Proverbs 12:2 in Nepali

Nepali Nepali Bible Proverbs Proverbs 12 Proverbs 12:2

Proverbs 12:2
असल मानिसले परमप्रभुबाट अनुग्रह पाउँछ, तर एउटा धूर्त मानिसले दण्ड मात्र पाउँछ।

Proverbs 12:1Proverbs 12Proverbs 12:3

Proverbs 12:2 in Other Translations

King James Version (KJV)
A good man obtaineth favour of the LORD: but a man of wicked devices will he condemn.

American Standard Version (ASV)
A good man shall obtain favor of Jehovah; But a man of wicked devices will he condemn.

Bible in Basic English (BBE)
A good man has grace in the eyes of the Lord; but the man of evil designs gets punishment from him.

Darby English Bible (DBY)
A good [man] obtaineth favour of Jehovah; but a man of mischievous devices will he condemn.

World English Bible (WEB)
A good man shall obtain favor from Yahweh, But he will condemn a man of wicked devices.

Young's Literal Translation (YLT)
The good bringeth forth favour from Jehovah, And the man of wicked devices He condemneth.

A
good
ט֗וֹבṭôbtove
man
obtaineth
יָפִ֣יקyāpîqya-FEEK
favour
רָ֭צוֹןrāṣônRA-tsone
of
the
Lord:
מֵיְהוָ֑הmêhwâmay-h-VA
man
a
but
וְאִ֖ישׁwĕʾîšveh-EESH
of
wicked
devices
מְזִמּ֣וֹתmĕzimmôtmeh-ZEE-mote
will
he
condemn.
יַרְשִֽׁיעַ׃yaršîaʿyahr-SHEE-ah

Cross Reference

Proverbs 8:35
किनभने जसले मलाई पाउँछ, उसले जीवन पाँउछ। अनि उसैले परमेश्वरबाट अनुग्रह पाउँछ।

Psalm 9:15
ती मानिसहरू जो अन्य जातिहरूबाट आएका थिए, तिनीहरूले अरूलाई संकष्टमा पार्न खाडल खने। तर तिनीहरू आफूले थापेका पासोहरूमा आफैं फस्नेछन्। अनि तिनीहरू ती जालहरूमा आफैं पर्ने छन्।

Psalm 112:5
मानिसको लागि दयालु र उदार हुनु उत्तम हो। एक मानिसको लागि आफ्नो व्यापारमा स्पष्ट हुनु असल हो।

Proverbs 1:31
तिमीहरूले आफूले रोजेको जीवन शैली नै मन परायौ। दुष्ट योजनामा व्यस्त रह्यौ, तिमीहरूले मेरा उपदेश मानेनौ, यसर्थ तिमीहरूले अहिले आफ्नो कर्मको फल भोग्नै पर्छ, त्यही नै तिमीहरूले ग्रहण गर्नु पर्छ।

Proverbs 6:18
त्यो मानिस जसले अदालतमा झूटो बोल्छ। त्यो मानिस जो दाज्यू भाइहरूको बीचमा झगडा लगाउँछ।

Ecclesiastes 8:8
कसैले पनि हावालाई आज्ञा दिन अथवा नियन्त्रित गर्न सक्दैन, आफ्नो मृत्यु रोक्ने शक्ति कसैको छैन। युद्धको समयमा एउटा सिपाहीलाई आफ्नो ठाउँ छोडेर आफूले भनेको ठाँउमा जाने स्वतन्त्र हुँदैन। त्यसरी नै यदि कसैले पापहरू गर्छ भने त्यो पापले उसलाई रक्षा गर्न सक्तैन।

Isaiah 32:5
मूर्ख मानिसहरूलाई महान मानिसहरू भनिने छैन्। मानिसहरूले तिनीहरूलाई आदर गर्दैनन्। जसले गुप्त रूपमा योजना बनाउँछन्।

Acts 11:24
उनले तिनीहरूलाई भने, “आफ्ना विश्वासहरू कहिल्यै नहराऊ। सधैं प्रभुको आज्ञा भित्री हृदयले पालन गर।” अधिक भन्दा अधिक मानिसहरू परम प्रभुका विश्वासीहरू भए।

Romans 5:7
राम्रा मानिसहरूको निम्ति मर्ने साह्रै कठिनले कोही राजी होलान। कोही भने अति असल मानिसको निम्ति मर्ने निश्चय पनि गर्न सक्लान।