Jeremiah 15:13
तिम्रो देशमा तिमीले गरेको पापले गर्दा तिम्रो भण्डारको सम्पत्ति लूटको समान झैं गरी अरूलाई दिनेछु।
Jeremiah 15:13 in Other Translations
King James Version (KJV)
Thy substance and thy treasures will I give to the spoil without price, and that for all thy sins, even in all thy borders.
American Standard Version (ASV)
Thy substance and thy treasures will I give for a spoil without price, and that for all thy sins, even in all thy borders.
Bible in Basic English (BBE)
I will give your wealth and your stores to your attackers, without a price, because of all your sins, even in every part of your land.
Darby English Bible (DBY)
Thy substance and thy treasures will I give to the spoil without price, and that for all thy sins, and in all thy borders;
World English Bible (WEB)
Your substance and your treasures will I give for a spoil without price, and that for all your sins, even in all your borders.
Young's Literal Translation (YLT)
Thy strength and thy treasures For a prey I do give -- not for price, Even for all thy sins, and in all thy borders.
| Thy substance | חֵילְךָ֧ | ḥêlĕkā | hay-leh-HA |
| and thy treasures | וְאוֹצְרוֹתֶ֛יךָ | wĕʾôṣĕrôtêkā | veh-oh-tseh-roh-TAY-ha |
| give I will | לָבַ֥ז | lābaz | la-VAHZ |
| to the spoil | אֶתֵּ֖ן | ʾettēn | eh-TANE |
| without | לֹ֣א | lōʾ | loh |
| price, | בִמְחִ֑יר | bimḥîr | veem-HEER |
| and that for all | וּבְכָל | ûbĕkāl | oo-veh-HAHL |
| sins, thy | חַטֹּאותֶ֖יךָ | ḥaṭṭōwtêkā | ha-tove-TAY-ha |
| even in all | וּבְכָל | ûbĕkāl | oo-veh-HAHL |
| thy borders. | גְּבוּלֶֽיךָ׃ | gĕbûlêkā | ɡeh-voo-LAY-ha |
Cross Reference
Psalm 44:12
हे परमेश्वर, तपाईंले आफ्ना मानिसहरू सित्तैमा बेचिदिनु भयो, तपाईंले तिनीहरूको दर दाम पनि गर्नु भएन।
Jeremiah 17:3
म मेरो पहाड, तिमीहरूका सम्पत्ति अनि मूल्यवान वस्तुहरू लूटेको समान झैं अरूलाई दिनेछु। तिमीहरूले तिमीहरूको सम्पूर्ण देशमा पापको दाम स्वरूप म ती चीजहरू दिनेछु।
Isaiah 52:3
परमप्रभु भन्नुहुन्छ, “तिमीहरू पैसाकोलागि बेचिएनौ। यसकारण म तिमीहरूलाई मुक्त पार्न पैसाको प्रयोग गर्ने छैन्।”
Jeremiah 20:5
शहरका सम्पत्तिहरू, यसका नाफा, सबै बहुमूल्य वस्तुहरू र यहूदाका राजाहरूका सम्पत्तिहरू तिनीहरूकै शत्रुहरूलाई नै दिनेछु। शत्रुहरू यी सबै सम्पत्तिहरू बाबेलको राजधानीमा लानेछन्।
Isaiah 52:5
अब हेर के भयो। अर्को जातिले मेरा मानिसहरू लगेर गयो। त्यो देशले ज्याला तिरेन्। यी जातिले मेरा मानिसहरूमा शासन गरे र उनीहरू हाँसे। ती मानिसहरूले मेरो बारेमा सधैं नराम्रा कुराहरू गर्दछन्।”
Jeremiah 15:8
धेरै स्त्रीहरूले तिनीहरूका लोग्नेहरू हराउने छन्। त्यहाँ बेशी विधवाहरू हुनेछन् म समुद्रका बालुवाहरू भन्दा मध्यदिनको विनाश ल्याउने छु, त्यो विनाशकले यहूदाका जवान मानिसहरूका आमाहरूलाई आक्रमण गर्नेछ। म यहूदाका मानिसहरूमाथि पीडा र त्रास ल्याइदिने छु, म यस्तो घटना अतिशीघ्र नै घटाउनेछु।