Job 9:9
परमेश्वरले सप्त-ऋषि, मृगशिरा अनि किर्किटि ताराहरू बनाउँनुभयो। उहाँले दक्षिणी तारागण बनाउनु भयो।
Job 9:9 in Other Translations
King James Version (KJV)
Which maketh Arcturus, Orion, and Pleiades, and the chambers of the south.
American Standard Version (ASV)
That maketh the Bear, Orion, and the Pleiades, And the chambers of the south;
Bible in Basic English (BBE)
Who made the Bear and Orion, and the Pleiades, and the store-houses of the south:
Darby English Bible (DBY)
Who maketh the Bear, Orion, and the Pleiades, and the chambers of the south;
Webster's Bible (WBT)
Who maketh Arcturus, Orion, and Pleiades, and the chambers of the south.
World English Bible (WEB)
Who makes the Bear, Orion, and the Pleiades, And the chambers of the south;
Young's Literal Translation (YLT)
Making Osh, Kesil, and Kimah, And the inner chambers of the south.
| Which maketh | עֹֽשֶׂה | ʿōśe | OH-seh |
| Arcturus, | עָ֭שׁ | ʿāš | ash |
| Orion, | כְּסִ֥יל | kĕsîl | keh-SEEL |
| and Pleiades, | וְכִימָ֗ה | wĕkîmâ | veh-hee-MA |
| chambers the and | וְחַדְרֵ֥י | wĕḥadrê | veh-hahd-RAY |
| of the south. | תֵמָֽן׃ | tēmān | tay-MAHN |
Cross Reference
Amos 5:8
उहाँ जसले कृतिका र मृगशिरा बनाउनु भयो, उहाँनै हुनुहुन्छ जसले बिहान लाई गहिरो अन्धकारमा र दिनलाई रातमा परिवर्तन गर्नु हुन्छ।
Genesis 1:16
यसर्थ परमेश्वरले दुईवटा ठूला-ठूला प्रकाश पुञ्जहरु निर्माण गर्नुभयो। दिनमा प्रयोग गर्नको निम्ति परमेश्वरले ठूलो प्रकाश-पुञ्ज बनाउनु भयो अनि रातको निम्ति सानो प्रकाश-पुञ्ज बनाउनु भयो। परमेश्वरले ताराहरु पनि सृष्टि गर्नु भयो।
Job 38:31
अय्यूब, के तिमी सप्तऋषि तारालाई बाँध्न सक्छौ? के तिमी मृगशीराको बन्धन खोल्न सक्छौ?
Job 37:9
भुँवरी दक्षिणबाट चल्छ। चिसो हावा उत्तरबाट आउँछ।
Psalm 104:3
परमेश्वर, तपाईंले तिनीहरूमाथि आफ्नो घर बनाउनु भयो। तपाईंले बाक्लो बादलहरू रथ सरह चलाउनु भयो, अनि बतासको पखेंटाहरूमा आकाश तरेर चढनुभयो।
Psalm 104:13
परमेश्वरले वर्षालाई पर्वतहरूमा पठाउनु हुन्छ। चीचहरू जुन परमेश्वरले सृष्टि गर्नुभयो र पृथ्वीलाई दिनु भयो ती त्यसैको आवश्यकता हुन्।
Psalm 147:4
परमेश्वरले ताराहरू गन्नुहुन्छ र ती प्रत्येकको नाउँ जान्नुहुन्छ।
Acts 28:13
हामी रेगियम शहरमा आइपुगयौं। अर्को दिन दक्षिण-पश्चिमबाट बतास बहन थाल्यो, यसकारण हामी जान सक्यौं। एक दिनपछि हामी पटिओली शहरमा आइपुग्यौं।