हेबेरका परिवार हसोरका राजा याबीन साथ शान्तिसित थिए। यसर्थ सीसरा याएलको पालतिर भागे।

Jeremiah 48:41
शहरहरू कब्जा गरिनेछ। बलिया किल्लाहरू घेरामा पर्नेछन्। त्यस समयमा मोआबका शक्तिशाली सिपाहीहरूको मुटु प्रसव वेदनामा परेकी स्त्रीको जस्तो हुनेछ।

2 Kings 7:8
जब ती कोरीहरूले छाउनी शुरू भएको ठाउँमा पुगे, तिनीहरू एउटा पालभित्र पसे। तिनीहरूले खाए अनि मद्यपान गरे। तब चार जना कोरीहरूले चाँदी, सुन र लुगाहरू शिबिरबाट लिएरगए। तिनीहरूले चाँदी, सुन र लुगा लुकाए। तब तिनीहरू फर्किए अनि अर्को पालभित्र पसे। तिनीहरूले यस पालबाट नगद चीजहरू लिएर गए। तिनीहरू बाहिर गए अनि ती चीजहरू लुकाए।

Mark 14:52
तर त्यसले त्यो मलमलको बस्त्र छाडयो अनि बस्त्र विहीन् भाग्यो।