Daniel 11:29 in Nepali

Nepali Nepali Bible Daniel Daniel 11 Daniel 11:29

Daniel 11:29
“‘फेरि उत्तरको राजाले ठीक समयमा दक्षिणका राजामाथि आक्रमण गर्नेछ तर यसपल्ट ऊ पहिलो पल्ट जस्तो सफल हुँदैन।

Daniel 11:28Daniel 11Daniel 11:30

Daniel 11:29 in Other Translations

King James Version (KJV)
At the time appointed he shall return, and come toward the south; but it shall not be as the former, or as the latter.

American Standard Version (ASV)
At the time appointed he shall return, and come into the south; but it shall not be in the latter time as it was in the former.

Bible in Basic English (BBE)
At the time fixed he will come back and come into the south; but in the later time it will not be as it was before.

Darby English Bible (DBY)
At the set time he shall return, and come towards the south; but not as the former time shall be the latter;

World English Bible (WEB)
At the time appointed he shall return, and come into the south; but it shall not be in the latter time as it was in the former.

Young's Literal Translation (YLT)
At the appointed time he turneth back, and hath come against the south, and it is not as the former, and as the latter.

At
the
time
appointed
לַמּוֹעֵ֥דlammôʿēdla-moh-ADE
he
shall
return,
יָשׁ֖וּבyāšûbya-SHOOV
come
and
וּבָ֣אûbāʾoo-VA
toward
the
south;
בַנֶּ֑גֶבbannegebva-NEH-ɡev
not
shall
it
but
וְלֹֽאwĕlōʾveh-LOH
be
תִהְיֶ֥הtihyetee-YEH
former,
the
as
כָרִאשֹׁנָ֖הkāriʾšōnâha-ree-shoh-NA
or
as
the
latter.
וְכָאַחֲרוֹנָֽה׃wĕkāʾaḥărônâveh-ha-ah-huh-roh-NA

Cross Reference

Isaiah 14:31
तिमी मानिसहरू आफ्नो शहरको प्रवेशद्वारमा रूनु! शहरका मानिसहरू विलाप गर। पलिश्तीमा तिम्रा सबै मानिसहरू भयभीत हुनेछन्। तिम्रो आँट मोमबत्ती जस्तै पग्लिनेछ। उत्तरतिर हेर। त्यहाँ बादलको रूपमा धूलो छ। अश्शूरबाट सेनाहरू आउँदैछन्। त्यस सेनाका सबै मानिसहरू बलिया छन्।

Daniel 8:19
गाब्रियलले भने, “हेर म तिमीलाई भन्छु क्रोधको अन्त के हुनेछ। किनभने तोकिएको समयमा अन्त हुनेछ।

Daniel 10:1
कोरेसको शासनकालको तेस्रो वर्षमा कोरेस फारसको राजा थिए भन्ने खबर दानियलले पाए। खबर साँचो थियो अनि यो एउटा ठूलो युद्धको विषयमा थियो। दानियलले त्यो बुझिहाले। यो कुरा एउटा दर्शनमा उसलाई बताइएको थियो।

Daniel 11:23
त्यसपछि धेरै देशहरूले त्यो क्रुर राजासँग सन्धि गर्नेछन् तर उसले उनीहरूसँग झूटो र चलाक पूर्ण व्यवहार गर्नेछ। ऊ अत्यन्तै शक्तिशाली बिनिनेछ। तर धेरै मानिसहरूले मात्र उसलाई समर्थन गर्नेछन्।

Daniel 11:25
“‘त्यस पछि उसले आफ्नो पुरै शक्ति अनि सबै सेना र साहस दक्षिणको राजाको विरूद्धमा लगाउनेछ। दक्षिणी राजाले पनि एउटा ठूलो अनि शक्तिशाली सैन्यदल जुटाउनेछन, तर विश्वासघातीहरूको षड्यन्त्रले दक्षिणी राजाको हार हुनेछ।

Acts 17:26
अचानक त्यहाँ ठूलो भूईंचालो आयो जसले जेलको जग पनि हल्लियो। त्यसपछि तुरुन्तै जेलको सबै ढोकाहरू खोलिए। सबै कैदीहरू बाँधिएका साङ्गलाहरूबाट मुक्त भए।

Galatians 4:2
किन? किनभने बालक छउञ्जेल उसले आफ्नो अभिभावक र संरक्षकको आज्ञा मान्नुपर्छ। तर बालक जब आफ्ना बाबुले तोकिदिएको उमेरमा पुग्छ, ऊ मुक्त हुन्छ।