Job 33:5
अय्यूब, मेरो कुरा ध्यान दिएर सुन। अनि तिमी सक्छौ भने मलाई जवाफ देऊ। तिम्रो जवाफ तयार पार ताकि तिमी मसँग तर्क गर्न सक्षम हुनेछौ।
Job 33:5 in Other Translations
King James Version (KJV)
If thou canst answer me, set thy words in order before me, stand up.
American Standard Version (ASV)
If thou canst, answer thou me; Set `thy words' in order before me, stand forth.
Bible in Basic English (BBE)
If you are able, give me an answer; put your cause in order, and come forward.
Darby English Bible (DBY)
If thou canst, answer me; array [thy words] before me: take thy stand.
Webster's Bible (WBT)
If thou canst answer me, set thy words in order before me, stand up.
World English Bible (WEB)
If you can, answer me; Set your words in order before me, and stand forth.
Young's Literal Translation (YLT)
If thou art able -- answer me, Set in array before me -- station thyself.
| If | אִם | ʾim | eem |
| thou canst | תּוּכַ֥ל | tûkal | too-HAHL |
| answer | הֲשִׁיבֵ֑נִי | hăšîbēnî | huh-shee-VAY-nee |
| order in words thy set me, | עֶרְכָ֥ה | ʿerkâ | er-HA |
| before | לְ֝פָנַ֗י | lĕpānay | LEH-fa-NAI |
| me, stand up. | הִתְיַצָּֽבָה׃ | hityaṣṣābâ | heet-ya-TSA-va |
Cross Reference
Job 33:32
तर अय्यूब, यदि तिमी मसँग सहमत हुँदैनौ भने तब अघि बढ र भन। मलाई उत्तर देऊ, किनभने तिम्रो निम्ति के राम्रो हो त्यो म चाहन्छु।
Job 13:18
म आफै मेरो मामिलामा बचाऊ गर्न तत्पर छु। म होशियारी साथ आफ्नो बहश प्रस्तुत गर्नेछु। म जान्दछु म उचित नै ठहरिनेछु।
Job 23:4
अनि मेरो निर्दोषपनालाई प्रमाण गर्न म मेरो तर्क प्रस्तुत गर्ने थिए। म मेरो सबै तर्क पेश गर्न तैयार हुनेथें।
Job 32:1
त्यसपछि अय्यूबका तीनैजना साथीहरूले अय्यूबलाई जवाफ दिन छाडे। तिनीहरूले जवाफ दिन छाडे किनभने अय्यूब निर्दोष थिएँ भनी विश्वास्त थियो।
Job 32:12
तिमीहरूले भनेका कुराहरू मैले होशियारी साथ सुने। तिमीहरू कसैले पनि अय्यूब गल्ती छ भनी प्रमाण दिएनौ। तिमीहरू बीच कसैले पनि उसको बहश विरूद्ध सन्तुष्टपूर्ण जवाफ दिएनौ।
Job 32:14
अय्यूबले मलाई आफ्नो तर्कहरू प्रस्तुत गरेन, यसकारण तिमीहरूले प्रयोग गरेका तर्कहरू म प्रयोग गर्ने छैन।
Psalm 50:21
यद्यपि तिमीहरूले त्यस्ता अनुचित कुराहरू गरे पनि म चुपचाप बसें, यसैले तिमीहरुले सोच्यौ कि म पनि तिमीहरू जस्तै हुँ। हेर धेरै बेर म चुपचाप बस्ने छैन! म स्पष्ट गर्न चाहन्छु र तिमीहरूकै सम्मुखमा दोष लाउनेछु।
Acts 10:26
तर पत्रुसले उनलाई उठ्ने आग्रह गरे। पत्रुसले भने, “उठ! म केवल तिमी जस्तै मानिस हुँ।”