Isaiah 3:21
छाप औंठीहरू र नाकका मुन्द्री,
Isaiah 3:21 in Other Translations
King James Version (KJV)
The rings, and nose jewels,
American Standard Version (ASV)
the rings, and the nose-jewels;
Bible in Basic English (BBE)
The rings, and the nose-jewels,
Darby English Bible (DBY)
the finger-rings, and the nose-rings;
World English Bible (WEB)
the signet rings, the nose rings,
Young's Literal Translation (YLT)
Of the seals, and of the nose-rings,
| The rings, | הַטַּבָּע֖וֹת | haṭṭabbāʿôt | ha-ta-ba-OTE |
| and nose | וְנִזְמֵ֥י | wĕnizmê | veh-neez-MAY |
| jewels, | הָאָֽף׃ | hāʾāp | ha-AF |
Cross Reference
Genesis 24:47
त्यसपछि मैले उनलाई सोधें, ‘तिम्रा बाबु को हुन्?’ तिनले भनिन्, ‘मेरा बाबु बतूएल हुन्, मिल्का र नाहोरका छोरा।’ तब मैले उनलाई नत्थी र पाखुरामा लाउने बालाहरू दिएँ।
Genesis 41:42
अनि फिरऊनले आफ्नो राजकीय मुकुटको छाप भएको औंठी यूसुफलाई दिए, उसलाई राम्रो रेशमी लुगा लगाई दिए अनि फिरऊनले उसको गलामा सुनको एउटा सिक्री लगाई दिए।
Esther 8:12
राजा अहासूरसका समस्त प्रदेशमा बाह्रौ महीनाको, अदारको महीनाको तेह्रौ यो लागु गरिनु पर्ने थियो।
Song of Solomon 5:14
उहाँका पाखुराहरू ढुङ्गा जडित, सुनका डन्डाहरू जस्ता छन् उहाँको शरीर नीलम जडित हात्तिको चिल्लो दाँत जस्तो छ।
Ezekiel 16:12
मैले तिमीलाई नाकमा एउटा मुन्द्री, कानमा झुम्का अनि शिरमा राम्रो शिरपेच लगाइदिएँ।
Luke 15:22
तर उसको बाबुले उसको नोकरहरूलाई अह्राए, चाँडो राम्रा-राम्रा लुगाफाटा ल्याऊ अनि यसलाई लगाई देऊ। हातमा औंठी पनि लगाईदेऊ अनि खुट्टामा जुत्ता पनि लगाईदेऊ।
1 Timothy 2:9
स्त्रीहरूले पनि ठीकसित वस्त्र पहिरिऊन् भन्ने म चाहन्छु। उनीहरूले स्वयंलाई उपयुक्त अनि सामान्य बस्त्रले सजाउनु पर्छ, चुल्ठा बाटेर, सुन वा मोती झल्काएर वा बहुमूल्य बस्त्र पहिरेर होइन।
James 2:2
मानौं, कोही एकजना तिम्रो मण्डलीभित्र प्रवेश गर्छ। उसले खूबै सुन्दर वस्त्र अनि सुनको औठी पहिरेकोछ। त्यही समयमा एक गरीब मानिस पुरानो, मैला लुगा लाएर आउँछ।
1 Peter 3:3
तिमीहरुको सुन्दरता बाहिरी गहनाहरुबाट जस्तै चुल्ठो बाटेर, सुनको गहना पहिरेर अथवा बहुमूल्य लुगा लगाएर, आउनु हुँदैन।