Acts 9

fullscreen23 धेरै दिन पछि यहूदीहरूले शावललाई मार्ने योजनाहरू बनाए।

fullscreen24 यी यहूदीहरूले रात-दिन शहरको ढोकामा शावललाई ढुकिरहेका थिए। तिनीहरू उनलाई मार्न चाहन्थे। तर शावलले तिनीहरूको योजना जानिसकेका थिए।

fullscreen25 एक रात उनका केही विश्वासीहरूले त्यस शहरबाट भाग्न उनलाई मद्दत गरे। तिनीहरूले शावललाई एउटा टोकरी भित्र हाले अनि शहरको पर्खालको एउटा प्वालबाट छिराएर तल झारे।

23 And after that many days were fulfilled, the Jews took counsel to kill him:

24 But their laying await was known of Saul. And they watched the gates day and night to kill him.

25 Then the disciples took him by night, and let him down by the wall in a basket.

Acts 9 in Tamil and English

23 धेरै दिन पछि यहूदीहरूले शावललाई मार्ने योजनाहरू बनाए।
And after that many days were fulfilled, the Jews took counsel to kill him:

24 यी यहूदीहरूले रात-दिन शहरको ढोकामा शावललाई ढुकिरहेका थिए। तिनीहरू उनलाई मार्न चाहन्थे। तर शावलले तिनीहरूको योजना जानिसकेका थिए।
But their laying await was known of Saul. And they watched the gates day and night to kill him.

25 एक रात उनका केही विश्वासीहरूले त्यस शहरबाट भाग्न उनलाई मद्दत गरे। तिनीहरूले शावललाई एउटा टोकरी भित्र हाले अनि शहरको पर्खालको एउटा प्वालबाट छिराएर तल झारे।
Then the disciples took him by night, and let him down by the wall in a basket.