Psalm 81
1 खुशी हौ र परमेश्वर हाम्रो शक्ति हुनुहुन्छ भनी गीत गाऊ। इस्राएल का परमेश्वर तर्फ कराउँदै खुशी मनाऊ।
2 संगीत प्रारम्भ गर। खैंजडीहरू बजाऊ। सुरमय वीणा बजाऊ।
3 जब हाम्रो विश्राम शुरू हुन्छ। पूर्णिमा लागेको बेला तुरही फुक, औंसी परेको बेला नरसिङ्ग फुक।
4 त्यो इस्राएल का मानिसहरूको निम्ति नियम हो। परमेश्वरले याकूबलाई आज्ञा दिनुभयो।
5 जब परमेश्वरले यूसूफलाई मिश्रबाट निकाली ल्याउनु भयो परमेश्वरले उनीसित यो करार गर्नुभयो। मिश्रमा हामीले नजानेको भाषा सुन्यौ।
6 परमेश्वर भन्नुहुन्छ, “तिमीहरूको काँधको भारी मैले लिएँ। मैले तिमीहरूको कर्मीको डोको तिमीहरूको हातबाट लिए।
7 तिम्रा मानिसहरू संकटमा थिए। तिनीहरूले गुहार माँगे र मैले मुक्त पारें। तुफान बोकेको बादलहरूमा म लुकिरहेको थिएँ। त्यहीबाट मैले जवाफ दिएँ, मैले तिनीहरूलाई मरीबाकोपानीद्वारा जाँच गरे।”
8 “मेरो मानिसहरू ध्यान देऊ, अनि मेरो कुरा सुन। म तिमीहरूलाई मेरो करार-वचन दिनेछु। इस्राएल , कृपया मेरो कुरा ध्यानले सुन।
9 कुनै पनि कृत्रिम देवताहरू नमान जुन विदेशीहरूले मान्दछन्।
10 म, परमप्रभु, तिमीहरूको परमेश्वर हुँ, मैले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याएँ। इस्राएल , तिमीहरू मुख खोल अनि म खुवाउने छु।
11 “तर मेरो मानिसहरू, तिमीहरूले मेरो कुरा सुनेनौ। इस्राएल ले मेरो आज्ञा पालन गरेन।
12 यसैले तिनीहरू जे-जे चाहन्छन् त्यही गर भनेर छाडी दिएँ, इस्राएल ले आफ्नो मनले चाहेको गर्यो।
13 यदि मेरो मानिसहरूले मेरो कुरा मानेको भए अनि मेरो तरिका अनुसार बसेको भए।
14 तब म तिनीहरूको शत्रुहरूलाई हराउने थिएँ। म त्यस्ता मानिसहरूलाई दण्ड दिने थिएँ जसले इस्राएल मा संकटहरू ल्याउँदछ।
15 परमप्रभुका शत्रुहरू डरले काम्नेछन्। तिनीहरूलाई सदा दण्ड दिइनेछ।
16 परमेश्वरले आफ्ना मानिसहरूलाई उत्तम गहुँ दिनुभयो। चट्टानलेतृप्त नहुञ्जेल सम्म तिनीहरूलाई मह दिए।”
1 To the chief Musician upon Gittith, A Psalm of Asaph.
2 Sing aloud unto God our strength: make a joyful noise unto the God of Jacob.
3 Take a psalm, and bring hither the timbrel, the pleasant harp with the psaltery.
4 Blow up the trumpet in the new moon, in the time appointed, on our solemn feast day.
5 For this was a statute for Israel, and a law of the God of Jacob.
6 This he ordained in Joseph for a testimony, when he went out through the land of Egypt: where I heard a language that I understood not.
7 I removed his shoulder from the burden: his hands were delivered from the pots.
8 Thou calledst in trouble, and I delivered thee; I answered thee in the secret place of thunder: I proved thee at the waters of Meribah. Selah.
9 Hear, O my people, and I will testify unto thee: O Israel, if thou wilt hearken unto me;
10 There shall no strange god be in thee; neither shalt thou worship any strange god.
11 I am the Lord thy God, which brought thee out of the land of Egypt: open thy mouth wide, and I will fill it.
12 But my people would not hearken to my voice; and Israel would none of me.
13 So I gave them up unto their own hearts’ lust: and they walked in their own counsels.
14 Oh that my people had hearkened unto me, and Israel had walked in my ways!
15 I should soon have subdued their enemies, and turned my hand against their adversaries.
16 The haters of the Lord should have submitted themselves unto him: but their time should have endured for ever.
17 He should have fed them also with the finest of the wheat: and with honey out of the rock should I have satisfied thee.
Psalm 81 in Tamil and English
0
To the chief Musician upon Gittith, A Psalm of Asaph.
1 खुशी हौ र परमेश्वर हाम्रो शक्ति हुनुहुन्छ भनी गीत गाऊ। इस्राएल का परमेश्वर तर्फ कराउँदै खुशी मनाऊ।
Sing aloud unto God our strength: make a joyful noise unto the God of Jacob.
2 संगीत प्रारम्भ गर। खैंजडीहरू बजाऊ। सुरमय वीणा बजाऊ।
Take a psalm, and bring hither the timbrel, the pleasant harp with the psaltery.
3 जब हाम्रो विश्राम शुरू हुन्छ। पूर्णिमा लागेको बेला तुरही फुक, औंसी परेको बेला नरसिङ्ग फुक।
Blow up the trumpet in the new moon, in the time appointed, on our solemn feast day.
4 त्यो इस्राएल का मानिसहरूको निम्ति नियम हो। परमेश्वरले याकूबलाई आज्ञा दिनुभयो।
For this was a statute for Israel, and a law of the God of Jacob.
5 जब परमेश्वरले यूसूफलाई मिश्रबाट निकाली ल्याउनु भयो परमेश्वरले उनीसित यो करार गर्नुभयो। मिश्रमा हामीले नजानेको भाषा सुन्यौ।
This he ordained in Joseph for a testimony, when he went out through the land of Egypt: where I heard a language that I understood not.
6 परमेश्वर भन्नुहुन्छ, “तिमीहरूको काँधको भारी मैले लिएँ। मैले तिमीहरूको कर्मीको डोको तिमीहरूको हातबाट लिए।
I removed his shoulder from the burden: his hands were delivered from the pots.
7 तिम्रा मानिसहरू संकटमा थिए। तिनीहरूले गुहार माँगे र मैले मुक्त पारें। तुफान बोकेको बादलहरूमा म लुकिरहेको थिएँ। त्यहीबाट मैले जवाफ दिएँ, मैले तिनीहरूलाई मरीबाकोपानीद्वारा जाँच गरे।”
Thou calledst in trouble, and I delivered thee; I answered thee in the secret place of thunder: I proved thee at the waters of Meribah. Selah.
8 “मेरो मानिसहरू ध्यान देऊ, अनि मेरो कुरा सुन। म तिमीहरूलाई मेरो करार-वचन दिनेछु। इस्राएल , कृपया मेरो कुरा ध्यानले सुन।
Hear, O my people, and I will testify unto thee: O Israel, if thou wilt hearken unto me;
9 कुनै पनि कृत्रिम देवताहरू नमान जुन विदेशीहरूले मान्दछन्।
There shall no strange god be in thee; neither shalt thou worship any strange god.
10 म, परमप्रभु, तिमीहरूको परमेश्वर हुँ, मैले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याएँ। इस्राएल , तिमीहरू मुख खोल अनि म खुवाउने छु।
I am the Lord thy God, which brought thee out of the land of Egypt: open thy mouth wide, and I will fill it.
11 “तर मेरो मानिसहरू, तिमीहरूले मेरो कुरा सुनेनौ। इस्राएल ले मेरो आज्ञा पालन गरेन।
But my people would not hearken to my voice; and Israel would none of me.
12 यसैले तिनीहरू जे-जे चाहन्छन् त्यही गर भनेर छाडी दिएँ, इस्राएल ले आफ्नो मनले चाहेको गर्यो।
So I gave them up unto their own hearts’ lust: and they walked in their own counsels.
13 यदि मेरो मानिसहरूले मेरो कुरा मानेको भए अनि मेरो तरिका अनुसार बसेको भए।
Oh that my people had hearkened unto me, and Israel had walked in my ways!
14 तब म तिनीहरूको शत्रुहरूलाई हराउने थिएँ। म त्यस्ता मानिसहरूलाई दण्ड दिने थिएँ जसले इस्राएल मा संकटहरू ल्याउँदछ।
I should soon have subdued their enemies, and turned my hand against their adversaries.
15 परमप्रभुका शत्रुहरू डरले काम्नेछन्। तिनीहरूलाई सदा दण्ड दिइनेछ।
The haters of the Lord should have submitted themselves unto him: but their time should have endured for ever.
16 परमेश्वरले आफ्ना मानिसहरूलाई उत्तम गहुँ दिनुभयो। चट्टानलेतृप्त नहुञ्जेल सम्म तिनीहरूलाई मह दिए।”
He should have fed them also with the finest of the wheat: and with honey out of the rock should I have satisfied thee.