Job 13:28 in Nepali

Nepali Nepali Bible Job Job 13 Job 13:28

Job 13:28
यसैले म कमजोर भन्दा कमजोर भई रहेछु सड्दै गएको काठको टुक्रा जस्तो, माऊ किराले खाँदै नष्ट भएको लुगाको टुक्रा जस्तो।”

Job 13:27Job 13

Job 13:28 in Other Translations

King James Version (KJV)
And he, as a rotten thing, consumeth, as a garment that is moth eaten.

American Standard Version (ASV)
Though I am like a rotten thing that consumeth, Like a garment that is moth-eaten.

Bible in Basic English (BBE)
Though a man comes to nothing like a bit of dead wood, or like a robe which has become food for the worm.

Darby English Bible (DBY)
One who, as a rotten thing consumeth, as a garment that the moth eateth.

Webster's Bible (WBT)
And he, as a rotten thing, consumeth, as a garment that is moth-eaten.

World English Bible (WEB)
Though I am decaying like a rotten thing, Like a garment that is moth-eaten.

Young's Literal Translation (YLT)
And he, as a rotten thing, weareth away, As a garment hath a moth consumed him.

And
he,
וְ֭הוּאwĕhûʾVEH-hoo
as
a
rotten
thing,
כְּרָקָ֣בkĕrāqābkeh-ra-KAHV
consumeth,
יִבְלֶ֑הyibleyeev-LEH
garment
a
as
כְּ֝בֶ֗גֶדkĕbegedKEH-VEH-ɡed
that
is
moth
אֲכָ֣לוֹʾăkālôuh-HA-loh
eaten.
עָֽשׁ׃ʿāšash

Cross Reference

Job 4:19
यसकारण मानिसहरू निश्चय नै खराब हुन्छन्। मानिसहरू माटाको घरमा बस्दछन। ती माटाका घरहरूको जग फोहरमा हुन्छ। कीरा फटेङ्ग्राहरू भन्दा तिनीहरू सजिलै किच्चिएर मर्छन्।

Psalm 39:11
हे परमप्रभु, मैले गल्ती काम गरेको कारण दण्ड दिनुभयो, तिनीहरूले ठीक बाँच्ने तरिका सिकुन्। जसरी माउकीराले लुगा नष्ट पार्छ मानिसहरूले मन पराउने थोकहरू उहाँले नाश पार्नुहुन्छ। हो, हाम्रो जीवन चाँडै नै हराउने जाने बादल जस्तो छ।

Numbers 12:12
कृपा गरी गर्भमा कुहेको नानीको झैं उसले आफ्नो छाला गुमाउनु नदिनुहोस्।” कहिले काही मृत जन्मेको बच्चाको आधा छाला सडेको हुन्छ।

Job 30:17
मेरो हड्डीहरू पीडाले राती दुख्छ। मलाई कष्टले चपाउन कहिल्यै छाडदैन।

Job 30:29
म जङ्गली कुकुर र मरूभूमिमा शुतुरमुर्ग जस्तै एक्लो छु।

Hosea 5:12
अत म एप्रैमलाई नाश पार्ने एउटा कीरा अनि यहूदाको घरको निम्ति क्षय जस्तो हुँ।